उषालाई ‘सुनन’ भन्दै आकाश ( भिडियो )
काठमाडौं । गायक सुशील श्रेष्ठ 'जुजु' को बिल्कुलै नयाँ म्युजिक भिडियो 'सुनन' सार्वजनिक भएको छ । प्रेम भाव बोकेको यस गीतमा स्वर सुशील श्रेष्ठ 'जुजु' को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ...
सुरजको ‘हवाई अड्डा’मा सुमित र कुसुम ( भिडियो )
काठमाडौं । गायक डार्विन लुंगेली र गायिका सानु तामाङको युगल स्वरमा रहेको गीत 'हवाई अड्डा'को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक लुंगेलीले २०१६ मा युरोप घुम्न जादा एयरपोर्टमा मान्छेहरु भेट्ने छुट्ने क्रममा देखेको...
गीतकार समाजसेवी ईन्दिरा बोगटीको “चोखो माया” सार्वजनिक (भिडियो )
काठमाडौं । पछिल्लो समय समाजसेवा’ तथा गीत लेखन’बाट चर्चामा रहेकी गीतकार समाजसेवी ईन्दिरा बोगटीको आधुनिक गीत (चोखो माया) को भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई चर्चित गायिका अन्जु पन्त र गायक मोडल दिपेन्द्र...
स्वरुपराज आचार्य र दिपा लामाको “बिहानी को झुल्के घाम झै” सार्वजनिक
काठमाडौं । चर्चित गायक स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत “बिहानी को झुल्के घाम झैँ ” बोलको गीत शुक्रबार रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ ।
गीतकार भरत लोहोरुङ्ग...
“बरबर आँशु” बोलको गीतको भिडियो सार्वजनिक
काठमाडौं । सर्जक शक्तिराम दशाैंदी र केशव सावकाेटाकाे सांगितीक काेसेली बरबर आँशुकाे भीडीयाे सार्वजनीक भएकाे छ । जनता डिजिटलकाे व्यानरमा निर्माण गरीएकाे म्युजीक भीडियाेमा गायक विरेन्द्र बुढा र गायीका बिष्नु माझीले शुमधुर स्वर दिएका...
श्रेया राईको “आशा ” सार्वजनिक (भिडियो
काठमाडौं । गायीका श्रेया राईको "आशा " बोलको गीतको भिडियो सार्वजनिक भएको छ । श्रेयाकै कम्पोज र स्वरमा रहेको उक्त गीतको भिडियो बिहिवार उनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
निकै लामो समयको प्रयास...
“बुट्टे चोली” बोलको गीतको भिडियो सार्वजनिक (भिडियो )
काठमाडौँ । गायक सुमन राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न गायक गायीकाको स्वरमा सजिएको "बुट्टे चोली" बोलको गीत राम शोभा राई अफिसियल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
गीतमा...
मनोज कार्कीको ” यो शासन” बोलको गीतको भिडियो सार्वजनिक (भिडियो )
काठमाडौँ । सात सालमा सुरु भएकाे प्रजातन्त्रले लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा राजनीतिलाई जनसरोकारका विषयतर्फ लक्षित गर्ने दिशा अझै समातेकाे छैन । लोकतन्त्रले केही दिशा देखाएजस्तो गरेको छ ।
सार्वजनिक काल्पनिकीले लोकतान्त्रिक आदर्श अनुग्रहण गरेको छ ।...
प्रिती आले र पुस्कर सुनुवारको ब्याटल गीत “तोरी फुल्यो पंहेलै” (भिडियो )
काठमाडौँ । चर्चित गायिका प्रिती आले र गायक पुस्कर सुनुवारको नयाँ गीत सार्वजनिक भएको छ । गायिका प्रिती आले र गायक पुस्कर सुनुवारको सुमधुर स्वरमा "तोरी फुल्यो पंहेलै" बोलको गीत शुक्रबार मेलोडी नेपाल युट्युब...
गायिका जानकी तारामीको दशै तिहार विशेष “अभागी छोरी” सार्वजनिक
काठमाडौं । लोक दोहोरी गायिका जानकी तारामी मगरको दशै तिहार विशेष "अभागी छोरी" बोलको गीत सार्वजनिक भएको छ । गीत तारामीमकै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।
माइती र चेलीबीचको सम्बन्ध र मायालाई...