पिएनसिसि मलेसिया द्वारा सचेतना कार्यक्रम सम्पन्न
जोहोर, पिएनसिसि र आईएलओ द्वारा संयुक्तरुपमा संञ्चालित Miridew कार्यक्रम अन्तरगत फिजिकल कार्यक्रम पोर्ट केलाङ र जोहोरबारुमा सम्पन्न भयो । 25 अप्रिल, सनिवारका दिन सम्पन्न सचेतना कार्यक्रम "सामाजिक सुरक्षा कोष" विषयक रहेको थियो ।
पिएनसिसि मलेसिया...
एनआरएन सम्बन्धी विधेयकको मस्यौदाप्रति चर्को आलोचना, अधिकार संकुचित गरिएको गुनासो
काठमाडौं । सरकारले ल्याएको गैरआवासीय नेपाली (एनआरएन)सम्बन्धी विधेयकको पहिलो मस्यौदाप्रति तिब्र आलोचना सुरु भएको छ ।
गैरआवासीय नेपालीहरूको हकहित र अधिकारलाई व्यवस्थित गर्न बनेको ‘गैरआवासीय नेपालीसम्बन्धी ऐन’ को नयाँ मस्यौदामा अधिकार खुम्चाउने प्रयास भएको भन्दै...
मलेसियामा एनआरएनएले मनाउने भयो श्रमिक दिवस र नयाँ वर्ष २०८३: विशेष शुभकामना आदान–प्रदान कार्यक्रम...
क्वालालम्पुर, मलेसिया गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाले यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को पावन अवसरमा एक विशेष शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। संघले विगतका वर्षहरूमा जस्तै...
एनआरएनए वैदेशिक रोजगार टास्कफोर्सको संयोजकमा उपाध्यक्ष न्यौपाने नियुक्त, प्रवासमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा, सम्मान...
काठमाडौं, गैर आवासीय नेपाली संघका प्रथम उपाध्यक्ष खगेन्द्र न्यौपानेलाई वैदेशिक रोजगार टास्कफोर्सको संयोजकमा नियुक्त गरिएको छ। संघको ११४औँ आईसीसी बैठकको निर्णयअनुसार उनलाई २०२५–२०२७ कार्यकालका लागि यो महत्वपूर्ण जिम्मेवारी दिइएको हो, जसलाई प्रवासी नेपाली श्रमिकको...
एनआरएनए प्रथम उपाध्यक्षमा खगेन्द्र न्यौपानेको सशक्त उदय, विश्वभरका नेपालीको अधिकारका लागि दृढ आवाज बन्ने...
काठमाडौं,गैर आवासीय नेपाली संघ एनआरएनएको प्रथम उपाध्यक्षमा खगेन्द्र न्यौपाने निर्विरोध निर्वाचित भएका छन । प्रवासमा रहेका लाखौं नेपालीको हक अधिकार, पहिचान र सम्मानका मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउँदै आएका न्यौपानेले आफ्नो कार्यकाललाई अधिकारमुखी,...
पोखरा पुगे एनआरएनएका वरिष्ठ उपाध्यक्ष शेरचन, गण्डकी टेनिसको सम्मान पोखराको विविध पक्षहरुसग छलफल भेटधाट...
पोखरा। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं महाधिवेशनबाट नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष रोविन प्रशाद शेरचनलाई गण्डकी प्रदेश टेनिस संघले स्वागतसहित सम्मान गरेको छ । १२ औ अधिवेशन पछि पोखरा पुगेका शेरचनलाई पोखराको खेलकूद सहित पोखराको बिकासमा...
मलेसियामा जनउद्धार केन्द्रको नवौं महाधिवेशन हुँदै
मलेसिया, मलेसियामा रहेका नेपालीहरूको साझा संस्था जनउद्धार केन्द्र मलेसिया ले आफ्नो नवौं महाधिवेशन आयोजना गर्ने भएको छ। संस्थाले महाधिवेशनलाई विशेष बनाउन सांस्कृतिक कार्यक्रमका साथै आकर्षक भाग्यशाली उपहार (Lucky Draw) समेत समावेश गरेको जनाएको छ।
आयोजकका...
रोबिन शेरचनको नेतृत्वमा एनआरएनएले प्रस्ताव गर्यो तीन महत्त्वकांक्षी प्रोजेक्ट
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा मूलप्रवाहीकरण गर्ने उद्देश्यसहित तीनवटा महत्त्वाकांक्षी परियोजनाहरू प्रस्ताव गरेको छ।
संघका वरिष्ठ उपाध्यक्ष तथा ‘ट्रेड एण्ड इन्भेस्टमेन्ट’ विभागका प्रमुख रोविन...
एनआरएनएको वरिष्ठ उपाध्यक्ष बने रोविन शेरचन, दिए त्याग र एकताको सन्देश
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनबाट रोविन शेरचन सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष चयन भएका छन् । संस्थालाई एकताबद्ध बनाउनका लागि त्याग गर्दै उनी अध्यक्षको दाबीबाट पछि हट्दै वरिष्ठ उपाध्यक्षमै बस्न राजी...
शेरचनद्वारा अध्यक्षको उम्मेदवारी फिर्ता, वरिष्ठ उपाध्यक्ष बनाउने सहमति
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्व सहमतिमै चयन गरिने भएको छ । सोहीअनुसार अध्यक्षका प्रत्याशी रोविन शेरचनले यसअघि दर्ता गराएको अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएका छन् ।
उनले अध्यक्षका अर्का उम्मेदवार हेमराज शर्मालाई समर्थन...










