“बिना पद, बिना स्वार्थ — अब औपचारिक भूमिकाको तयारी”: नरेश पोखरेल एनआरएनए क्यानाडा सदस्य...
एडमन्टन, क्यानडा — २००८ देखि क्यानडामा बसोबास गर्दै आएका तथा नेपाली समुदायप्रति निरन्तर निःस्वार्थ सेवा गर्दै आएका नरेश पोखरेलले आगामी NRNA क्यानाडा निर्वाचन २०२५–२७ का लागि एडमन्टन क्षेत्रबाट सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
उनले...
सन्तोष दाहालद्वारा एनआरएनए क्यानडाको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा
क्यानडा — समुदायसेवामा लामो अनुभव बोकेका सन्तोष दाहालले आगामी NRNA क्यानडा २०२५–२०२७ कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष (Senior Vice-President) पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
उनले नेतृत्वको आकांक्षा भन्दा बढी समुदायप्रतिको सेवा, उत्तरदायित्व र निरन्तर...
एनआरएनए क्यानाडाको (पश्चिमी) उपाध्यक्ष पदमा दिपेन्द्र पाण्डेको उम्मेदवारी घोषणा
क्यानडा — विगत १७ वर्षदेखि क्यानडामा विभिन्न संघ–संस्थामा स्वयंसेवकको रूपमा सक्रिय रहँदै आएका दिपेन्द्र पाण्डेले आगामी गैर आवासीय नेपाली संघ (NRNA) क्यानाडा २०२५–२७ कार्यकालको लागि उपाध्यक्ष (पश्चिमी क्षेत्र) पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका...
एनआरएनए क्यानडाको सचिव पदमा रोबिन कडेलको उम्मेदवारी घोषणा
मोन्ट्रियल, क्यानडा — आगामी गैर आवासीय नेपाली संघ (NRNA) क्यानडा २०२५–२७ कार्यकालको निर्वाचनका लागि मोन्ट्रियल निवासी रोबिन कडेलले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
"एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने मूल नाराका साथ अघि...
एनआरएनए क्यानडाको महिला उपाध्यक्षमा समिक्षा कार्कीको उम्मेदवारी घोषणा
एडमन्टन, क्यानडा — गैर आवासीय नेपाली संघ (NRNA) क्यानडा २०२५–२७ कार्यकालका लागि महिला उपाध्यक्ष (Women VP) पदमा एडमन्टन निवासी समिक्षा कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
समिक्षा कार्की हाल एडमन्टनस्थित एक प्रतिष्ठित इमिग्रेशन ल फर्ममा मानव...
गैरआवासीय नेपाली संघ १२ औं महाधिवेशन तयारीमा, ७२ हजारभन्दा बढी सदस्यता दर्ता
काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसी नेतृत्वको कार्यसमिति वैधानिक रूपमा क्रियाशील रहेको र सर्वोच्च अदालतबाट समेत वैधानिक मान्यता प्राप्त भइसकेको संघले जनाएको छ। पछिल्ला समय देखिएका...
संगीता (सेन्जी) गौतम लिम्बूद्धारा एनआरएनए अमेरिका मेरील्याण्ड च्यापटर महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा
मेरिल्यान्ड, अमेरिका – संगीता (सेन्जी) गौतम लिम्बू, जो अहिले लिम्बू समाज अमेरिकामा सक्रिय सदस्यको रूपमा काम गर्दै आएकी छन्, आगामी NRNA NCC USA – Maryland Chapter का महिला उपाध्यक्ष पदमा उम्मेदवारको रूपमा प्रस्तुत भएकी...
किरण पण्डितद्वारा NRNA मेरील्यान्ड च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारी घोषणा
बाल्टिमोर, अमेरिका – जुलाई ७, २०२५गैरआवासीय नेपाली संघ (NRNA) – मेरील्यान्ड च्याप्टरको आगामी कार्यकाल (२०२५–२०२७) का लागि किरण पण्डितले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
बाल्टिमोरमा परिवारसहित बसोबास गर्दै आएका पण्डित विगत लामो समयदेखि...
भानु खरेलद्वारा एनआरएनए एनसीसी अमेरिका अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा
“सबै नेपालीको आवाज सुन्ने, समेट्ने र उठाउने नेतृत्व आवश्यक छ” – भानु खरेल
न्युयोर्क, अमेरिका –गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि भानु खरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा...
पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र टोरोन्टोको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन
टोरोन्टो, क्यानडा – पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), टोरोन्टोको वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। सभाबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।
संस्थाले कला, धर्म र संस्कृतिको प्रवर्द्धनलाई आफ्नो मूल...