नेपाली राजदूतावास सिओलले राहदानी नवीकरण र श्रमिक सचेतना शिविर सञ्चालन गर्ने

सिओल, दक्षिण कोरिया | मे ३०, २०२५ नेपाली राजदूतावास, सिओलले कोरियामा रहेका नेपाली नागरिकहरूलाई सहज र सरल रूपमा सेवा प्रदान गर्न पुनः एक पटक राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रमको आयोजना गर्ने भएको छ। राजदूतावासको...

कुवेतमा ठगी धन्दामा संलग्न नेपाली पक्राउ, अन्तर्राष्ट्रिय गिरोहसँग सम्बन्धको आशंका

कुवेत सिटी, – कुवेतको आपराधिक सुरक्षा शाखा अन्तर्गतको आर्थिक अपराध नियन्त्रण विभागले एक नेपाली नागरिकलाई स्टिकेटेड बैंक ठगी अपरेशनमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति दुई फरक मुद्दामा (कस.नं. २२५३/२०२४ र २२३४/२०२४)...

गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास, रियादद्धारा शुभकामना व्यक्त

रियाद, साउदी अरब –नेपालको गणतन्त्र दिवस २०८२ को अवसरमा नेपाली राजदूतावास, रियादले साउदी अरबमा रहेका सबै नेपाली नागरिकलाई शुभकामना व्यक्त गरेको छ। २०८२ जेठ १५ गते (२९ मे २०२५) का दिन नेपालले गणतन्त्र दिवस...

गणतन्त्र दिवस २०८२ को अवसरमा बहराइनस्थित नेपाली राजदूतावासमा कार्यक्रम आयोजना

मनामा, बहराइन –नेपालको गणतन्त्र दिवस २०८२ को अवसरमा बहराइनको नेपाली राजदूतावासले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपालको राष्ट्रिय झण्डा फहराउने र शुभकामना आदानप्रदान गर्ने कार्यक्रम २०८२ जेठ १५ गते (२९ मे २०२५), बिहिबार...

जापान पठाइदिन्छु भन्दै ४२ लाख ठग्ने टोपेन्द्र पक्राउ

काठमाडौं - वैदेशिक रोजगारीको लागि जापान पठाइदिने बहानामा लाखौं ठग्ने एक पक्राउ परेका छन्। सल्यान कपुरकोट गाउँपालिका-२ घर भई हाल काठमाडौं टोखा नगरपालिका-५ बस्दै आएका २३ वर्षीय टोपेन्द्र रानामगर पक्राउ परेका हुन्। उनलाई टोखाबाटै मंगलबार पक्राउ...

कुवेतस्थित नेपाली राजदूतावासमा नयाँ राहदानी प्राप्त : वितरण प्रक्रिया सुरु हुने

कुवेत सिटी, मे २६ — कुवेतस्थित नेपाली राजदूतावासले राहदानीका लागि आवेदन दिएका नेपाली नागरिकहरूमध्ये ३१ बैशाख २०८२ (१४ मे २०२५) सम्म आवेदन दिनु भएका सेवाग्राहीहरूको नयाँ राहदानी प्राप्त भएको जानकारी गराएको छ। दूतावासले नाम समावेश...

ओमान सरकारको छुट अवधिमा स्वदेश फिर्ती योजनाअन्तर्गत फर्म भर्ने प्रक्रिया सार्वजनिक

मस्कट, मे २६ — ओमानमा रहेका नेपाली नागरिकहरूका लागि राहत स्वरूप ओमान सरकारले लागू गरेको छुट अवधिमा स्वदेश फिर्ती (Departure during the grace period) योजनामा सहभागी हुन आवश्यक पर्ने फर्म भर्ने प्रक्रिया सम्बन्धी स्पष्ट...

४९५६ नयाँ राहदानी राजदूतावासमा प्राप्त : दमाममा वितरणका लागि विशेष कार्यक्रम

रियाद, मे २५ — नेपाली राजदूतावास, रियादले राहदानी नवीकरणका लागि १३ मे २०२५ सम्म आवेदन दिएका ४९५६ जना नेपाली नागरिकका नयाँ राहदानी प्राप्त भएको जानकारी दिएको छ। राजदूतावासले सार्वजनिक गरेका दुई वटा लिंकहरू र...

गणतन्त्र दिवस २०८२ को अवसरमा रियादस्थित नेपाली दूतावास बन्द हुने

रियाद, – गणतन्त्र दिवस २०८२ को अवसरमा रियादस्थित नेपाली दूतावास २०८२ जेष्ठ १५ गते (2025 मे 28) मा एक दिनका लागि बन्द रहने भएको छ। दूतावासले एक सूचना प्रकाशित गर्दै उक्त दिन सार्वजनिक बिदाका रूपमा...

थप ८१ जना नेपाली नागरिकको एक्जिट भिसा प्राप्त : नेपाली राजदूतावास रियादमार्फत स्वदेश फर्किने...

रियाद, — साउदी अरबको विभिन्न क्षेत्रमा हुरूब लागेका ३२ जना र अन्य ४९ जना गरी कुल ८१ जना नेपाली नागरिकको एक्जिट भिसा (Exit Visa) नेपाली राजदूतावास, रियादमार्फत प्राप्त भएको छ। राजदूतावासले आज सार्वजनिक गरेको सूचनाअनुसार,...