अभ्यास खेलमा नेपाल ९ रनले पराजित

काठमाडौं, २९ पुस । अभ्यास खेलमा नेपाल ९ रनले पराजित भएको छ। यु–१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको हो । मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार वेस्ट इन्डिजले प्रस्तुत...

जय ट्रफीः मधेसलाइ हराउँदै आर्मी ८ विकेटले बिजयी

काठमाडौं, २८ पुस । त्रिभुवन आर्मी क्लब ८ विकेटले बिजयी भएको छ । जय ट्रफी एलिट कप अन्तरगतको खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ८ विकेटले हराउँदै बिजयी भएको हो । मधेश प्रदेशले दिएको जम्मा...

च्याम्पियन ट्रफिका लागि न्युजील्याण्डको टिम घोषणा, सुरूवाती खेल पाकिस्तानसँग

काठमाडौं, २८ पुस । आगामी महिना हुने च्याम्पियन्स ट्रफीका लागि न्युजिल्यान्डको आफनो टोलीको घोषणा भएको छ । न्युजिल्यान्ड क्रिकेट बोर्डले आइतबार मिचेल स्यान्टनरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । फेबुअरी १९ देखि मार्च ५...

विश्वकप क्रिकेट खेल्ने टोली आज मलेसियाँ जाँदै

काठमाडौं, २७ पुस । आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोली आज मलेसिया जाँदैछ ।   मलेसियामा हुन लागेको विश्वकप खेल्न जान लागेको नेपाली टोलीले नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार टोलीको बिदाइ गरिसकेको छ...

एनपीएल बिजेता जनकपुर ब‍ोल्टसलाई रौतहटमा भब्य स्वागत

सञ्जय मिश्रा रौतहट, १४ पुस । नेपाली प्रिमियर लिग (एनपीएल)  विजेता टीम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई रौतहटको सदरमुकाम गौरमा भव्य रुपमा स्वागत गरिएको छ  । हालै काठमाडौंमा सम्पन्न प्रथम एनपीएलका ट्रफी विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरु लाई...

एनपीएलः कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

काठमाडौं, ४ पुस ।  कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा खेलमा कर्णालीले जनकपुरलाइ सामान्य लक्ष्य दिएको हो । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारेर...

जीतसँगै काठमाडौंको प्लेअफ सम्भावना जिवितै, बिराटनगर बाहिरयो

काठमाडौं, ३० मंसीर । काठमाडौं गुर्खाजले विराटनगर किङ्सविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।   नेपाल प्रिमियर लिग (एनपिएल)को जारी खेलमा जितसँगै काठमाडौंले प्लेअफ सम्भावनालाई जिवितै राखेको छ ।   त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न लिग चरणको...

एनपिएलमा आज पनि दुई खेल हुँदै

काठमाडौँ, मङ्सिर ३० गते । जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेल बिहान सबा नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छ भने दिउँसो सवा एक बजे...

क्रिकेटका लिजेन्ड ब्रायन लारा काठमाडाैंमा

काठमाडौं, २८ मंसीर । क्रिकेटका लिजेन्ड ब्रायन लारा काठमाडाैं अाइपुगेका छन् । नेपाल प्रिमियम लिग (एनपीएल)को जारी खेल हेर्नका लागि क्रिकेटका लिजेन्ड लारा नेपाल आएका हुन । नेपाल क्रिकेट संघ (क्यान) का छुम्बी लामाका अनुसार उनी...

एनपीएल: बिराटनगर किंग्स ५१ रनले बिजयी

काठमाडौं,२८ मंसीर । बिराटनगर किंग्स ५१ रनले बिजयी भएको छ। नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको हो । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले ५...