महोत्तरीको भंगहामा “मेयर गोल्ड कप फुटबल प्रतियोगिता २०७७” आज देखि सुरु

सुरेन्द्र महतो महोत्तरी । प्रदेश नं. २ कै ठुलो धनराशि भएको फुटवल प्रतियोगिता महोत्तरीको भंगहामा शुरु भएको छ । भंगहा नगरपालिकाको आयोजना तथा स्थानिय नेशनल युथ क्लवको सहआयोजनामा करिब ३० लाखको लागतमा मेयर गोल्डकप २०७७...

आहा ! रारा गोल्डकप चैत १७ देखि

पोखरा। मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको १९औँ संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मेलनको...

मेस्सीले गरे एकै क्लबबाट सर्वाधिक गोल

एजेन्सी । लियोनल मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको रेकर्ड भंग गरेका छन् । बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै उनले ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका हुन् । स्पेनिस ला लिगामा मंगलबार बार्सिलोनाले...

महिला र पुरुष दुबै फुटबल खेलाडीलाई समान तलब दिने निर्णय

  काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल खेलाडीको तलब बढाएको छ । साथै महिला र पुरुष दुबै खेलाडीलाई समान तलब दिने समेत निर्णय गरेको छ। हिजो बिहीबार बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय...

एट्लेटिको म्याड्रिडे भ्यालेन्सियामाथि १–० ले विजयी

एजेन्सी । एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रालाई कायमै राख्दा भ्यालेन्सियामाथि १–० को झिनो जित निकालेको छ । आत्मघाती गोल सहयोगले एट्लेटिकोले भ्यालेन्सियालाई हराएको हो । निर्धारित समयको खेल सकिन ११ मिनेट बाँकी रहँदा...

क्याडिजमाथि रियल सोसिडाडको १-० को जित

एजेन्सी । रियल सोसिडाड स्पेनिस ला लिगामा शीर्षस्थानमा उक्लिएको छ । आइतबार रातीको खेलमा क्याडिजमाथि १–० को झिनो जित निकाल्दै रियल सोसिडाड शीर्षस्थानमा ३ अंकको अग्रता लिन सफल भएको हो । यद्दपि रियल सोसिडाडले दोस्रो...

सलिसाममा सम्पन्न खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि सीएफसीलाई

दोहा । १६ नोभेम्बर २०२० कतारमा रहेका प्रवासी नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतार अन्तरगतको खेलकुद विभागले नेपाली राष्ट्रिय चाडपर्वहरु बलिहाङ तङ्नाम, तिहार, नेपाल संवत्, म्ह:पुजा र छटको अवशरमा...

विश्वकप छनोट खेलमा नेपालले खेल्ने खेलको मिति तय

काठमाडौं । फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणको नयाँ खेल तालिका तय भएको छ। कोरोना भाइरसका कारण स्थगित भएका खेलको नयाँ तालिकालाई एएफसी प्रतियोगिता समितिले स्वीकृत गरेको...

मैत्रीपूर्ण खृलका लागि राष्ट्रिय फुटबल टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज ढाका प्रस्थान गरेको छ । खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली बङ्गलादेश प्रस्थान गरेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली टोलीको बुधबार...

राष्ट्रिय फुटबल टिमका फेरि थप एक जना खेलाडीमा कोभिड पुष्टि

काठमाडौ । राष्ट्रिय फुटबल टिमका थप एक खेलाडीलाई कोभिड पुष्टि भएको छ। बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडी मध्ये पाँच खेलाडीमा संक्रमण पुष्टि भएको हो । मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले...