शाहरूख खानको पठानः२ को सुटिङमा चिलीमा हुने, यसकारण रोजियो चिली
काठमाडौं, २९ बैशाख । शाहरूख खानको पठानः२ का बारेमा एक चकित पार्ने अपडेट आएको छ।
सन २०२३ साल शाहरुख खानको लागि उत्कृष्ट वर्ष भएको थियो, जसमा ‘पठान’ को पनि महत्त्वपूर्ण योगदान रहेको थियो। यो फिल्मले...
शाहिदले लिए करिअरकै सबैभन्दा बढि पारिश्रमिक, पुग्यो ४५ करोड
मुम्बई, २९ बैशाख । बलिउड अभिनेता शाहिद कपुरका लागि यो वर्ष खासै रहेन । उनको फिल्म ‘देवा’ बक्स अफिसमा नराम्रोसँग फ्लप हुन पुग्यो तर पनि उनको लोकप्रियता र पारिश्रमिक शुल्कमा भने कुनै कमी आएको...
ऋतिकको ‘वारः २’ तेलुगु राइटसमा सबैभन्दा महंगोमा भयो बिक्री
काठमाडौं, २९ बैशाख । ऋतिक रोशनको क्रेडिटमा धेरै फिल्महरू छन् तर अहिलेभने उनको नयाँ फिल्म वारः २ पहिलो हुनेछ।
जसमा लामो समयदेखि काम भइरहेको छ । फिल्ममा उनको अपोजिट जुनियर एनटिआर रहेका छन् । यसैबीच,...
श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार
मुम्बई, २२ बैशाख । बलिउड अभिनेत्री श्रद्धा कपूर पछिल्लो पटक ‘स्त्री २’ मा देखिएकी थिइन्।
यो फिल्मले कीर्तिमानी कमाई गरेको थियो । त्यसैले पनि अब सबै निर्माताहरू आफ्नो फिल्ममा श्रद्धा कपूरलाई कास्ट गर्न चाहन्छन्।
हालै एकता...
रजनीकान्तसँगै जेलरः२ मा देखिनेछन् साउथका आधा दर्जन सुपरस्टार
हैदाराबाद, १८ बैशाख । साउथ सुपरस्टार र थलाइवा भनेर चिनिने रजनीकान्तको सन २०२३ मा फिल्म ‘जेलर’ले सफलताका धेरै रेकर्ड बनाएको थियो ।
यही सफलतावाट उत्साहित भएर अब जेलरको सिक्वेल बनिरहेको छ र यो फिल्म यही...
केजीएफ फेम यशको ‘टक्सिक’ कन्नड र हिन्दीसहित अग्रेजी भाषामा पनि
हैदारबाद, १८ बैशाख । केजीएफ च्याप्टर १ र केजीएफ च्याप्टर २ को अभूतपूर्व सफलता पछि फ्यानहरू यशको अर्को फिल्मको लागि उत्सुकतापूर्वक पर्खिरहेका छन।
उनको अर्को फिल्म ‘टक्सिक’ को घोषणा हुनेबित्तिकै दर्शकमा ठूलो उत्साह छाएको थियो...
केजीएफ निर्देशकले जुनिएर एनटिआरसँगको फिल्म अर्को बर्ष रिलिज गर्ने
हैदरावाद, १६ बैशाख । सुपरस्टार जुनियर एनटीआरको बहुप्रतिक्षित एक्शन ड्रामा फिल्म जुन २०२६ मा रिलिज हुने भएको छ।
केजीएफ निर्देशक प्रशान्त नीलको साथमा ‘ड्रयागन’ नामक चलचित्र जुन २०२६ मा ठूलो पर्दामा आउने पक्का भएको निर्माताहरूले...
निर्देशक साजिद माथी हिराेइनकाे गम्भिर आरोप, भनिन, ‘घरमा बोलाएर कपडा उतार्न लगाइयाे’
मुम्बई, १५ बैशाख । बलिउडका चर्चित निर्देशक साजिद खान बारम्बार विवादमा पर्ने गरेका छन् ।
हालै ‘इश्कबाज’ र ‘मिले जब हम तुम’ जस्ता शोमा देखिएकी अभिनेत्री नवीना बोलेले साजिदको बारेमा केही चकित पार्ने खुलासा गरेकी...
अक्षयका यो बर्षका दुबै फिल्म फ्लप, केशरीः२ फ्लप हुनुका यी हुन पाँच कारण
मुम्बई, १५ बैशाख । हरेक पटक झैं यस पटक पनि बलिउड सुपरस्टार अक्षय कुमार २०२५ मा धेरै फिल्म लिएर फ्यानहरु माझ उपस्थित देखि रहेका छन् ।
तर, २०२५ को पहिलो दुई महिनामा अक्षय कुमारका दुई...
एट्लीको फिल्ममा अल्लु अर्जुनको अपोजिटमा मृणाल ठाकुर कन्फर्म
हैदाराबाद, १४ बैशाख । दक्षिण भारतीय अभिनेता अर्थात पुष्पा फेम अल्लु अर्जुन र निर्देशक एटलीले एउटा महत्वाकांक्षी साइ फाई फिल्मको लागि मिलेर काम गरिरहेका छन् ।
जसलाई अस्थायी रूपमा एए २२ ए सिक्स नाम भनिएको...