गुजरातको तेस्रो जीत, हैदाराबादको पाँचौं हार
काठमाडौं, २५ चैत । गुजरात टाइटन्सले तेस्रो जीत हासिल गरेको छ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार घरेलु टोली सनराइजर्स हैदराबादविरुद्ध ७ विकेटको सहज जित दर्ता गरेर तेस्रो जीत निकालेको हो ।
राजिव गान्धी अन्तर्राष्ट्रिय...
रौतहट प्रिमियर लिगः जनकपुर बोल्ट्सका कप्तान अनिल साहले गरुडा टिमबाट खेल्ने
सञ्जय मिश्रा, रौतहट २४ चैत। नेपाल क्रिकेट टिमका पूर्व सदस्य तथा नेपाल प्रिमियर लिग ( एनपीएल) का पहिलो संस्करण प्रतियोगिताको विजेता टिम जनकपुर बोल्ट्सका कप्तान अनिल साह लगायतका खेलाडीहरु गरुडा टिमको लागी खेल्ने भएका...
मुम्बईलाई १२ रनले पराजित गर्दै लखनउको दोस्रो जीत
काठमाडौं, २३ चैत । लखनउले मुम्बईलाई १२ रनले पराजित गरेको छ ।
इन्डियन प्रिमियर लिग २०२५ को १६ औं खेल लखनउ सुपरजायन्ट्सले मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको एलएसजीले...
केपी ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पुरा
पोखरा । भोलिबाट सुरु हुने केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा हुने केपी कपमा कुल १६ टिमले सहभागिता जनाउने भएका...
पहिलो खेलमा अफगानिस्तानसँग नेपाल पराजित
काठमाडौं, २१ चैत । अफगानिस्तानसँग नेपाल पराजित भएको छ ।
नेपाली युवा टोलीले एकदिवसीय शृंखलाको पहिलो खेलमा अफगानिस्तान यु–१९ टोलीसँग १३० रनले पराजय भएको हो । यस जितसँगै अफगानिस्तानले तीन खेलको शृंखलामा १–० को अग्रता...
प्रधानमन्त्री कपको फाइनलमा पुलिस र आर्मी बिच भिडन्त हुने
काठमाडौं, १४ चैत । नेपाल पुलिस क्लबले पहिलो हार ब्योहोरेको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पुलिसले पहिलो हार ब्योहोरेको हो ।
आज भएको दुइ विभागीय टोलीको खेलमा नेपाल पुलिस क्लबलाई ४ विकेटले...
मधेस प्रदेशलाई सुपर ओभरमा हराउँदैँ गण्डकी बिजयी
काठमाडौं, ११ चैत । गण्डकी प्रदेशले सुपर ओभरमा मधेस प्रदेशलाई पराजित गरेको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा जारी खेलमा मधेश प्रदेशलाई सुपर ओभरमा गण्डकीले पराजित गरेको हो ।
सिद्धार्थ क्रिकेट मैदानमा दुवै...
पीएम कपमा आज तीन खेल हुदै
काठमाडौँ । जारी पीएम कपमा आज तीन खेल हुदै छन् ।
आज नेपाल लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ ।...
बागमतीमाथि लुम्बिनी ४८ रनले विजयी
काठमाडौं । जारी पीएम कपमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । देउखुरी क्रिकेट स्टेडियममा आइतबार सम्पन्न खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ४८ रनले पराजित गरेको हो ।
लुम्बिनीले दिएको ११६ रनको लक्ष्य...
पीएम कपमा कोशी प्रदेशको पहिलो जित
काठमाडौँ । जारी पीएम कप अन्तर्गत कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ ।
आइतबार एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा कोशी प्रदेसले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।
गण्डकीले दिएको केवल ३२ रनको...