आर्मी एमएम कपको फाइनलमा

काठमाडौं, १५ बैशाख । विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन आर्मीले समुह 'ए' अन्तर्गतको खेलमा सोमबार बागमती प्रदेशलाई ५ विकेटले पराजित...

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

काठमाडौं, १३ वैशाख । मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनद्वारा आयोजित प्रतियोगिताको बैजनाथपुर क्रिकेट मैदानमा सुरु भएको...

बेंगलुरुले राजस्थानलाई ११ रनले गरयो पराजित

काठमाडौं, १२ बैशाख । बेंगलुरुले राजस्थानलाई ११ रनले हराएपछि आरसीबीले यो सिजन पहिलो पटक घरेलु मैदानमा जित हासिल गरेको छ । छैटौं जितसँगै आरसीबी अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । विराट कोहलीले ७० रन,...

गुजरात टाइटन्सको छैटौं जीत, आईपीएल प्लेअफ पुग्ने पहिलो टिम बन्दै

काठमाडौं, ९ बैशाख । गुजरात टाइटन्स (जीटी) टोली आईपीएल प्लेअफको धेरै नजिक पुगेको छ।   उसले सोमबार कोलकाता नाइट राइडर्स (केकेआर) लाई ३९ रनले पराजित गरेर प्ले अफ नजिक पुगेको हो । प्रतियोगितामा गुजरात टाइटन्सको यो...

धनगढीमा जारी क्रिकेटमा सायल गाउँपालिका बिजयी

धनगढी, ७ बैशाख । फाप्ला किक्रेट मैदानमा जारी टीम ईलाभेन संस्कार क्रिकेट लिग सिनियर प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न खेलमा सायल गाउँपालिका विजयी भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको सायल गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर...

केपी ओली कप टि-२० : अतरीया र होराइजन बिजयी

पोखरा । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि२० पुरूष क्रिकेटमा अतरीया क्रिकेट क्लब र होराइजन क्रिकेट क्लब विजयी भएका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबारको खेलमा समुह ‘डि’ तर्फ...

कोहलीले बने १०० अर्धशतक पूरा गर्ने एशियाकै पहिलो ब्याट्सम्यान

काठमाडौं, १ बैशाख । राजस्थान रोयल्सविरुद्धको खेलमा विराट कोहलीले इतिहास रचेका छन् । उनले यो खेलमा बनाएको अर्धशतकले इतिहास रचेको हो । कोहलीले टी-२० मा आफ्नो १०० औं अर्धशतक बनाएका थिए, यो यस्तो उपलब्धि हासिल गर्ने...

किर्तिपुर क्रिकेट मैदानको काम धमाधम (फोटोफिचर)

काठमाडौं, ३० चैत । किर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम भइरहेको छ । बैशाख २४ गतेसम्म सम्पन्न हुने गरी क्रिकेट मैदानको काम यतिखेर धमाधम भइरहेको हो ।    

आइपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कलकता ८ बिकेटले बिजयी

काठमाडौं, ३० चैत । महेन्द्र सिंह धोनी ६८३ दिनपछि कप्तानमा फर्किएको भए पनि चेन्नई सुपर किंग्सको भाग्यमा कुनै बदलाव ल्याउन सकेनन् । यस सिजनमा यसअघि नै लगातार ४ खेल हारेको चेन्नईले अब पाँचौ पटक...

राजस्थान रोयल्स माथी आईपीएलले लगायाे २४ लाख जरिवाना

काठमाडौं, २८ चैत । गुजरात टाइटन्ससँग पराजित भएपछि राजस्थान रोयल्सलाई निकै चोट लागेको थियो । र, पछि टोलीका कप्तान र खेलाडी दोषी पाइयो र जरिवाना गरिएको थियो । राजस्थानका कप्तान सञ्जु सैमसन र उनको टोलीका...