नेपाल हङकङसँग पराजित

काठमाडौं, ३० बैशाख । नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटमा हङकङसँग डकबर्थ लुइस पद्धति (डिएलएस) का आधारमा सात विकेटको हार बेहोरेको छ । जितसँगै तीन खेलमा चार अंक जोडेको हङकङ समूह  ‘सी’ को शीर्ष स्थानमा...

स्थगित आइपीएलको खेल मे १७ वाट सुचारू हुने

काठमाडौं, ३० बैशाख । आईपीएल २०२५ को बाँकी खेल अब मे १७ बाट फेरि सुरु हुनेछ। लिग चरणका बाँकी १३ खेलहरू ६ स्थानहरूमा हुने पनि तय भएको छ । प्लेअफ चरण मे २९ देखि खेलाइने...

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ

काठमाडाैं, ३० बैशाख । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार तेस्राे खेल खेल्दैछ ।   जसअनुसार तेस्राे खेलमा नेपालले मंगलबार हङकङ- चीनसँग खेल्नेछ । हङकङसँग भने याे दाेस्राे खेल हाे ।   थाइल्यान्डमा जारी क्वालिफायर खेलकाे पहिलाे दिन खेल मैदानको भिजेका कारण...

विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

काठमाडौं, २९ बैशाख । विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । कोहलीले सोमबार इन्स्टाग्राममा लेखेका छन्– टेस्ट क्रिकेटले मलाई परिक्षण गरयो,  मलाई आकार दियो, मलाई पाठ सिकायो जुन म जीवनभर सम्झिरहनेछु। खासमा कोहलीले मे १०...

उत्तर छाडेर आइपीएलका बाँकी खेल दक्षिण भारतका तीन सहरमा

नयाँदिल्ली, २९ बैशाख । बिगत केही दिन देखिको भारत र पाकिस्तानबीच जारी तनावका कारण मे ९ मा बीसीसीआईले आईपीएल २०२५ एक साताका लागि स्थगित गरेको थियो । अब यो टूर्नामेंट पुनः सुरु हुने बारेमा एक...

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

काठमाडौं,  २८ बैशाख । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको १५ सदस्यीय टोली घोषणा गरिएको छ । नवनियुक्त प्रशिक्षक स्टुआर्ट लले रोहित पौडेलको कप्तानीमा स्कटल्याण्डका लागि टोली घोषणा गरेका...

नयाँ दिल्लीमा नेपाली महिला क्रिकेट टोलीले हात पारयो जीत

काठमाडौं, २३ बैशाख ।  नेपाली महिला क्रिकेट टोलीले अभ्यास शृंखलामा जित निकालेको छ । मंगलबार भारतको नयाँ दिल्लीमा भएको आरपिसिए गर्ल्ससँगको दोस्रो अभ्यास तथा अन्तिम अभ्यास खेलमा नेपाल ४ रनले विजयी भएको हो । नेपालले प्रस्तुत...

२ रनले बैंगलौरसँग चेन्नई पराजित, बैग्लौरको प्ले अफ लगभग पक्का

काठमाडौं, २१ बैशाख । रोयल च्यालेन्जर्स बैंगलोरले रोमाञ्चक खेलमा चेन्नई सुपर किंग्सलाई २ रनले पराजित गर्दै आईपीएल २०२५ मा आफ्नो सफल सिलसिला जारी राखेको छ। अन्तिम ओभरमा नै बेंगलुरुले पहिले ब्याटिङ र त्यसपछि बलिङ गर्दै...

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

काठमाडौं, १६ बैशाख । विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ। बिराटनगरको बैजनाथपुर क्रिकेट मैदानआम सम्पन्न समुह...

बैभव सुर्यबंशी बने, आईपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी

काठमाडौं, १६ बैशाख । सवाई मानसिंह स्टेडियममा गुजरात टाइटन्सविरुद्ध ३५ बलमा शतक प्रहार गर्दै राजस्थानका वैभव सूर्यवंशीले इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा सबैभन्दा कान्छो खेलाडी बन्ने कीर्तिमान हासिल गरेका छन् । सूर्यवंशी (१४ वर्ष...