एनआरएनएको १२औँ अधिवेशनका लागि २५ एनसीसी निर्वाचन सम्पन्न, आज ८ देशमा निर्वाचन जारी

काठमाडौं, श्रावण ११ गते — गैरआवासीय नेपाली संघ (NRNA) को १२औँ अधिवेशनका लागि हालसम्म २५ वटा एनसीसी (NCC) को निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको छ भने आज आठ देशमा निर्वाचन जारी छ। आगामी जुलाई ३१ गतेसम्म...

राजनीतिबाट व्यवसायसम्म: मलेसियामा विजय मण्डल ‘बिर्जू’लाई शीर्ष व्यापार उद्यमी पुरस्कार

मलेसिया ।भंगहा नगरपालिका, महोत्तरीका पूर्व नगर प्रमुख प्रत्यासी तथा नेपाली कांग्रेसका नेता विजय मण्डल ‘बिर्जू’ मलेसियामा प्रतिष्ठित TOP BUSINESS ENTREPRENEUR AWARD 2025 बाट सम्मानित भएका छन्। मण्डललाई यो सम्मान Youth United Council of India...

नेपाली व्यवसायी बाल्ध्वज लिम्बू मलेसियामा ‘शीर्ष व्यापार उद्यमी भारतीय समुदाय’ द्वारा सम्मानित

मलेसिया ।लामो समयदेखि मलेसियामा व्यवसाय तथा सेवा क्षेत्रमा सक्रिय रहँदै आएका नेपाली व्यवसायी बाल्ध्वज लिम्बू ‘Top Business Entrepreneurs Indian Community’ मलेसिया द्वारा सम्मानित भएका छन्। ब्यवसायिक इमानदारिता, लगनशीलता र सफल नेतृत्व क्षमताका आधारमा लिम्बूलाई यो...

बैदेशिक रोजगारीमा रहेका इन्द्र बहादुर थापाको मलेसियामा निधन, २८ गते शव नेपाल ल्याइने

२१ साउन, काठमाडौँ ।बैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत इन्द्र बहादुर थापाको दुर्भाग्यपूर्ण निधन भएको छ। रामेछाप जिल्ला रामेछाप नगरपालिका–४ स्थायी घर भई हाल मध्यपुर ठिमी नगरपालिका, बोडेमा बसोबास गर्दै आएका थापा २००१ देखि मलेसियामा...

मलेसियाबाट धनसिंह शेर्माको उद्धार : दूतावास र समुदायको सहकार्यमा पुनर्मिलन सम्भव

क्वालालम्पुर, साउन ९ –काजाङमा सवारी दुर्घटनामा परी अस्पताल भर्ना गरिएका नेपाली नागरिक श्री धनसिंह शेर्मा आज मिति २०८२ साल साउन ९ गते नेपाल फर्किन सफल भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका भाई मनबहादुर शेर्मासँग...

मलेसियामा अलपत्र दुई नेपालीको उद्धार : दूतावासको सक्रिय पहलमा सुरक्षित स्वदेश फिर्ती

क्वालालम्पुर, जुलाई २५ –नेपाली दूतावास, क्वालालम्पुरले आज दुई जना नेपाली नागरिकलाई सुरक्षित रूपमा नेपाल फर्काउन सफल भएको छ। नेपाल एयरलाइन्सको नियमित उडानमार्फत श्री अभिषेक प्रसाद यादव र श्री शंकर बुढाथोकी आज विहान स्वदेश फर्किएका...

दुख पाएका श्रमिकको साहारा बन्दै राजु तामाङ ब्यवहारिसे मृत शव नेपाल पठाउन आर्थिक सहयोग

मलेसिया,बाके जिल्ला बैजनाथ गाउपालिका ६ का ३२ बर्सिय लाल बहादुर केसि को मलेसियामा निधन भएको छ। उनि बिगत लामोसमय देखि मलेसियामा अबैधानिक हैसियतमा कार्यरत थिए । साथिको कोठामा गएको बेला अचानक छाती दुखेको भन्दै...

मलेसियामा बर्दियाका लाल बहादुर केसीको निधन, शव स्वदेश फिर्ता गर्न राजु तामाङको पहल

बैजनाथ, बाँके – साउन ९बाँके जिल्ला बैजनाथ गाउँपालिका–६ निवासी लाल बहादुर केसीको मलेसियामा निधन भएको छ। ३२ वर्षीय केसी मलेसियामा अबैधानिक हैसियतमा लामो समयदेखि कार्यरत थिए। साथीको कोठामा गएका बेला अचानक छाती दुखेको भन्दै अस्पताल...

कोशि प्रदेश प्रमुख खापुङ मलेसिया आउने मन्त्री परिषदबाट मलेसिया भ्रमण स्विकृत

क्वालालम्पुर । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन् । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णयहरु सार्वजनिक गरेका हुन् । साउन १८ गते मेलेसियामा आयोजना हुने...

नेपाली राजदुतावास मलेसियाको सहयोगमा यादवको नेपाल फर्किए।

क्वालालम्पुर , नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाले महोत्तरी जिल्ला सोनमा गाउँ पालिका ४ निवासी ब्रीजेश कुमार यादवको उद्वार गरि नेपाल फर्काएको छ। यादवलाई २४ जुलाई २०२५ को दिन  राजदुतावासले मलेसियाको अध्यागमन बिभाग बाट चेक आउट मेमो...