क्रिकेट खेलाडीले हरेक एक दिवसीय खेल र टी ट्वान्टी खेलको भत्ता पाउने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले हरेक एक दिवसीय खेल र टी-ट्वान्टी खेलको भत्ता पाउने भएका छन् । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले २० वर्षमा पहिलो पटक नयाँ आर्थिक कार्यविधि पारित गरेसँगै राष्ट्रिय टोलीका...

क्रिकेटको कालो अध्यायका एक खलनायक, जसले विमान दुर्घटनामा आफ्नो ज्यान गुमाए

एजेन्सी । सन २००२ जुन १ तारिखमा विश्व क्रिकेट एक ठूलो दुर्घटनाको प्रत्यक्षदर्शी बन्यो । आजैका दिन, अर्थात १९ बर्ष पहिले दक्षिण अफ्रिकी पूर्व कप्तान हान्सी क्रोन्जे एक विमान दुर्घटनामा मारिए । दक्षिण अफ्रिकाको...

क्रिकेट अष्ट्रेलियाका कार्यकारी प्रमुखमा निक हक्ली नियुक्त

काठमाडौं । निक हक्ली क्रिकेट अष्ट्रेलियाका कार्यकारी प्रमुख नियुक्त भएका छन । त्यसअघि उनी क्रिकेट अष्ट्रेलियाका अन्तरिम प्रमुखको रुपमा एक वर्षसम्म जिम्मेवारी सम्हालेका थिए । कोभिड १९ महामारीको बेला क्रिकेट अष्ट्रेलियामा आफ्नो दायित्व राम्ररी निर्वाह...

श्रीलंकालाई पराजित गर्दा बङलादेश ओडीआई सुपर लिगको चौंथो स्थानमा उक्लियो

एजेन्सी । श्रीलंकालाई ३३ रनले पराजित गर्दै बङलादेश आईसीसी ओडीआई सुपर लिगको चौंथो स्थानमा उक्लन सफल भएको छ । बङलादेशको ढाका स्थित शेरे बङला स्टेडियममा जारी एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली बङलादेशले श्रीलंकालाई...

यूएईमा पाकिस्तानसँग एकदिवसीय र टि २० श्रृंखला खेल्ने अफगानिस्तानको चाहना

एजेन्सी । अफगानिस्तान क्रिकेट बोर्डले आगामी अगस्ट–सेप्टेम्बर महिनामा पाकिस्तानसँग एकदिवसीय र टि २० अन्तराष्ट्रिय श्रृंखला खेल्ने ईच्छा जताएको छ । पाकिस्तान र अफगानिस्तानले आईसीसी र एसीसीका बिभिन्न प्रतियोगिताहरुमा एक अर्काको समान गरि सकेको छ...

एशिया कप क्रिकेट प्रतियोगिता स्थगित हुने सम्भाबना बढ्यो

एजेन्सी । सन् २०२१ को लागि निर्धारित एशिया कप क्रिकेट प्रतियोगिता स्थगित हुने सम्भाबना बढेको छ । एशिया कपमा सहभागी हुने चार वटा प्रमुख टोलि सन् २०२१ को अन्त्यसम्म आ आफ्नै क्रिकेट तालिकामा ब्यस्त...

प्रदेश क्रिकेट प्रशिक्षकका लागि १६ जनाको अन्तवार्ता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विभिन्न प्रदेशहरुमा प्रशिक्षक नियुक्त गर्ने उदेश्यले १६ जनाको अन्तवार्ता लिएको छ । क्यानले आज जारी गरेको बिज्ञप्ती अनुसार प्रदेश स्तरीय कोचका लागि बिभिन्न २४ स्थानीय ब्यक्तिहरुले आवेदन दिएका...

आईसीसीले टी ट्वान्टी विश्वकपमा २० टोलि स्पर्धा गराउनेबारे छलफल गर्दै

काठमाडौं । क्रिकेटको विश्वब्यापी पहुँच बढाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले टी ट्वान्टी विश्वकप क्रिकेटमा २० टोलि सहभागी गराउनेबारे छलफल सुरु गरेको छ । यद्दपी सन् २०२१ मा भारतमा निर्धारित विश्वकप टी ट्वान्टीको आगामी संस्करणमा मात्र...

टी–ट्वान्टी क्रिकेट सिरिजमा नेदरल्यान्ड्समाथि नेपाल विजयी

काठमाडौं । टियु अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा आज शनिबार सम्पन्न भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । राष्ट्रिय टोलीबाट डेब्यु गरेका कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट अर्धशतकीय इनिङ्सले...

भारतद्वारा इङ्ल्यान्ड ३१७ रनले पराजित

एजेन्सी। भारतले दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली इङ्ल्यान्डलाई ३१७ रनले पराजित गरेको छ । यो जितसँगै भारतले चार खेलको वर्तमान शृंखला १–१ को बराबरी गरेको छ । पहिलो टेस्ट क्रिकेट खेल्दै गरेका भारतीय बायाँ हाते...