लेष्टर युनाइटेडसँग म्यान्चेस्टर सिटी ५-२ गोल अन्तरले पराजित

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी लेष्टर युनाइटेडसँग पराजित भएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लेष्टरले ५–२ गोल अन्तरको शानदार जीत हात पारेको हो । लेष्टरको जीतमा जमिइ भार्डीले ह्याट्रिक...

युइएफए सुपरकपको उपाधि वायर्नले जित्यो

ऐजेन्सी । बिहीबार राति हंगेरीमा भएको फाइनल भिडन्तमा वायर्नले १-० ले पछि परेको स्थिति उल्टाउदै २-१ गोलको जित निकालेको छ । स्पेनिस क्लब सेभियालाई पराजित गर्दै जर्मन क्लब वायर्न म्युनिखले युइएफए सुपरकपको उपाधि जितेको...

“बायर्न म्युनिख”ले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जित्यो

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग...

“ला लिगाको उपाधि रियल म्याड्रिडलाई

ऐजेन्सी । रियल म्याड्रिडले सिजनको स्पेनिस ला लिगाको उपाधि जितेको छ। बिहीबार राति भएको खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो। रियल म्याड्रिडले ३ वर्षपछि ला लिगाको उपाधि जितेको हो । लिगमा...

एन्फाद्धारा नेपालमा रहेका विदेशी खेलाडीलाई आवश्यक राहत उपलब्ध

काठमाडौं । नेपाल फुटबल संघ "एन्फाले नेपालमा रहेका विदेशी खेलाडीहरुलाई आवश्यक राहत सामाग्री प्रदान गरेको छ। एनफाले नेपालमा रहेर विभिन्न क्लबमा आवद्ध रहेर खेलिरहेक विदेशी खेलाडीहरुलाई दैनिक उपभाेगिय सामाग्री प्रदान गरेकाे हाे । लकडाउनकाे कारण...

बुढासुब्बा गोल्डकपको उपाधि फेरि मनाङ मर्स्याङ्दीकाे पाेल्टामा

धरान । २२औं बुढासुब्बा गोल्डकपको उपाधि फेरि एकपटक मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबारभएको फाइनलमा विभागीय टोली नेपाल पुलिसलाई ३-१ गोल अन्तरले हराउँदै मनाङगले उपाधि जितेको हो । जितसँगै मनांगले नगद १० लाख रुपैयाँ...

फिलिपिन्स माथि नेपालको फराकिलो जित

काठमाडौं । कतारमा जारी आठौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा नेपाली फुटबल टोली, कतारले फराकिलो जित हात पारेको छ । समूह ए मा रहेको नेपालले आफ्नो तेस्रो खेलमा फिलिपिन्समाथि ९–० को जित हात पार्यो । हिलाल...

पाचौं हिमालयन गाेल्ड कपमा पिवाईसी जोहोर बिजयी

ईश्वर राई / हिमाल टाईम्स क्वालालम्पुर । मलेसियाको क्वालालम्पुर  स्थित मर्डेका स्टिडियममा हिमालयन फुटबल क्लबको आयोजनामा जनवरी २५ देखि २७ सम्म संचालन भएको पाचौं हिमालयन फुटबल गाेल्ड कपमा पिवाईसी जोहोर बिजयी भएको छ । यस...

हिमालयन गाेल्डकप मलेसियामा आज देखि

मलेसिया । हिमालयन फुटबल क्लबको आयोजनामा पाचौं हिमालयन गाेल्ड कप आजदेखि मलेसियामा सुरु हुदैछ । चाईनिज नयाँ बर्षकाे छुट्टिकाे अबसरमा मलेसिया स्थित नेपालीहरु बिच फुटबल प्रतियोगिता आयोजना हुदै अाएकाे छ । हिमालयन फुटबल क्लबले हरेक...

मच्छिन्द्र र नेपाल पुलिस क्लब आज भिड्दै

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणको खेलहरु आज (बुधबार) देखि सुरु हुँदैछ । दशरथ रङ्गशालामा दिउँसो ३ः०० हुने आठौं चरणको एकमात्र पहिलो खेलमा मच्छिन्द्र र नेपाल पुलिस क्लब भिड्दैछन् । यसअघि...