म्यानचेस्टर युनाइटेड असियन अल स्टार्ससँग पराजित
काठमाडौं, १५ जेठ । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले हारबाट प्रि सिजन टुरको सुरुआत गरेको छ ।
मे बैंक च्यालेन्ज कपमा बुधबार पाहुना टोली युनाइटेड असियन अल स्टार्ससँग १–० ले पराजित भयो ।
मलेसियाको क्वालालाम्पुरस्थित...
लिभरपुलको बिजय यात्राको भिडमा कार कुदाइयाे, ४७ जना समर्थक घाइते
लन्डन, १३ जेठ । बेलायतको लिभरपुल सहरमा एक व्यक्तिले आफ्नो कारले धेरै फुटबल फ्यानलाई किचेका छन ।
सो भयानक दुर्घटनामा परी ४७ जना घाइते भएका छन् । जसमध्ये २७ जनालाई अस्पताल भर्ना गरिएको छ भने...
मेस्सीको इन्टर मियामी हारवाट जोगियो, तालिकाको छैटौं स्थानमा
काठमाडौं, ११ जेठ । इन्टर मियामी अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा हारबाट जोगिएको छ ।
आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले खेलमा कमव्याक गर्दै फिलाडेलफियासँग ३–३ गोलको बराबरी खेलेको हो ।
इन्टर मियामीलाई लियोनेल मेसी...
एमबाप्पेकाे गाेलमा रियल म्याड्रिड बिजयी, गाेल्डेन बुटका दाबेदार
काठमाडौं, ११ जेठ । रियल म्याड्रिडले जितसँगै स्पेनिस ला लिगाको यस सिजनको अन्त्य गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई २–० गोल अन्तरले पराजित गरेसँगै यस सिजनको अन्त्य गरेको हो ।
रियल म्याड्रिडको...
क्लब विश्वकपपछि मोड्रिचले रियाल मड्रिड छाड्ने
काठमाडौं, ९ जेठ । अनुभवी मिडफिल्डर लुका मोड्रिचले क्लब विश्वकपपछि स्पेनिस क्लब रियाल मड्रिड छाड्ने भएका छन् ।
३९ वर्षीय क्रोएसियन स्टार मोड्रिचले सामाजिक सञ्जालमार्फत १३ वर्षको मड्रिड बसाइ अन्त्य गर्ने निर्णय लिएको जानकारी दिए।
‘त्यो...
अन्तिम खेलमा मध्यपुरको सानदार जीत
काठमाडौं, ७ बैशाख । मध्यपुरले आफ्नो अन्तिम खेलमा बुधबार नयाँबस्ती युवा क्लबविरुद्ध ४–० को सानदार जित दर्ता गरेको छ ।
मध्यपुर युथ एसोसिएसनले सहिद स्मारक ‘बी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा बुधबार नयाँबस्ती युवा क्लबविरुद्ध...
महिला एफए कपको च्याम्पियन भयो चेल्सी
काठमाडौं, ५ जेठ । साविक विजेता म्यानचेस्टर युनाइटेडविरुद्ध ३-० को सहज जित निकाल्दै चेल्सी महिला एफए कपको च्याम्पियन बनेको छ ।
चेल्सी छैटौं पटक एफए कपको च्याम्पियन बनेको हो । वम्बेली रंगशालामा आइतबार राती सम्पन्न...
रोनाल्डोको छोराले हाने २ गोल, पिता रोनाल्डो झै गरे सेलिब्रेसन
काठमाडौं, ५ जेठ । पोर्चुगलको यू–१५ टिमबाट खेलिरहेका क्रिस्टियानो रोनाल्डो जुनियरले २ गोल गरेका छन् ।
इन्टरनेशनल भ्लाटको मार्कोभिक प्रतियोगिताको फाइनलमा क्रोसियाविरुद्ध पोर्चुगलको ३–२ को जितमा रोनाल्डो जुनियरले २ गोल गरेका हुन ।
रोनाल्डो जुनियरले गोल...
रियल म्याड्रिडको संघर्षपुर्ण जीत
काठमाडौं, १ जेठ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले मल्लोर्काविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मल्लोर्का विरुद्ध २–१ गोल अन्तरले बिजयी भएको हो ।
रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे...
रोनाल्डोको अल नासर ९-०ले बिजयी
काठमाडौं, ३० बैशाख । अल नासरले साउदी प्रो लिग अन्तर्गत अहिलेसम्मकै फराकिलो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेल अल अखडोउडविरुद्ध ९–० को फराकिलो जित हासिल गरेको हो ।
क्रिस्टियानो रोनाल्डो नखेलेको यस खेलमा साडियो...