बेंगलुरुले राजस्थानलाई ११ रनले गरयो पराजित
काठमाडौं, १२ बैशाख । बेंगलुरुले राजस्थानलाई ११ रनले हराएपछि आरसीबीले यो सिजन पहिलो पटक घरेलु मैदानमा जित हासिल गरेको छ ।
छैटौं जितसँगै आरसीबी अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । विराट कोहलीले ७० रन,...
गुजरात टाइटन्सको छैटौं जीत, आईपीएल प्लेअफ पुग्ने पहिलो टिम बन्दै
काठमाडौं, ९ बैशाख । गुजरात टाइटन्स (जीटी) टोली आईपीएल प्लेअफको धेरै नजिक पुगेको छ।
उसले सोमबार कोलकाता नाइट राइडर्स (केकेआर) लाई ३९ रनले पराजित गरेर प्ले अफ नजिक पुगेको हो । प्रतियोगितामा गुजरात टाइटन्सको यो...
धनगढीमा जारी क्रिकेटमा सायल गाउँपालिका बिजयी
धनगढी, ७ बैशाख । फाप्ला किक्रेट मैदानमा जारी टीम ईलाभेन संस्कार क्रिकेट लिग सिनियर प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न खेलमा सायल गाउँपालिका विजयी भएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको सायल गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर...
केपी ओली कप टि-२० : अतरीया र होराइजन बिजयी
पोखरा । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि२० पुरूष क्रिकेटमा अतरीया क्रिकेट क्लब र होराइजन क्रिकेट क्लब विजयी भएका छन् ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबारको खेलमा समुह ‘डि’ तर्फ...
कोहलीले बने १०० अर्धशतक पूरा गर्ने एशियाकै पहिलो ब्याट्सम्यान
काठमाडौं, १ बैशाख । राजस्थान रोयल्सविरुद्धको खेलमा विराट कोहलीले इतिहास रचेका छन् ।
उनले यो खेलमा बनाएको अर्धशतकले इतिहास रचेको हो ।
कोहलीले टी-२० मा आफ्नो १०० औं अर्धशतक बनाएका थिए, यो यस्तो उपलब्धि हासिल गर्ने...
किर्तिपुर क्रिकेट मैदानको काम धमाधम (फोटोफिचर)
काठमाडौं, ३० चैत । किर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम भइरहेको छ ।
बैशाख २४ गतेसम्म सम्पन्न हुने गरी क्रिकेट मैदानको काम यतिखेर धमाधम भइरहेको हो ।
आइपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कलकता ८ बिकेटले बिजयी
काठमाडौं, ३० चैत । महेन्द्र सिंह धोनी ६८३ दिनपछि कप्तानमा फर्किएको भए पनि चेन्नई सुपर किंग्सको भाग्यमा कुनै बदलाव ल्याउन सकेनन् । यस सिजनमा यसअघि नै लगातार ४ खेल हारेको चेन्नईले अब पाँचौ पटक...
राजस्थान रोयल्स माथी आईपीएलले लगायाे २४ लाख जरिवाना
काठमाडौं, २८ चैत । गुजरात टाइटन्ससँग पराजित भएपछि राजस्थान रोयल्सलाई निकै चोट लागेको थियो ।
र, पछि टोलीका कप्तान र खेलाडी दोषी पाइयो र जरिवाना गरिएको थियो । राजस्थानका कप्तान सञ्जु सैमसन र उनको टोलीका...
कुवेत माथी ६ विकेटले नेपालकाे जीत, लगातार दाेस्राे जीतले नेपाल उत्साही
काठमाडौं, २८ चैत । नेपालले कुवेत माथी ६ बिकेटको बिजयी हासिल गरेको छ ।
चार देशिय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले कुवेतलाईसमेत हराएर लगातार दोस्रो जित दर्ता गरेको हाृ ।
हङकङको मिसन रोड क्रिकेट मैदानमा बिहीबार बिहान...
बेङ्लुरुका कप्तान रजतलाई १२ लाख जरिवाना
काठमाडौं, २६ चैत । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड -बिसिसीआइ_ ले रोयल च्यालेन्जर्स बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ ।
इन्डियन प्रिमियर लिग -आइपिएल_ मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध बेङ्लुरुले १२ रनको...