अन्तरपालिका मकवानपुर जिल्ला स्तरीय फुटबल प्रतियोगिता बैशाख ९ देखि

सविन कुमार लोप्चन हेटौंडा । अन्तरपालिका मकवानपुर जिल्ला स्तरीय प्रथम फुटबल प्रतियोगिता २०७८ हुने भएको छ । यही आउने बैशाख ९ देखि १९ सम्म चल्ने उक्त प्रतियोगितामा मकवानपुर भरिका स्थानीयतहहरुको सहभागीता रहनेछ । जिल्ला समन्वय समिति...

पाचौं हिमालयन गाेल्ड कपमा पिवाईसी जोहोर बिजयी

ईश्वर राई / हिमाल टाईम्स क्वालालम्पुर । मलेसियाको क्वालालम्पुर  स्थित मर्डेका स्टिडियममा हिमालयन फुटबल क्लबको आयोजनामा जनवरी २५ देखि २७ सम्म संचालन भएको पाचौं हिमालयन फुटबल गाेल्ड कपमा पिवाईसी जोहोर बिजयी भएको छ । यस...

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि, मेसि बने उत्कृष्ट खेलाडि

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको हो । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्दा मेसि प्रतियोगिताको उत्कृष्ट खेलाडि बने । आइतबार विहान भएको कोपा अमेरिका २०२१...

नेपाली फुटबल टोली कुवेतमा

काठमाडौं । विश्वकप फुटबलको छनोट खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल नेपाली...

मकवानपुरमा हुने भनिएको अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता स्थगित

सविन कुमार लोप्चन हेटौंडा । अन्तरपालिका मकवानपुर जिल्ला स्तरीय प्रथम फुटबल प्रतियोगिता २०७८ हुने भनिएको खेल कार्यक्रम स्थगित भएको छ । यही आउने बैशाख ९ देखि १९ सम्म चल्ने उक्त प्रतियोगिता अर्को सुचना जारी नभएसम्मको...

लाहाचोकमा माछापुच्छ्रे फुटबल कप हुने

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका लाहाचोक कास्कीमा यहि चैत्र ३ देखि ६ गतेसम्म माछापुच्छ्रे फुटबल कप आयोजना हुने जानकारी प्राप्त भएको छ । सो प्रतियोगिता माछापुच्छ्रे त्रिशक्ति युनाइटेड लाहाचोकको आयोजनामा हुन लागेको हो। प्रतियोगितामा आठ...

विश्वकप छनोट खेलमा नेपालले खेल्ने खेलको मिति तय

काठमाडौं । फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणको नयाँ खेल तालिका तय भएको छ। कोरोना भाइरसका कारण स्थगित भएका खेलको नयाँ तालिकालाई एएफसी प्रतियोगिता समितिले स्वीकृत गरेको...

मनाङ मर्स्याङ्दी  र मछिन्द्र क्लबका झगडा गर्ने खेलाडीहरुलाई प्रतिबन्ध

काठमाडौं । मनाङ मर्स्याङ्दि र मक्षिन्द्राका झगडा गर्ने खेलाडी प्रतिबन्धित भएका छन । अखिल नेपाल फुटबल संघ ( एन्फा) काे अनुशासन समितिले उनिहरुलाई कार्बाहि गरेकाे हाे । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५/५ खेल...

एम्बाप्पे चम्किँदा फ्रान्सको ८ गोल

काठमाडौं।विश्वकप साबिक विजेता फ्रान्सले काजाकिस्तानमाथि गोल वर्षा गर्दै सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा स्थान पक्का गर्न सफल भएको छ । खेलमा फ्रान्सका लागि पहिलो ह्याट्रिक गरेका किलियान एम्बाप्पे नायक रहे । फ्रान्सले खेलमा...

मलेसियामा पाँचौ हिमालयन गोल्डकप आयोजना हुने

मलेसिया । मलेसियामा हिमालयन फुटबल क्लबको आयोजनामा पाँचौ संस्करण हिमालयन फुटबल गोल्डकप २०२३ जनवरी २२ देखि २४ तारीख सम्म हुने भएको छ । मलेसियाको पेतालिङजया स्थित पाथिभरा माता देवी बार एण्ड क्याफेमा डिसेम्बर ११...