बुरैदा अल कासिममा राहदानी नवीकरणका लागि २० जुनमा घुम्ति शिविर सञ्चालन हुने
बुरैदा, साउदी अरब – साउदी अरबको अल कासिम प्रदेश अन्तर्गत बुरैदा शहरमा राहदानी नवीकरणका लागि २०२५ जुन २० तारिख, शुक्रबारका दिन घुम्ति शिविर सञ्चालन हुने भएको छ।
शिविर Rahat Al Salam Hotel, King Abdulaziz रोड,...
ओसाका कान्साईमा “नेपाल महोत्सव २०२५” भव्य रूपमा आयोजना हुँदै
जापान, जुन ३, २०२५ — “नेपाल महोत्सवमार्फत नेपालको पर्यटन प्रवर्द्धन” भन्ने मूल उद्देश्यसहित, गल्कोट समाज जापान क्षेत्रीय समिति (कान्साई) को आयोजनामा यही जुन १४ र १५ तारिखका दिन ओसाका कान्साई मा “नेपाल महोत्सव २०२५”...
एनआरएनए एनसिसि कुवेतका महासचिव मनिष केसीद्वारा राजिनामा, १ जुनदेखि लागू
कुवेत, जुन ३, २०२५ — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसि) कुवेतका महासचिव मनिष केसीले पदबाट राजिनामा दिएका छन्। एनसिसि कुवेतले उक्त राजिनामा १ जुन २०२५ देखि लागू हुने गरी स्वीकृत गरेको...
नेपाल एसोसिएसन एनआरएनए एनसीसी यूएईद्वारा बोर्ड अफ डाईरेक्टरमा आवेदन आह्वान सम्बन्धी सार्वजनिक सूचना
दुबई, यूएई – जून २, २०२५
यूएईमा रहनु भएका सम्पूर्ण नेपाली अभियन्ता तथा सामाजिक सेवामा रुचि राख्ने महानुभावहरूलाई नेपाल एसोसिएसन - एनआरएनए एनसीसी यूएईले आगामी २०२५/२७ कार्यकालको लागि बोर्ड अफ डाईरेक्टर (BOD) सदस्य पदमा आवेदन...
ओमानस्थित नेपाली राजदूतावासका सेवाहरू, सम्पर्क नम्बरहरूको बारेमा जानकारी सार्वजनिक
मस्कट, ओमान – ओमानस्थित नेपाली राजदूतावासले नियमित सेवा, आपतकालीन अवस्था तथा गुनासो व्यवस्थापनसम्बन्धी महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेको छ। राजदूतावासले सेवाग्राहीहरूलाई कार्यसमयको पालना गर्न र आपतकालीन अवस्थाका लागि छुट्टै नम्बरहरू प्रयोग गर्न अनुरोध गरेको छ।
कार्यालय...
दक्षिण कोरियामा राष्ट्रपतिको चुनावका कारण नेपाली दूतावास बन्द हुने
सिओल, दक्षिण कोरिया – दक्षिण कोरियामा राष्ट्रपतिको चुनावको अवसरमा नेपाली राजदूतावास, सिओल भोलि मंगलबार (३ जुन २०२५) बन्द रहने जानकारी गराइएको छ।
राजदूतावासले सोमबार जारी गरेको सूचनामा चुनावको दिन सार्वजनिक बिदा पर्ने भएकाले सो दिन...
ईद उल-अजहाको अवसरमा रियादस्थित नेपाली राजदूतावास बन्द हुने
रियाद, साउदी अरेबिया – इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड ईद उल-अजहा (Eid Al-Adha) १४४६ को पावन अवसरमा, रियादस्थित नेपाली राजदूतावासले बिदा दिने घोषणा गरेको छ।
राजदूतावासले सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूलाई ईदको शुभकामना व्यक्त गर्दै २०८२...
बक्रइदको अवसरमा दोहा स्थित नेपाली राजदूतावास बन्द हुने
दोहा, कतार – बक्रइद (इद उल अजहा) को पावन अवसरमा कतारस्थित नेपाली राजदूतावास आगामी २०८२ साल जेठ २५ गते आइतबार, तदनुसार २०२५ जुन ८ तारिखका दिन बन्द रहने भएको छ।
राजदूतावासले जुन २ तारिखमा जारी...
नेपाली राजदूतावास, टोकियोको सार्वजनिक सूचना: सेवा समय र सम्पर्क विवरण
टोकियो, जापान – टोकियोस्थित नेपाली राजदूतावासले राहदानी, कन्सुलर सेवा तथा भिसा सम्बन्धी जानकारी लिन चाहने सेवाग्राहीका लागि महत्त्वपूर्ण सूचना सार्वजनिक गरेको छ।
राजदूतावासका अनुसार सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजे देखी बेलुका ५ बजेसम्म सम्पर्क गर्न...
नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्डको चौथो संस्करण जापानमा सम्पन्न
टोकियो । नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्डको चौथो संस्करण यसै साता जापानको राजधानी टोकियोमा सम्पन्न भएको छ।
हिमालयन मुभिज प्रोडक्सन हाउस काठमाडौंको आयोजनामा सन् २०२५ को संस्करण स्वरुप फेसन तथा मनोरन्जन एवं सामाजिक क्षेत्रका...