युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर
काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको छ । विहिबार नेपाल युगाण्डासँग ४० रनले पराजित भएसँगै सिरिजमा चौथो हार बेहोरेको हो ।
युगाण्डाले दिएको ९२ रनको लक्ष्य पछाएको नेपालले १७.१ ओभरमा अल...
पीएम कप: कर्णालीमाथि आर्मीको फराकिलो जित
काठमाडौँ । जारी पीएम कपमा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
आर्मीले दिएको २६३ रनको लक्ष्य पछाएको...
पीएम कप: गण्डकीमाथि लुम्बिनी प्रदेश १४ रनले विजयी
काठमाडौँ । जारी पीएम कपमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । विहिबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा लुम्बिनीले गण्डकीलाई १४ रनले पराजित गरेको हो ।
लुम्बिनीले दिएको २१८ रनको लक्ष्य पछाएको गण्डकीले ५० ओभरमा...
पीएम कप: मधेश प्रदेशमाथि एपीएफको २ विकेटको रोमाञ्चक जित
काठमाडौँ । जारी पीएम कपमा एपीएफ क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा एपीएफले मधेश प्रदेशलाई २ विकेटले पराजित गरेको हो ।
मधेश प्रदेशले दिएको केअब्ल १६९ रनको लक्ष्य पछाएको एपीएफले...
चार देशीय सिरिजमा आज नेपालले युगाण्डाविरुद्ध खेल्दै
काठमाडौँ । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत आयोजक युगाण्डाको सामना गर्दै छ ।
नेपाली समय अनुसार यो खेल अपराहन्न ४: ४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ४ खेलमा एक...
पीएम कपमा आज तीन खेल हुदै
काठमाडौँ । जारी पीएम कपमा आज तीन खेल हुदै छन् ।
आज एपीएफ र मधेश प्रदेशबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा...
चार देशीय सिरिजमा आज नेपालले नामिबियाविरुद्ध खेल्दै
काठमाडौँ । नेपालले आज युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत नामिबियाको सामना गर्दै छ ।
नेपाली समय अनुसार यो खेल अपराहन्न १२: ४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका...
पीएम कपमा आज दुई खेल हुदै
काठमाडौँ । जारी पीएम कपमा आज दुई खेल हुदै छन् ।
आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी...
पीएम कपमा आज दुई खेल हुदै
काठमाडौँ । जारी पीएम कपमा आज दुई खेल हुदै छन् ।
आज कोशी प्रदेश र मधेश प्रदेशबीच खेल हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । कोशी प्रदेशले...
पीएम कपमा किरण ठगुन्नाको शतक, सुदूरपश्चिमसहित आर्मी र पुलिस विजयी
काठमाडौँ । जारी पीएम कपमा आज सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
देउखुरी क्रिकेट स्टेडियममा समपन्न खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई६ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमको जितमा किरण...