दर्शकको मन जित्दै ‘बाल भो’ (सिरिज)
काठमाडौं । पछिल्लो केही महिना यता नेपाली मनोरञ्जनको दुनियाँ केही सुनसान जस्तै रह्यो । युट्युबमा दर्शकको राम्रो साथ पाएका हास्य शृङ्खला देखी अन्य नियमित शो हरू पनि प्रभावित भए ।
लकडाउनले छायाङ्कन देखी अन्य काम...
गायक अमर राईको “के पायौं र धन ?” युटुवमा (भिडियो सहित)
काठमाडौं । प्रतिभाशाली गायक अमर राई पछिल्लो समय आफूलाई गीतसंगीतको क्षेत्रमा नै समर्पित गरिरहेका छन् । गायक अमरराईको ‘इमोर्टल’ एल्बममा समावेस गीत "के पायौं र धन ?आजबाट आफ्नै अफिशियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका...
बलिउड अभिनेता अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण
काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना भाइरस संक्रमण भएको छ।
अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
अभिषेकले ट्वीट गर्दै...
दिपा दिदिलाई सच्चिन दिनुहोस् अश्लील गाली नगर्नुहोस् : प्रियंका कार्की
काठमाडौं । नायिका प्रियंका कार्कीले कलाकार दिपाश्री निरौलालाई सच्चिन अश्लील गाली नगर्न अनुरोध गरेकी छिन् । उनले फेसबुकमा एक लेख लेख्दै दर्शकमाझ यस्तो अनुरोध गरेकी हुन ।
उनले भनेकी छन् " कसैको तर्क, भाव या...
सोनीका संग मोडल दिपेन्द्र र गायक चिरन्जीवीको रोमान्स
काठमाडौँ । प्रायः सबै विधाका गीत गाइसकेका युवा गायक चिरञ्जीवी भण्डारी आफ्नो बिल्कुलै नौलो स्वाद बोकेको गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् ।
‘बदमास’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो बिहिबार साझ सार्वजनिक गरिएको छ ।...
लाइटम्यानदेखि निर्देशकसम्म राजु घिमिरे
कलाकार तथा निर्देशक राजु घिमिरेलाई परिवारले नेपाल आर्मीमा भर्ति गराउन चाहन्थ्यो । नेपाल आर्मीमा भर्ति भएपछि गरिखान्छ भन्ने परिवारको आशा हुन्छ ।
परिवारका कान्छा छोरा राजुले बुबाको आशालाई निराशामा परिणत गरिदिए । उनी त सानैदेखि...
म्युजिक भिडियोमा जम्दै निवा खुजुम
सुन्दर अनुहार , अग्लो ज्यान र कुशल अभिनयका साथ एक नवयौवना आजकल विभिन्न म्युजिक भिडियोमा झुल्किरहेकी छिन् । सामाजिक सञ्जालमा आकर्षक नृत्यका क्लिपहरू राखेर लाखौं शेयर भएकी पनि छिन् । उनी हुन् निवा खजुम...
बलिउडका चर्चित कलाकार सुशांत सिंह राजपुतद्वारा आत्महत्या
काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
विश्वव्यापी कोरोना महामारीको कारण धेरै देशहरूमा लकडाउन भएको अवस्थामा भारतमा पनि जारी गरिएको लकडाउन...
अनलाइन पालाम प्रतियोगिताको पुरस्कार राशि बढ्यो
काठमाडौैं । ‘सांस्कृतिक जागरण हाम्रो अभियान, प्रतिभाको खोजी र सम्मान’ भन्ने मूल नाराका साथ विश्वव्यापी पहिलो अनलाइन पालाम प्रतियोगिता सञ्चालन भइरहेकोमा उत्साहजनक सहभागिता भएकोमा आयोजकले पुरस्कार राशी थप गरेको छ । साथै, पाःलाम पठाउने...
अभिनेत्री मनिषा कोइराला परिवारसहित काठमाडौं स्थित एक होटलको क्वारेन्टाइन
काठमाडौं। भारतको मुम्बइबाट स्वदेश आएकी अभिनेत्री मनिषा कोइराला परिवारसहित काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी छिन् ।
हवाई मार्ग बन्द भएको बेला स्थलमार्ग हुदै मनिषा परिवारसहित रुपन्देहीको बेलहिया नाकाबाट नेपाल प्रवेश गरेकी हुन । त्यहाँबाट उनलाई...