कडाइकासाथ मापदण्ड लागु गरेर अन्तर्राष्ट्रिय उडान सुचारू गर्नुपर्नेमा राजदुतहरुको जोड

काठमाडौ। कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्टको प्रभाव, नियन्त्रणका लागि नेपाली राजदूतहरु र उप-नियोग प्रमुखहरूबीच छलफल सम्पन्न भएको छ । ओमान स्थित नेपाली राजदूतावास मस्कटको संयोजनमा मंगलबार मध्यपूर्वका साथै पाकिस्तान, इजिप्ट, दक्षिण अफ्रिका र...

सबै हवाई उडान खुल्ला, अब मलेसिया पनि नियमित उडान हुने

काठमाडौँ — नेपाल सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोस्रोपटक लगाइएको निषेधाज्ञाअघिकै अवस्थामा सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो । अब नेपालका सबै...

तीन देशका लागि हवाई उडान खुला, नेपाल आउँदा पालना गर्नुपर्ने कुरा के हो

बीबीसी नेपाली । सरकारको निर्णयानुसार मङ्गलवारदेखि लागु हुनेगरी नेपालबाट तीन देशका लागि हवाई उडान खुला भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार चीन, टर्की र कतारका लागि हप्तामा एक दिन दुईतर्फी...

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने

काठमाडौं । वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै...

मलेसियामा हवाई उडान सूचारु हुने

धेरै दिन देखि बन्द रहेको मलेसिया नेपाल हवाई उडान फेरी सूचारु हुने भएको छ । हवाई उडान सुचारु हुने देशहरुमा कतार, जापान, साउदी अरब पनि रहेका छन् । नेपाल फर्किने प्रत्येक नागरिकले १५ दिनको क्वारेन्टाइन बस्नु...

मन्त्री वर्षमान पुन बिहीबार यूएई प्रस्थान

हिमाल टाईम्स काठमाडौं । उर्जा , जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन बिहीबार यूएई प्रस्थान गरेका छन् ।अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री पुन बिहीबार यूएई...

कतारको दोहाबाट मंगलबार १ सय ४५ जना नेपाली स्वदेश फर्किए

काठमाडौं । कतारको दोहाबाट मंगलबार १ सय ४५ जना नेपाली स्वदेश फर्किएका छन । दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान उनीहरू स्वदेश फर्केका हुन । कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने...

मकवानपुरकी ४० वर्षीया सरिताको कुवेतमा निधन, शव नेपाल ल्याउन समस्या

काठमाडौं । मकवानपुर जिल्ला साविकको काँकडा गाविसवडा नं १ कि ४० बर्षिय सरिता थिङको शव कुवेतमा निधन भएको छ । उनको क्यान्सरको उपचार गराउने क्रममा ४० बर्षिय सरिता निधन भएको हो । सरिताको शव कानुनी...

अर्जुन घिमिरेको अध्यक्षतामा “अन्तर्राष्ट्रिय नेपाली सेवा समाज” गठन

युरोप । आईतबार एक भर्चुअल कार्यक्रम गरि अर्जुन घिमिरेको अध्यक्षतामा २१ सदस्यीय अन्तर्राष्ट्रिय नेपाली सेवा समाजको गठन भएको छ । विभिन्न देशमा रहेका नेपालीहरुको साझा संगठनको रुपमा समाजको स्थापना भएको हो । नव गठित समितिका...

कतार जानका लागि श्रम स्वीकृति दिन बन्द

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा कतार जानका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । काेराेना राेकथामकाे लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अस्थायी रुपमा प्रवेश राेक लगाएपछि श्रम तथा वैदेशिक राेजगार विभागले...