सलमानको सिकिन्दर माथी सेन्सर बोर्डको कैची, रन टाइम २ घन्टा ३० मिनेट
मुम्बई, १३ चैत । सलमान खान र रश्मिका मन्डन्ना अभिनित फिल्म ‘सिकन्दर’ को रिलिजको प्रतिक्षा भइरहेको छ ।
तर, सेन्सर बोर्डले फिल्म सिकन्दर माथी कैची लगाउँदै केही बिषयमा प्रतिबन्ध लगाएको खबर आइरहेको छ । यस...
अन्ततः ‘सिरियल किसर’ इमरानको ‘आवारापन’ को सिक्वेल बन्ने, पुनः किस सिन हेर्न पाइने
मुम्बई, ११ चैत । आफ्नो जन्मदिनमा इमरान हाशमीले आफ्ना फ्यानहरुबाट उपहार लिनुको सट्टा उनीहरुलाई उपहार दिएका छन् ।
इमरान हाशमीले केही समय अघि इन्स्टाग्राममा एक पोस्ट सेयर गरेर सबैलाई ठूलो सरप्राइज दिएका छन् । अभिनेताले...
मलायम सुपरस्टारको फिल्मकाे कमाइ सलमानको ‘सिकन्दर’काे भन्दा बढी हुने
हैदारावाद, १० चैत । सलमान खानको ‘सिकिन्दर’लाई टक्कर दिने गरी आएको ‘एल २ः एम्पुरान’ ले प्रि–सेलको पहिलो दिनमा नै १० करोड कमाएको छ।
यति धेरै रकम सङ्कलन गर्ने यो पहिलो मलयालम फिल्मसमेत बनेको छ। टिकट...
राजमौलीको एसएसएमबी २९मा पृथ्वीराज सुकुमारन पनि
हैदाराबाद, १० चैत । एसएस राजामौली र महेश बाबुको फिल्म एसएसएमबी २९ लामो समयदेखि चर्चामा छ। यसलाई भारतको अहिलेसम्मकै सबैभन्दा महँगो फिल्म मानिएको छ । फिल्मको बजेट १ हजार करोड भन्दा बढी रहेको छ...
दिपिकालाई पछि पार्दै प्रियंका बनिन ‘हाइ पेड हिरोइन्’
मुम्बई, ९ चैत । हिन्दी सिनेमामा शीर्ष नायिकाको कमी छैन । अहिले ठूलो पर्दामा सक्रिय रहनेमा दीपिका पादुकोण, प्रियंका चोपडा, आलिया भट्ट, कट्रिना कैफ र करिना कपूर खानजस्ता अभिनेत्रीहरु छन् । तर के तपाईलाई...
रचना रिमालको जुनी जुनीमा स्मारिका र शिसन
काठमाडौं । गायिका रचना रिमालको जुनी जुनी बोलको फिमेल भर्सनको गीतको भिडियो रिलिज गरिएको छ। दीपनराज शिवाकोटीको शब्द तथा सन्तोष सुनारको संगीत रहेको सार्वजनिक गीतमा नरेश बिबिसीको मिक्सिङ मास्टरिङ रहेको छ।
भिडियोमा मोडलद्वय स्मारिका ढकाल...
कहिले आउछ पुष्पा-३ ?
काठमाडौँ । साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म 'पुष्पा २ द रुल' ले भारतसँगै विश्वव्यापी रूपमा पनि धेरै कमाई गर्यो । यो फिल्म २०२१ मा रिलिज भएको फिल्म 'पुष्पा: द राइज' को सिक्वेल थियो, जसलाई...
संगीतकार एआर रहमान अस्पताल भर्ना
काठमाडौँ । बलिवुडका चर्चित संगीतकार एआर रहमान अस्पताल भर्ना भएका छन् ।
भारतीय मिडियाहरुक अनुसार रहमानलाई आइतबार बिहान चेन्नईस्थित अस्पताल भर्ना गरिएको छ ।
छातीमा दुखाइ महसुसपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ । हिन्दुस्तान टाइम्सका...
अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री
काठमाडौँ । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर भारतीय सिनेमामा इन्ट्री गरेका छन् । ३८ बर्षिय वार्नरले यो जानकारी आफैंले सार्बजनिक गरेका हुन् । वार्नरले तेलुगु फिल्म 'रोबिन हुड' बाट डेब्यू गर्न लागेका छन्।
वार्नरले लेखेका छन्,...
रजनीकान्तको ‘कुली’ मा केमियो भूमिकामा आमिर खान
काठमाडौँ । दक्षिण भारतीय फिल्म निर्देशक लोकेश कनागराजले सुपरस्टार रजनीकान्त अभिनीत बहुप्रतिक्षित एक्सन ड्रामा 'कुली' मा बलिउड सुपरस्टार आमिर खानको विशेष भूमिका हुने भएको छ ।
यो फिल्म हाल निर्माणाधीन छ र यस वर्षको अन्त्यतिर...











