नेपाली बुहारी बनिन् बलिवुड अभिनेत्री एवं युट्युबर प्रजक्ता

काठमाडौँ । बलिउड फिल्म अभिनेत्री एवं चर्चित युट्युबर प्रजक्ता कोली नेपालकी बुहारी बनेकी छन् । उनले नेपाली युवक वृशांक खनालसँग मंगलबार विवाह गरेकी हुन् । उनीहरुको विवाह भारतको खालापुर सहरमा रहेको पाँचतारे रिसोर्ट ओलियन्डर फार्ममा...

बलिउड अभिनेता गोबिन्दाका मेनेजरले भने, ‘सुनिताजीले नोटिस पठाउनु भएको छ’

मुम्बइ, १४ फागुन । बलिउडका कमेडी र एक्सप्रेशन किंग गोविन्दा आजकाल आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । गोविन्दाकी श्रीमती सुनिता आहुजाले उनलाई डिभोर्सको नोटिस पठाएको बताइएको छ जबकी गोविन्दा र सुनिता पछिल्लो ३७ वर्षदेखि...

‘सनम तेरी कसम’ बन्यो रि–रिलिजमा सबैभन्दा बढी कमाउने फिल्म

मुम्बई, १४ फागुन । हालको समयमा भारतमा पुनः फिल्म रिलीज एक नयाँ प्रवृत्तिको रूपमा देखा परेको छ । धेरै बर्ष अघि थिएटरमा रिलिज भएका फिल्मले पनि रि रिलिजमा आफ्नै पुराना कीर्तिमान तोड्न सफल भएका छन...

गोविन्दा र सुनिताबीच डिभोर्सको हल्लाले तात्यो बलिउड

काठमाडौं, १३ फागुन । बलिउड अभिनेता गोविन्दा र श्रीमती सुनिता आहुजाबीच डिभोर्सको हल्लाले बलिउड तातेको छ । मंगलबार भारतीय केही सञ्चारमाध्यममा यी दुवैबीचको सम्बन्धलाई लिएर गसिप आएपछि सर्वत्र चासो बढेको हो । जीन्युजइन्डियाले गोविन्दा एक...

छावाका निर्मातालाई १०० करोड मानहानीको धम्की, निर्देशकले मागे माफी

मुम्बइ, १३ फागुन । बलिउड अभिनेता विक्की कौशलको फिल्म ‘छावा’ले हलमा कमाईका नयाँ कीर्तिमान बनाउन व्यस्त रहेको छ । फिल्मले लगातार राम्रो कमाइ गरिरहेको छ  । चलचित्र निर्देशक लक्ष्मण उतेकरको निर्देशनमा बनेको यो चलचित्र...

अमिर खानको एक फिल्म, जो स्विटजरल्याण्डमा ८ महिनासम्म हाउसफूल चल्यो

मुम्बइ, १३ फागुन । आमिर खान उत्कृष्ट फिल्मका लागि बलिउडसहित विश्वभरी नै परिचित छन् । केही समययता अभिनयको दुनियाँमा सक्रिय नभए पनि उनी चलचित्र निर्माण गर्ने भएकाले निर्माताका रुपमा भने सक्रिय नै रहेका छन्...

साउथ सिनेमाकी हजुरआमा, जसले हजारभन्दा बढी फिल्ममा गरिन् काम

मुम्बइ, १घ फागुन । बलिउडको कुरा गर्ने हो भने हजुरआमाको भूमिका निर्वाह गरेर निकै चर्चा कमाउने अभिनेत्रीहरु धेरै नै छन्, जस्तो कि फरीदा जलाल देखि जोहरा सहगलसम्म, धेरै दिग्गज अभिनेत्रीहरू थिए, जसले बलिउडमा विशेष...

महाभारतमाथि फिल्म बनाउने इच्छा कायमै छ- अमिर खान

मुम्बई, १द्द फागुन । अभिनेता आमिर खानले भर्खरै महाभारत बनाउने आफ्नो पुरानो इच्छा व्यक्त गरेका छन् । एबीपी सम्मेलनमा आमिरले आफ्नो सपना सबैसँग साझा गरे र यो पनि भने कि बच्चाहरूसँग सम्बन्धित सामग्रीले उनलाई...

सैफकी पुर्व पत्नीले मुम्बइमा किनिन करोडौंको बंगला, भइन शक्ति कपुरकी छिमेकी

मुम्बई, ७ फागुन । सैफ अली खानकी पहिलो पत्नी तथा दिग्गज अभिनेत्री अमृता सिंहले मुम्बईको जुहू क्षेत्रमा हालै एउटा विलासी अपार्टमेन्ट किनेकी छिन छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार जग्गा दर्ता निरीक्षकको वेबसाइटमा उपलब्ध दर्ता कागजातहरू...

मलयालम अभिनेता सिद्दिकी विरुद्ध यौन उत्पीडनको मुद्दामा प्रमाण फेला

हैदाराबाद, ७ फागुन । विशेष अनुसन्धान टोली (एसआईटी) ले मलयालम अभिनेता सिद्दिकी विरुद्ध यौन उत्पीडनको मुद्दामा प्रमाण फेला पारेको जनाएको छ । सोही प्रमाणको आधारमा एसआईटीले सिद्दिकी दोषी रहेकोसमेत जनाएको छ । एसआईटीको अनुसन्धानले हेमा...