नबिन पौडेलद्वारा एनआरएनए ACT (अष्ट्रेलिया) सचिव पदका लागि उम्मेदवारी घोषणा
"पद होइन, सेवा भाव र एकताको यात्राका लागि उम्मेदवारी"
क्यानबेरा, अष्ट्रेलिया —गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया ACT को आगामी कार्यकाल (२०२५–२०२७) का लागि सचिव पदमा नबिन पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आगामी २६ जुलाई...
पवन सापकोटाद्वारा SCC (NSW) सदस्य पदमा उम्मेदवारी घोषणा
सिड्नी, अष्ट्रेलिया — एनआरएनए अष्ट्रेलिया (२०२५–२०२७) कार्यकालका लागि SCC (NSW) सदस्य पदमा पवन सापकोटाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। समुदायप्रतिको गहिरो प्रतिबद्धता र जिम्मेवारीका साथ उनले यो निर्णय लिएका हुन्।
"अब म त्यो अनुभवलाई अझ...
विरेन्द्र श्रेष्ठद्धारा एनआरएनए आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा
सिड्नी, अष्ट्रेलिया – १७ जुलाई २०२५
गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी निर्वाचन यही आउँदो जुलाई २६ तारिखका दिन हुन गइरहेको छ। सो निर्वाचनअन्तर्गत अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) को २०२५–२०२७ कार्यकालका लागि सदस्य पदमा...
नारीको आवाज बिचलनमा : उम्मेदवारी नदर्ता प्रकरणमा बिमु लामाको सार्वजनिक अभिव्यक्ति
पर्थ, पश्चिम अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) को आगामी कार्यकाल २०२५–२७ का लागि सदस्यता र उम्मेदवारी प्रक्रिया तीव्र हुँदै गर्दा, नारी निकुञ्ज तर्फबाट विगतमा संयोजक पदको आकांक्षी रहेकी बिमु लामा (बिमला) ले आफ्नो...
अष्ट्रेलियालाई राष्ट्रको रूपमा सेवा गरे, अब समुदायको सेवाका लागि तयार — विकास पौडेलको १७...
सिड्नी, जुलाई १७ १७ वर्ष अघि, जुलाई १४, २००८ मा विकास पौडेल पहिलोपटक अष्ट्रेलिया ओर्लिए—ठुलो सपना र स्पष्ट उद्देश्यका साथ: शिक्षा र मेहनतबाट राम्रो जीवन बनाउने।
अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अष्ट्रेलियाको यात्रा थालेका विकासले Diploma in IT...
भोलाराम सुवेदीद्वारा एनआरएनए दक्षिण अष्ट्रेलियाको कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा
एडिलेड, अष्ट्रेलिया | आगामी गैर आवासीय नेपाली संघ (NRNA) South Australia को कार्यसमिति (२०२५–२०२७) को निर्वाचनका लागि भोलाराम सुवेदीले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। समुदायमा सक्रिय र उत्तरदायी भूमिका निर्वाह गर्दै आएका...
सुरज बुढाथोकीद्धारा एनआरएनए अष्ट्रेलिया एसवाईएफ सदस्य पदका लागि उम्मेदवारी घोषणा
सिड्नी, जुलाई १६, २०२५गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आसन्न निर्वाचन २०२५ का लागि न्यू साउथ वेल्स (NSW) राज्यबाट विद्यार्थी तथा युवा मञ्च (Student and Youth Forum – SYF) सदस्य पदमा सुरज बुढाथोकीले आफ्नो उम्मेदवारी...
अभिषेक उप्रेतीद्धारा एनआरएनए एसीटी एससीसी कोआर्डिनेटर पदमा उम्मेदवारी घोषणा
क्यानबेरा — अभिषेक उप्रेतीले गैर आवासीय नेपाली संघ (NRNA), अष्ट्रेलियाको ACT SCC कोआर्डिनेटर पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आगामी २०२५-२०२७ कार्यकालका लागि उम्मेदवारको रूपमा प्रस्तुत गर्दै, उनले क्यानबेरा, क्वीन्सबेयन र आसपासका नेपाली...
राजिव श्रेष्ठद्वारा एनआरएनए अष्ट्रेलिया एनएसडब्ल्यु राज्य समन्वय परिषद् सदस्य पदमा उम्मेदवारी घोषणा
अष्ट्रेलिया — राजिव श्रेष्ठले गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको एनएसडब्ल्यु राज्य समन्वय परिषद् सदस्य (NSW SCC Member) पदका लागि आउँदो २०२५ चुनावमा उम्मेदवारी घोषणा गरेका छन्। उनले आफूलाई समुदायप्रतिको प्रतिबद्धता, अनुभव र समर्पणका...
भरत देवकोटा द्वारा एनआरएनए अष्ट्रेलिया महासचिव पदमा उम्मेदवारी घोषणा
अष्ट्रेलिया — गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को आगामी २०२५–२०२७ कार्यकालका लागि महासचिव (General Secretary) पदमा भरत देवकोटाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
भरत देवकोटा मुलतः सामाजिक र व्यवहारिक जीवनमा इमानदारी र क्षमताका साथ...