मनकामना केबुलकार एक साता बन्द हुने

काठमाडौं । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक...

रुकुम, खानीडाँडा सहित विभिन्न १० स्थानमा नेपाल वायुसेवा निगमको उडान सुचारु

काठमाडौं । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको आन्तरिक उडान सुरु भएसंगै नेपाल एयरलाइन्सले पनि विभिन्न स्थानको लागि टिकट खुल्ला गरेको छ । असोज ५ गते देखि संचालन गर्ने नेपाल सरकारको निर्णयसँगै निगमले...

मेरो गाउँ लाहाचोक, सामान्य चिनारी : राजु क्षत्री अपुरो

राजु क्षेत्री "अपुरो" पोखरादेखि १३ कि. मी. उत्तर पश्चिममा अवस्थित लाहाचोक , माछापुच्छ्रे हिमालको फेदीमा बसेको सुन्दर गाउँ हो। यो गाउँलाई एउटा नदी र दुइटा खोलाले छुट्याएको छ। गाउँको पूर्वमा पुरन्चौर , उत्तरमा घाचोक ,...

चार्टर उडान पुन: सुचारु : मलेसियाबाट पनि अगष्ट २८ र ३० तारिख उडान मिति...

काठमाडौं । विदेशमा अलपत्र नेपालीको लागि गरिदै आएको चार्टर उडान पुनः सुचारु हुने भएको छ । सरकारले होटल क्वारेन्टाइनको तयारी गरेसंगै उडान सुचारु हुने भएको हो । अलपत्र नेपालीको लागि भनेर यसअघि खुल्ला गरिएको चार्टर...

टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने

दाङ।दाङको तुलसीपुर उपमहानगर स्थित टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने भएको छ । उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार एयरपोर्टमा अन्तरराष्ट्रियस्तरको पाइलट विषय अध्ययनका लागि सम्भाव्यता अध्ययन पूरा भएको छ । अहिले अध्ययन पूरा भएकाले आवश्यक...

फिलिपिन्स माथि नेपालको फराकिलो जित

काठमाडौं । कतारमा जारी आठौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा नेपाली फुटबल टोली, कतारले फराकिलो जित हात पारेको छ । समूह ए मा रहेको नेपालले आफ्नो तेस्रो खेलमा फिलिपिन्समाथि ९–० को जित हात पार्यो । हिलाल...

श्रीलङ्कामा पर्यटकको स्वागत सुरु

ऐजेन्सी । कोरोनामहामारी फैलिइरहेका बेला श्रीलङ्कामा विदेशी पर्यटकलाई स्वागत अभियान सुरु भएको छ । विदेशी पर्यटक ल्याउने कार्य महामारीका कारण बन्द गरिएकोमा सोमबारदेखि सुरु भएकाले विमानस्थल पनि खुलेको छ । श्रीलङ्काले विमानस्थल खुल्ला गर्दै विदेशी...

सिद्ध पोखरीको चहलपहल र आकर्षण

विपेन उलंगे भक्तपुर। भक्तपुरको दुध्पाटी स्थित सिद्ध पोखरीमा आजभोलि आन्तरिक पर्यटकको चहलपहल बढेको छ। यस पोखरीमा नगरपालिकाले प्यालास्टिकद्वारा निर्मित पैदल डुंगा राखेपछि सिद्ध पोखरी घुम्न आउनेहरु पनि बढेका हुन्। कोरोना प्रकोपले चहल पहल घटेपनि अहिले बिस्तारै...

विद्युतीय यातायात व्यवस्थापन गर्न बोर्ड स्थापना

  काठमाडौं । वाग्मती प्रदेश सरकारले ऊर्जा किफायती विद्युतीय बस व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको कार्यालय स्थापना गरेको छ । प्रदेश सरकारले स्थापना गरेको बोर्ड कार्यालयको हेटौँडामा आज आयोजित...

बेलझुन्डीमा प्रदेश एक्स्पो सम्पन्न

तुल्सिपुर । बेलझुन्डीमा प्रदेश एक्स्पो सम्पन्न भएको छ । प्रदेशमा लगानी ल्याउने उद्देश्यले प्रदेश–५ सरकारद्वारा आयोजना गरिएको एक्सपोको मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका थिए । एक्स्पो उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश–५ लाई...