सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
मुम्बई, ५ साउन । बलिउडका ‘एक्सन किंग’ सन्नी देओल कमब्याक गर्न तयारीमा छन् । वास्तवमा उनको अर्को फिल्म पनि ठूलो बन्न लागेको छ ।
हालै ‘बोर्डर २’ को सुटिङबाट फर्किएपछि उनी हनुमानको भूमिकामा देखिने भएका...
राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसकाे ननस्टप १७ फिल्म भएकाे थियाे सुपरहिट
मुम्बई, ३ असार । बलिउडमा आ–आफ्नो जमानामा धेरै ठूला कलाकारहरूले जन्म लिएका थिए– दिलीप कुमारदेखि अमिताभ बच्चनसम्म । तर, राजेश खन्नालाई बलिउडको पहिलो सुपरस्टार भनिन्छ ।
राजेश खन्ना र अन्य ठूला कलाकारहरू बीचको फरक यति...
भाजपा सांसद कंगना र आर माधवन १० बर्षपछि पुनः पर्दामा सँगै
मुम्बइ, ३ साउन । फ्यानहरूले कंगना रनौतसँग आर माधवनको जोडीलाई निकै मन पराउँछन्। दुवैले दुईवटा फिल्ममा सँगै काम गरेका थिए र दुवै तस्विर हिट साबित भएका थिए । एउटा तनु वेड्स मनु (२०११) र...
उद्धारमा दूतवास, पिडीतलाई नि:शूल्क टिकट
क्वालालम्पुर स्थित नेपाली राजदूतवासले यस चालू बर्ष सन २०२५ जनवरी देखि हाल सम्म मात्रै ५२ जनाको लागि निशूल्क एकतर्फी हवाई टिकट जारी गराई सकेको छ । जारी भएको टिकट मध्येबाट घरफिर्ती केन्द्रमा रहेका ४८...
‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र
मुम्बई, २८ असार । सुपरस्टार आमिर खानको कमेडी ड्रामा सितारे जमीं परले घरेलु बक्स अफिसमा तेस्रो हप्तासम्ममा राम्रो कमाई गरेको छ।
जसले यसको कुल भारत नेट कलेक्सन १५४ करोड नाघेको छ। यो हिन्दी भाषामा १५०...
सन्नी देओलको बोर्डरः२ को सकियो सुटिङ
काठमाडौं, २८ असार । ‘बोर्डर २’ को छायांकन निकै अघिदेखि सुरु भएको थियो, जसको निर्माण पक्षले घोषणा गरेको थियो । फिल्ममा सनी देओलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले अब उनको फिल्मको सुटिङ सकिएको छ...
कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता
टोरन्टो, २७ असार । भारतीय कमेडियन कपिल शर्माको बारेमा एउटा ठूलो खबर बाहिर आएको छ ।
कपिल शर्माको क्यानडा स्थित हालै खोलिएको क्याफेमा गोली प्रहार भएको छ । यो घटनाको भिडियो पनि सामाजिक सञ्जालमा शेयर...
गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना
काठमाडौं, १७ असार । सामाजिक सञ्जालमा दुर्ब्याबहार भोगिरहेका दुई गायिकाले गृह मन्त्री रमेश लेखकसँग भेटघाट गरेका छन् ।
गृह मन्त्रालय पुगेर गायिका एलिना चौहान र समिक्षा अधिकारीले गृहमन्त्री लेखकसँग भेटेर आफुहरुले भोगिरहेको समस्याबारे ध्यानाकर्षण गराएका...
ब्राड पिटको एफ–१ ले कमायो पहिलो सातामा १४४ मिलियन डलर, बनायो रेकर्ड
लस एन्जलस, १७ असार । हलिउड स्टार ब्राड पिटको रेसिङ स्पोर्ट्स ड्रामा ‘एफ–१ द’ चलचित्रले विश्वव्यापी बक्स अफिसमा उत्कृष्ट ओपनिङ गरेको छ।
‘टप गनः माभेरिक’ निर्देशक जोसेफ कोसिन्स्कीद्वारा निर्देशित फिल्मले ग्लोबल ओपनिंग सप्ताहांतमा १४४ मिलियन...
८०० करोडमा बनिरहेको रामायणका बारेमा चाँडै अपडेट आउने
मुम्बई, १७ असार । निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको चलचित्र रामायणका बारेमा निरन्तर अपडेट आइरहेका छन् । फिल्म आउन अझै समय छ तर रिलिज हुनु अघि धेरै कुरा आउन बाँकी छ जसले फ्यानहरुलाई...