वैवाहिक बन्धनमा बाँधिए सोनाक्षी र जहीर
काठमाडौँ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन् । सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा आइतबार विवाह गरेका हुन् ।
सोनाक्षी र जहीरको परिवारले...
बलिवुड फिल्म बोर्डरको सिक्वेल बन्दै
काठमाडौँ । सन् १९९७ को सर्वकालीन ब्लकबस्टर फिल्म बोर्डरको सिक्वेलको तयारी सुरु भएको छ । यस फिल्ममा सनी देओलसँगै आयुष्मान खुराना पनि मुख्य भूमिकामा देखिनेछन् । अब छिट्टै यो चलचित्रको छायांकन सुरु गर्ने निर्माण...
अभिनेता अल्लु अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा
काठमाडौँ । पुष्पा फेम दक्षिण भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा परेका छन् ।
आफ्नो घनिष्ठ मित्र र वाईएसआरसीपी विधायक रवि चन्द्र किशोर रेड्डीको लागि प्रचार गर्न नन्दयाल पुगेपछि फ्यानहरुको ठुलो भीड जम्मा भएपछि उनीमाथि...
सलमानको नयाँ फिल्ममा रश्मिकाको इन्ट्री
काठमाडौँ । बलिवुड सुपरस्टार सलमान खानको अर्को फिल्म ‘सिकंदर’ मा अभिनेत्री रश्मिका मन्डन्नाको इन्ट्री भएको छ ।
फिल्ममा रश्मिका निर्माता साजिद नाडियावालाले लेखेका छन्, ‘हामी रश्मिकालाई फिल्म ‘सिकन्दर’ मा सलमानको अपोजिटमा स्वागत गर्छौं । दुबैको...
सलमानको घर बाहिर गोली हान्ने एक आरोपीले हिरासतमा गरे आत्महत्या !
काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक अभियुक्तले हिरासतमा आत्महत्या गरेका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार अनुज थापान नामका एक अभियुक्तले प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेपछि उनलाई नजिकैको...
मनिषा कोइरालाले भनिन, ‘हो, एउटा असल जीवनसाथीको चाहाना छ’
मुम्बई । बलिउड अभिनेत्री मनिषा कोइराला लामो समयपछि पर्दामा कमब्याक गर्दैछिन् ।
सञ्जय लीला भन्सालीद्वारा निर्देशित उनको बहुप्रतिक्षित शृङ्खला ‘हिरामाण्डीः द डायमण्ड बजार’ आज ओटिटी प्लेटफर्ममा रिलिज भएको छ।
यसअघि एक अन्तर्वार्तामा नायिकाले नेपाली व्यवसायी सम्राट...
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
मुम्बइ । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २’ ले रिलिजअघि नै अचम्मको व्यापार गरिरहेको छ ।
फिल्मको डिजिटल अधिकार ‘पठान’को बजेटभन्दा बढीमा बिक्री भएको छ ।
अब ‘पुष्पा २’ ले रिलिज अघि मात्रै १००० करोड रुपैयाँ...
सलमान खानको ‘सिकिन्दर’को सुटिङ मेबाट सुरू हुने, तर बिचमा ब्रेक हुने
मुम्बई । लामो समयपछि सलमान खानले आफ्नो अर्को फिल्म सिकन्दरको घोषणा गरेका छन् ।
जसलाई एआर मुरुगादासले निर्देशन गर्ने भएका छन् । अब साजिद नाडियाडवालाले निर्माण गरेको यो फिल्मको सुटिङको बारेमा एउटा अपडेट आएको छ...
नेटफ्लिक्सले २७५ करोडमा खरिद गर्यो पुष्पा- २ काे डिजिटल अधिकार, इतिहासकै बढी
मुम्बइ । फ्यानहरु लामो समयदेखि अल्लु अर्जुनको ‘पुष्पा २ द रुल’ को प्रतिक्षामा रहेका छन ।
यो वर्षको धेरै चर्चामा रहेको चलचित्र हो, पुष्या– २ । हालै यस फिल्मको टिजर रिलिज भएको थियो, जसमा तेलुगु...
सलमान खानको घटना पछि बढाइयो शाहरूख खानको सुरक्षा
मुम्बई । सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान भएपछि शाहरुख खानको सुरक्षा बढाइएको छ ।
कुनै अप्रिय घटना नहोस् भनेर यस्तो गरिएको हो । शाहरुख चार दिन देखी कोलकातामा थिए । जहाँ आईपीएलको...