तीन देशका लागि हवाई उडान खुला, नेपाल आउँदा पालना गर्नुपर्ने कुरा के हो
बीबीसी नेपाली । सरकारको निर्णयानुसार मङ्गलवारदेखि लागु हुनेगरी नेपालबाट तीन देशका लागि हवाई उडान खुला भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार चीन, टर्की र कतारका लागि हप्तामा एक दिन दुईतर्फी...
एनआरएनएले ‘एनआरएन द सिङ्गर’ गायन प्रतियोगिता शुरु गर्ने
काठमाडौं । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘साङ्गीतिक रियालिटी शो’...
कोरोना राहत कार्यक्रमको लागि एनआरएन मलेसियाद्वारा भर्चुअल कार्यक्रम
नेपालको कोरोना कहरमा परेर धेरै भन्दा धेरै नेपालीले ज्यान गुमाउनु परिरहेको र उचित उपचार अभाव झेलीरहेका नेपालीहरुको सहयोगार्थ प्रवासमा रहेका नेपालीहरुबाट के कस्तो सहयोग गर्न सकिन्छ भन्ने बिषयमा छलफल एनआरएन मलेसियाले भर्चुअल कार्यक्रम सम्पन्न...
अमेरिकामा रोजगारी गुमाएकाहरुको संख्या निरन्तर ओरालो लाग्दै
एजेन्सी । संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाएकाहरुको संख्या निरन्तर ओरालो लागेको छ । कोरोनाभाइरस महामारीका कारण गत वर्षको शुरुमा ठूलो सङ्कट व्यहोरेको अमेरिकी श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागले बिहीबार जनाएको छ । पछिल्लो...
श्रष्टा समाज अमेरिकाको लघुकथा वाचनको सातौ शृङ्खला
काठमाडौं । श्रष्टा समाज अमेरिकाले लघुकथा वाचन को सातौ शृङ्खला भर्चुअल मार्फत सम्पन्न गरेको छ। लघुकथा लेखनमा सक्रिय लघुकथाकारहरूको सामिप्यता अझै मजबुत होस् भन्ने उद्देश्यका साथ सो कार्यक्रम गरिएको हो।
लघुकथाकार विश्वराज अधिकारी द्वारा सञ्चालन...
अन्र्तराष्ट्रिय नेपाली समाजको आमा दिवस
मातृ दिवसको अवसर पारेर अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिले आइतबार साँझ आमा दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ । अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिका अध्यक्ष रेणुका सोलुको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा चार जना...
लघुकथा – लापरबाही
अनुग्रह राना मगर (पुस्प)
मधु अहिले हस्पिटलमा अक्सिजन नपाएर छट्पटी रहेको छ । यो उसको कोरोना आए देखि दोस्रो बसाई हो । पहिलो चरणमा पनि पोजेटिभ देखिएकोले केही स्वास्थ कर्मिको सल्लाह, सुझाव र क्वारेन्टाइन र...
भगवान –लघुकथा
कुरैकुरामा–“......हेर्नू बाउ,मुर्ती जसले बनाएर बेच्छ त्यो मान्छे संसारकै बाठो मान्छे हो।अनि त्यै मुर्ती किनेर जस्ले लैजान्छ र मन्दिरमा राख्छ त्यो मान्छे मूर्ख हो र जो–जो त्यो मुर्तिको पूजा गर्न आउछन् ती सबै महामुर्खहरु हुन्....।“
यति...
कडाइकासाथ मापदण्ड लागु गरेर अन्तर्राष्ट्रिय उडान सुचारू गर्नुपर्नेमा राजदुतहरुको जोड
काठमाडौ। कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्टको प्रभाव, नियन्त्रणका लागि नेपाली राजदूतहरु र उप-नियोग प्रमुखहरूबीच छलफल सम्पन्न भएको छ । ओमान स्थित नेपाली राजदूतावास मस्कटको संयोजनमा मंगलबार मध्यपूर्वका साथै पाकिस्तान, इजिप्ट, दक्षिण अफ्रिका र...
विदेशबाट स्वदेश फर्किने नेपालीले के-के गर्नुपर्छ ?
काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण व्यापक रुपमा फैलिएको छ । जसको फल स्वरुप बिहीवार बिहानबाट काठमाडौँ उपत्यका लगायत उपत्यका बाहिर पनि केही ठाउँहरुमा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञासंगै होटल,...