सन्नी देओलले ‘जाट’बाट लिए करिअरकै सबैभन्दा बढी पारिश्रमिक, थप जान्नुहोस्
मुम्बई, २८ चैत । सन्नी देओल आफ्नो अर्को फिल्म ‘जाट’ मार्फत एकपटक फेरि ठूलो पर्दामा कमब्याक गर्न लागेका छन् ।
‘गदर २’ को अपार सफलता पछि उनको यो पहिलो ठूलो रिलिज हो र यो फिल्मलाई...
अदालतले जारी गरयो मलाइका माथी जमानत वारेन्ट
मुम्बई, २७ चैत । बलिउड अभिनेता सैफ अली खानलाई २०१२ मा एक एनआरआई व्यापारीले कुटपिट गरेको आरोप लागेको थियो।
यो घटना सैफ अली खान, उनकी श्रीमती करीना कपूर, बहिनी करिश्मा कपूर, मलाइका अरोरा, अमृता अरोरा...
शाहरूख र दिपिकाकाे जाेडी फेरी एक साथ पर्दामा
मुम्बई, २६ चैत । सन २०२३ साल शाहरुख खानको नाममा रहेको थियो । त्यसयता उनी लामो ब्रेकमा छन् । यो वर्ष उनको कुनै पनि फिल्म रिलिज हुने छैन ।
तर, सन् २०२६ मा ‘किंग’ आउनेछन्,...
शाहरूखकाे नयाँ अपार्टमेन्टको भाडा ८.६ करोड, छिमेकीमा अमिर खान
मुम्बई, २६ चैत । शाहरुख खान र उनको परिवार – श्रीमती गौरी खान, छोराछोरी सुहाना, आर्यन र अबराम अहिले मुम्बईको पोश क्षेत्र पाली हिलमा सरेका छन् । कारण उनको प्रतिष्ठित बंगला ‘मन्नत’ मा ठूलो परिमाणमा...
अल्लु अर्जुनको फिल्ममा हुने छैनन प्रियंका चोपडा
मुम्बई, २५ चैत । अभिनेत्री प्रियंका चोपडा माभेरिक निर्देशक एसएस राजामौली र सुपरस्टार महेश बाबुको एसएसएमबी २९ बाट ठूलो भारतीय सिनेमामा पुनरागमन गर्दैछिन्। यसको छायांकन सुरु भइसकेको छ र निर्माताहरूले चाँडै नै फिल्मको आधिकारिक...
आयुष्मान खुरानाको श्रीमतीलाई फेरी क्यान्सर
मुम्बई, २५ चैत । एकातिर हिना खान आजकाल स्तन क्यान्सरसँग जुधिरहेकी छिन् ।
यसैबिच, अब आयुष्मान खुरानाकी पत्नी तथा लेखक निर्देशक ताहिरा कश्यपले दोस्रो पटक क्यान्सर भएको बताएकी छिन् ।
उनले यो दुखद खबर इन्स्टाग्राममार्फत बताएकी...
बलिउड अभिनेत्री ज्याकलिनको आमाको निधन
मुम्बई, २४ चैत । ज्याकलिन फर्नान्डिसमाथि दुःखको पहाड खसेको छ किनकी उनकी आमा किमको निधन भएको छ।
ज्याकलिनकी आमा लामो समयदेखि अस्पतालमा भर्ना भएकी थिइन् । उनी लीलावती अस्पतालमा थिइन् । उनलाई हृदयघात भएको थियो,...
पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ
मुम्बइ, २३ चैत । मराठी उद्योगका चर्चित अभिनेता सागर कारंडे साइबर ठगीको सिकार भएका छन् ।
समाचार अनुसार उनले अनलाइन ठगीमा ६१.८३ लाख भारतीय रुपैयाँ गुमाएका छन ।सामाजिक सञ्जालमा पैसा कमाउने लोभमा नयाँ प्रविधिबाट यो...
अब राजामौलीको फिल्म दुई भागमा होइन एक भागमा रिलिज हुने
हैदारावाद, २३ चैत । तेलुगु फिल्मका दिग्गज निर्देशक एस.एस. राजामौली दक्षिणमा मात्र नभई सम्पूर्ण भारतमा आफ्नो महाकाव्य नाटकका लागि प्रसिद्ध छन्। राजामौलीका फिल्महरू विगत १० वर्षमा युद्ध नाटक विधामा कोसेढुङ्गा साबित भएका छन्।
बाहुबलीः द...
अन्ततः अगस्त १४ मा भिडने भए ऋतिक रोशन र रजनीकान्त
मुम्बई, २३ चैत । अगस्ट १४, २०२५ को मिति आफ्नो मोबाइलमा रिमाइन्डरमा सेट गर्नुहोस्। यो दिनमा केही ठुलो घटना हुन लागेको छ । यस दिन बलिउड र साउथका दुई ठूला बजेट र ठूला सुपरस्टार...