सहिद स्मारक ए डिभिजन लिग फुटबल स्थगित

  काठमाडौं । वर्षाका कारण शहीद स्मारक ए डिभिजन लिगका शनिबार र आइतबारका खेल स्थगित भएका छन् । शुक्रबार काठमाडौंमा पानी परेपछि खराब मौसमका कारण लिगका बाँकी खेल दुई दिन पछाडि सारिएको अखिल नेपाल फुटबल संघले...

महोत्तरीको भंगहामा “मेयर गोल्ड कप फुटबल प्रतियोगिता २०७७” आज देखि सुरु

सुरेन्द्र महतो महोत्तरी । प्रदेश नं. २ कै ठुलो धनराशि भएको फुटवल प्रतियोगिता महोत्तरीको भंगहामा शुरु भएको छ । भंगहा नगरपालिकाको आयोजना तथा स्थानिय नेशनल युथ क्लवको सहआयोजनामा करिब ३० लाखको लागतमा मेयर गोल्डकप २०७७...

जब समर्थकले पारस खड्काको खुट्टा छोए …

१२ पुस, पोखरा । बिराटनगर टाइटन्सलाई ३२ रनले हराएर पहिलो पटक पोखरा प्रिमियर लिग जितेको चितवन राइनोजका खेलाडीहरुले खुसी मनाउन समेत पाएका थिएनन्, एक युवा दौडिँदै क्रिकेट मैदानमा प्रवेश गरे । अनपेक्षित रुपमा समर्थक मैदानमा...

फिलिपिन्स माथि नेपालको फराकिलो जित

काठमाडौं । कतारमा जारी आठौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा नेपाली फुटबल टोली, कतारले फराकिलो जित हात पारेको छ । समूह ए मा रहेको नेपालले आफ्नो तेस्रो खेलमा फिलिपिन्समाथि ९–० को जित हात पार्यो । हिलाल...

त्रिवेणीमा पालिका र वित्तीय संस्थाका कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल: १३ वर्षीय रेफ्री

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कर्मचारी र गाउँपालिका भित्रका वित्तीय संस्थाका कर्मचारीबीचको मैत्रीपूर्ण फुटबलमा गाउँपालिका विजयी भएको छ । बुधबार राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा गाउँपालिका कर्मचारी टिमले वित्तीय...

विश्वकप फुटबल छनोट र इराक बिरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलिको बन्द प्रशिक्षणमा

काठमाडौं । राष्ट्रिय फुटबल टोलिको पूर्ण बन्द प्रशिक्षण सुरु भएको छ । विश्वकप फुटबल छनोटको तयारी र इराक बिरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलिको बन्द प्रशिक्षणमा नेपाल सुपर लिगमा सहभागी खेलाडी आबद्ध भएका छन्...

मलेसियामा हुने पाँचाै सुम्निमा रिया आइएमई सुम्निमा गाेल्ड कपमा १२ टिम भिड्ने

काठमाडौं । पाँचाै सुम्निमा रिया आइएमई गाेल्ड कपमा १२ टिम सहभागी भएका छन । साईनिङ स्टार क्लब बाहेक अन्य ९ वटा टिमले पहिलाे पटक सहभागिता जनाएका छन् । पहिलो उद्घाटन खेल २३ तारीखमा आयोजक सुम्निमा...

मच्छिन्द्र र नेपाल पुलिस क्लब आज भिड्दै

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणको खेलहरु आज (बुधबार) देखि सुरु हुँदैछ । दशरथ रङ्गशालामा दिउँसो ३ः०० हुने आठौं चरणको एकमात्र पहिलो खेलमा मच्छिन्द्र र नेपाल पुलिस क्लब भिड्दैछन् । यसअघि...

पाचौं हिमालयन गाेल्ड कपमा पिवाईसी जोहोर बिजयी

ईश्वर राई / हिमाल टाईम्स क्वालालम्पुर । मलेसियाको क्वालालम्पुर  स्थित मर्डेका स्टिडियममा हिमालयन फुटबल क्लबको आयोजनामा जनवरी २५ देखि २७ सम्म संचालन भएको पाचौं हिमालयन फुटबल गाेल्ड कपमा पिवाईसी जोहोर बिजयी भएको छ । यस...

क्याडिजमाथि रियल सोसिडाडको १-० को जित

एजेन्सी । रियल सोसिडाड स्पेनिस ला लिगामा शीर्षस्थानमा उक्लिएको छ । आइतबार रातीको खेलमा क्याडिजमाथि १–० को झिनो जित निकाल्दै रियल सोसिडाड शीर्षस्थानमा ३ अंकको अग्रता लिन सफल भएको हो । यद्दपि रियल सोसिडाडले दोस्रो...