गायक तथा संगीतकार सरोज हुसेनको “मनले खोज्छ” सार्वजनिक (भिडियो)
काठमाडौँ । गायक तथा संगीतकार सरोज हुसेनको मनले खोज्छ बोलको गीत सार्वजनिक भएको छ। निराजन चौधरिको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटलले युट्युबमार्फत सार्वजनिक गरेको हो ।
उक्त गीतको भिडियोमा अस्मिता बुढाथोकि र...
राजेश पायल राई र कल्पना राईको आवाजमा ”सम्झना भो गाउँ घरको”
काठमाडौं । जानूका राईको रचना, गंगाराज राईको संगीत तथा गायक राजेश पायल राई र गायिका कल्पना राईको आवाजमा रहेको गीत ‘सम्झना भो गाउँ घरको...’ को भिडियो सार्वजनिक भएको छ ।
रचनाकार जानूका राईले गीतमा...
नेकपा नेता तथा सांसद जनार्दन शर्माको “नयाँ बाटो” गीत सार्वजनिक (भिडियो)
काठमाडौं । पुर्व गृहमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद जनार्दन शर्मा "प्रभाकर" ले परिकल्पना गरेको नयाँ गीत सार्वजनिक भएको छ । लौ हिड साथि हो (नयाँ...
प्रवासमा रहेर सक्रिय सर्जक डम्बर विश्वकर्माको “अमिलो चुकैले” सांगीतिक बजारमा
काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा जीवन्त सृजना पस्किने सर्जक हुन् डम्बर विश्वकर्मा । उनको शब्द शिर्जनामा पछिल्लो नयाँ गित ”अमिलो चुकैले” बोलको गित बजारमा आएको छ । उक्त गित भावना म्युजिक...
गीतकार विजय दर्पण र सङ्गीतकार योगेशकाजीको पछिल्लो गीत ‘बारीको कर्कलो’
काठमाडौं । निक्कै रुचाइएको लोकगीत ‘नक्कली साली’ पछि गीतकार विजय दर्पण र सङ्गीतकार योगेशकाजीको पछिल्लो गीत ‘बारीको कर्कलो’ सार्वजनिक भएको छ । विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो...
यम बराल र उर्मिला लाम्गादेको ” जवानी ताजाताजा छ”
काठमाडौं । चर्चित गायक यम बराल र न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेको नयाँ गीत ‘ताजाताजा’ भिडियोसहित सार्वजनिक भएको छ । भिडियोमा कलाकारहरु नाजिर हुसेन र उषा उप्रेतीले अभिनय तथा नृत्य गरेका छन् ।
हालै न्युयोर्क...
सांगीतिक यात्रा र जीवन : नेपाल लोक स्टार सेकेन्ड रनरअप विनोद दनुवार
काठमाडौं । २०५० सालमा बुवा गंगाबहादुर दनुवार र आमा झुकुमाया दनुवारको कोखबाट कान्छो सन्तानको रुपमा उदयपुरको कटारी नगरपालिका ७ रिस्कुमा जन्मेका हुन् । दनुवार परिवारमा जनणमेका उनमा सानैदेखि संगीतको मोह थियो । सानैदेखि गुनगुनाउने...
गायिका सुनिता थेगिम र देवराज धमलाको नयाँ गीत “मान्छेको के भर”
काठमाडौँ । गायक तथा संगीतकार रक्षक राईको संगीतमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । गायिका सुनिता थेगिम र गायक देवराज धमलाको आवाजमा नयाँ पूर्वेली "मान्छेको के भर "बोलको गीत सार्वजनिक भएको हो ।
देबेन्द्र...
सुनिता र सविना असाध्यै मिल्ने गायिका (भिडियो )
काठमाडौं । गायिका सुनिता संयक लिम्बू र सविना योङ्ह्याङ दुबै जना पेसाले गायिका हुन । यी दुई उमेरले केहि अन्तर रहेपनि एकअर्काका मिल्ने साथि हुन । काठमाडौ र गाउँमा भेट्दा दुबैजना संगै बस्ने गर्छन्...
संगितकार ऋषि रानाको “क्यारी फर्कौं नेपाल” सार्वजनिक (भिडियो )
काठमाडौं । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को...