रुकुम, खानीडाँडा सहित विभिन्न १० स्थानमा नेपाल वायुसेवा निगमको उडान सुचारु

काठमाडौं । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको आन्तरिक उडान सुरु भएसंगै नेपाल एयरलाइन्सले पनि विभिन्न स्थानको लागि टिकट खुल्ला गरेको छ । असोज ५ गते देखि संचालन गर्ने नेपाल सरकारको निर्णयसँगै निगमले...

‘हिम चितुवा’ उपनाम पाएका आङरिताको निधन

काठमाडौं । ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो । उनी...

जनकपुर–जयनगर सञ्चालन हुने रेल आज दिउँसो सम्म जनकपुर आइपुग्ने

सुरेन्द्र महतो जनकपुर । भारत बाट नेपाल सरकारले खरिद गरेको दुईसेट रेल शुक्रबार दिउँसो जनकपुरमा रेल विभागलाई कम्पनीले हस्तान्तरण गर्ने कार्यक्रम रहेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। बिहीबार साँझ रेल भारतको जयनगर आई सकेको छ...

पीसीआर नगरेका १ व्यक्ति मिसिएपछि २ सय १३ यात्रु होटल क्वारेन्टाइनमा

काठमाडौं । जापानको नारिताबाट नियमिततर्फको पहिलो अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमले एक जना ‘अस्पष्ट आरडीटी’ र २ सय १२ जना पीसीआर जाँच गरेका यात्रु मिसाएर ल्याएपछि सबैजनालाई होटल क्वारेन्टाइनमा राख्नुपर्ने परेको छ । नारिताबाट बुधबार...

गल्ती गरेपछि १ सय ४२ जना यात्रुको होटल क्वारेन्टाइन खर्च एयर अरेबियाले तिर्ने

काठमाडौं । गल्ती गरेपछि १ सय ४२ जना यात्रुको होटल क्वारेन्टाइन खर्च एयर अरेबिया तिर्ने भएको छ । एयर अरेबियाले नेपाल सरकारले बनाएको चार्टर उडान नियम उल्लंघन गरेको पाइएको हो । यूएईको शारजाहबाट पीसीआर परीक्षण...

बर्दिबास स्थित रेल्वे बिभागको जग्गा मुआब्जाको समस्या अब चाडैं समाधान हुने

सुरेन्द्र महतो बर्दिबास । करिब ५ बर्ष अगाडि देखी नि भारतको जयनगर देखि जनकपुर अनि जनकपुर,बिजलपुरा हुँदै बर्दिबास सम्म रेल चल्ने तयारि भइरहेको छ । बर्दिबासमा रेल्वे स्टेसन बनाउनको निमित्त चाहिने जग्गा करिब ७० बिघा जमिन...

चार्टर उडान पुन: सुचारु : मलेसियाबाट पनि अगष्ट २८ र ३० तारिख उडान मिति...

काठमाडौं । विदेशमा अलपत्र नेपालीको लागि गरिदै आएको चार्टर उडान पुनः सुचारु हुने भएको छ । सरकारले होटल क्वारेन्टाइनको तयारी गरेसंगै उडान सुचारु हुने भएको हो । अलपत्र नेपालीको लागि भनेर यसअघि खुल्ला गरिएको चार्टर...

मेरो गाउँ लाहाचोक, सामान्य चिनारी : राजु क्षत्री अपुरो

राजु क्षेत्री "अपुरो" पोखरादेखि १३ कि. मी. उत्तर पश्चिममा अवस्थित लाहाचोक , माछापुच्छ्रे हिमालको फेदीमा बसेको सुन्दर गाउँ हो। यो गाउँलाई एउटा नदी र दुइटा खोलाले छुट्याएको छ। गाउँको पूर्वमा पुरन्चौर , उत्तरमा घाचोक ,...

पर्यटन मजदुरहरु सडकमा

काठमाडौं । नेपालका विभिन्न स्थान र क्षेत्रमा कार्यरत पर्यटन मजदुरहरु सडकमा उत्रेका छन् । उनीहरूले सरकारलाई उचित राहतको व्यवस्था गर्न माग गर्दै सडकमा उत्रेका हुन । काठमाडौंकाे माइतीघर मण्डला स्थित पर्यटन मजदुर संघर्ष समिति काठमाडौंको...

पर्यटनमन्त्री योगेश भट्टराईद्धारा छड्के निरीक्षण

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । मन्त्रालय मातहतका काम कारवाहीलाई परिणाममुखी बनाउन मन्त्री भट्टराईले आज मन्त्रालयका विभिन्न महाशाखाको छड्के निरीक्षण गरेका हुन् । पर्यटनमन्त्री भट्टराईले...