तमु ल्होसारमा ढिँडो खाने प्रतियोगिता

तनहुँ । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ । गुरुङ समुदायको बाक्लो बस्ती रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो खाने प्रतियोगिता हुन लागेको...

सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ

काठमाडौँ । कोरोना भाइरसको  जटिलतालाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरिएकाे स्राेतले बताएको छ । बैठकमा  प्रधानमन्त्री...

रुकुम, खानीडाँडा सहित विभिन्न १० स्थानमा नेपाल वायुसेवा निगमको उडान सुचारु

काठमाडौं । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको आन्तरिक उडान सुरु भएसंगै नेपाल एयरलाइन्सले पनि विभिन्न स्थानको लागि टिकट खुल्ला गरेको छ । असोज ५ गते देखि संचालन गर्ने नेपाल सरकारको निर्णयसँगै निगमले...

ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको...

वैदेशिक रोजगारबाट फर्किएका राजेन्द्रले नेपालमै सुरु गरे रेष्टुरेन्ट व्यवसाय

मकवानपुर । वैदेशिक रोजगारबाट फर्किएका युवा राजेन्द्र वाईबाले नेपालमै व्यवसाय सुरुवात गरेका छन् । लामो समय वैदेशिक रोजगारीको लागि मलेसियामा रहेका वाईबाले बाग्मती प्रदेशको राजधानी हेटौंडामा नयाँ रेष्टुरेन्ट व्यवसाय सुरु गरेका हुन । वाईबाले हेटौंडा...

प्रधानमन्त्रीले माेदिलाई दिए भ्रमण बर्षकाे निम्ता

  काठमाडौं । प्राधानमन्त्री केपि शर्मा अाेलीले  भारतीय समकक्षी मोदीलाई बुधबार बिहान टेलिफोन गर्दै नेपाल भ्रमणको निम्तो दिएका छन । टुवीटरमा टुवीट गर्दै प्रम अाेलीले यस्ताे जानकारी दिएका हुन ।

बिहिवार १ हजार ३ सय नेपाली स्वदेश फर्किए शुक्रबार पनि विभिन्न देशबाट फर्कदै

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एकैदिन १५ अन्तर्राष्ट्रिय उडानमा १३ सय नेपाली स्वदेश फर्किएका छन्। बिहिवार विभिन्न मुलुकबाट चार्टर उडानमार्फत नेपालीहरु स्वदेश फर्केका हुन । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट...

शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ । पछिल्लो समय यहाँका मन्दिर तथा शक्तिपीठमा नागरिकको भीड बढ्न थालेका कारण कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै जिल्ला प्रशासन...

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बुद्धप्रतिमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गर्नेे  । यसक्रममा शनिबार विमानस्थलको आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरिएको छ । संस्कति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रतीमाको अनावरण गरेका छन् । शनिबार...

‘खुवालुङ’ पर्यटकीय क्षेत्रका रूपमा विकास गर्छौं : मुख्यमन्त्री राई

मोरङ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताएका छन । उदयपुर, धनकुटा र भोजपुरको सङ्गमस्थल शहीदभूमि गाउँपालिका–१ खुवालुङ क्षेत्रको मङ्गलबार...