बलिउडका चर्चित कलाकार सुशांत सिंह राजपुतद्वारा आत्महत्या
काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
विश्वव्यापी कोरोना महामारीको कारण धेरै देशहरूमा लकडाउन भएको अवस्थामा भारतमा पनि जारी गरिएको लकडाउन...
अभिनेत्री मनिषा कोइराला परिवारसहित काठमाडौं स्थित एक होटलको क्वारेन्टाइन
काठमाडौं। भारतको मुम्बइबाट स्वदेश आएकी अभिनेत्री मनिषा कोइराला परिवारसहित काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी छिन् ।
हवाई मार्ग बन्द भएको बेला स्थलमार्ग हुदै मनिषा परिवारसहित रुपन्देहीको बेलहिया नाकाबाट नेपाल प्रवेश गरेकी हुन । त्यहाँबाट उनलाई...
सन्तोष राजको संगीत रहेको “रूपवा सलोना” रिलीज (भिडियो)
काठमाडौ । पछिलो समय नेपाली गायक संगितकारहरुको गित बलिउडको नं. १ म्यूजिक कम्पनीबाट सर्वजनिक हुन थाले पछि नेपाली कलाकारहरुमा उत्साह बढेको छ ।
तराई मधेश सहित नेपाल भरी भोजपुरी गित अत्यधिक प्रभाव रहेकोले नेपाली कलाकारहरु...
माेडल पुनम पाण्डे पक्राउपछि अदालत चलान
ऐजेन्सी । भारतीय मोडल तथा नायिका पुनम पाण्डे पक्राउ परेकी छिन् । आइतबार लकडाउन उल्लंघन गरेपछि उनलाई मुम्बई पुलिसले पक्राउ गरेको हो ।
मुम्बई पुलिसका अनुसार उनी मरिन ड्राइभ ईलाकामा साथिहरुसंग घुमिरहेकाे अवस्थामा उनलाई पक्राउ...
बलिउड अभिनेता ऋषि कपुर रहेनन!
काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।
भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी...
नायिका रिस्ता बस्नेतकाे पहिलो बलिउड डेब्यु गीत दर्शककाे रुचाईमा
काठमाडौ । नेपाली सिने जगतकी चर्चित नायिका रिस्ता अधिकारी बस्नेतको बलिउड डेब्यु म्युजिक भिडियो "साथिया तेरे बिना" लाई दर्शकले रुचाएका छन । उक्त गित युटुवमा रिलिज भएकाे एकैदिनमा १० लाखले हेरेका छन ।
नेपालको पर्यटकिय...
बलिउड अभिनेता इरफान खानकाे निधन
मुम्बई । बलिउड अभिनेता इरफान खानकाे बुधवार निधन भएकाे छ । अभिनेता इरफान खानलाई मंगलबार पेटमा समस्या देखिएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।
उनकाे ५४ वर्षीय अभिनेता को मुम्बईकाे कोकिलाबेन धीरूभाई अंबानी अस्पतालमा उपचारको क्रममा...
नायिका रिस्ता बस्नेतको बलिउड डेब्यु भिडियो रिलिज (भिडियो सहित)
नेपाली सिने जगतकी चर्चित नायिका रिस्ता अधिकारी बस्नेतको बलिउड डेब्यु म्युजिक भिडियो "साथिया तेरे बिना" रिलिज भएको छ ।
नेपालको पर्यटकिय स्तल पोखोरा आसपासमा सुटिङ गरिएको यस भिडियोमा नायिका रिस्ता बस्नेतको साथमा भारतिय मोडल मन्जील...
सलमान खानले २३ हजार मजदुरकाे खातामा सहयोग पठाए
ऐजेन्सि । बलिउड अभिनेता सलमान खानले बलिउड चलचित्रमा काम गर्ने मजदुरलाई सहयोग गर्ने घाेषणा गरे संगै सहयोग उपलब्ध गराएका छन । सलमानले पहिलो चरणमा २३ हजार मजदुरकाे खातामा ३-३ हजारका दरले सहयोग रकम उपलब्ध...
काेराेना संक्रमित बलिउड गायिका कनिका अस्पतालबाट डिस्चार्ज
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी बलिउड गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।
बीबीसीका अनुसार, लगातार पछिल्लो दुई वटा पाँचौ र छैठौं रिर्पोट नेगेटिभ आएपछि उनी अस्पतालबाट घर...