रङ्गशाला निर्माणका लागि मलेसियाको वाईएचआई कम्पनीमा कार्यरत श्रमिकको सहयोग
सुरेन्द्र महतो
मलेसिया। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि मलेसियाको वाईएचआई कम्पनीमा कार्यरत श्रमिकहरुले सहयोग गरेका छन्। उनीहरुले धुर्मुस सुन्तली फाउन्डेसनको नाममा ७२ हजार ८४५ रुपैया सहगोग रकम पठाएका हुन्।
रङ्गशाला निर्माण अभियानका लागि...
अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा
मलेसिया। अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा तथा सपथ ग्रहण कार्यक्रम जुम भर्चुअल माध्यमबाट अप्रिल ४ तारिख सम्पन्न भएको छ । "जहिल्यै पनि नेपालका लागि, जहाँ पनि नेपालीको लागि" मुल नाराको लिएर स्थापना...
मलेसियामा ज्यान गुमाएका १२ श्रमिकको शव नेपाल ल्याइयो
काठमाडौँ। वैदेशिक रोजगारीको क्रममा मलेसियामा ज्यान गुमाएका नेपाली श्रमिकहरुको शव स्वदेश ल्याइएको छ । आइतबार एकै दिन मलेसियामा ज्यान गुमाएका १२ जना श्रमिकको शव नेपाल एयरलाइन्स मार्फत स्वदेश ल्याइएको हो ।
आइतबार ल्याइएका शव मध्ये...
मलेसियामा कोरोना नया बिरामि बढे, आज मात्रै १६ सय ३८ संक्रमित थपिए
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २८६ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ६३८ जना रहेकाे छ...
मलेसियामा बेपत्ता भोजपुरका राजु तामाङको खोजी गरि नेपाल पठाइयो
काठमाडौं । मलेसियामा बेपत्ता भएका भोजपुरको राम प्रसाद राई गाउँपालिका -५ का ३० बर्षका राजु तामाङलाई खोजी गरि नेपाल पठाईएको छ । हाल पोखरामा बसोबास गर्दै आएका ३० बर्षीय राजु जनवरी ९ देखि सम्पर्क...
पूर्वेलीको संयोजकत्वमा “आदिवासी जनजाति साहित्यकार महासंघ” मलेसिया गठन
मलेसिया । अादिवासी जनजाति साहित्यकार महासंघ अन्तर्गत वैदेशिक शाखाकाको रुपमा अादिवासी जनजाति साहित्यकार महासंघ मलेसिया गठन भएको छ । भाषा साहित्य सम्बन्धि गतिविधि तथा संरक्षणको लागि भन्दै कार्यसमिति गठन भएको हो ।
११ सदस्यीय तदर्थ...
मलेसियामा महोत्तरीका बिजय पासवानको निधन
सुरेन्द्र महतो
मलेसिया । मलेसिया जोहोर बारु देसा चेम्बरल्याङमा एक नेपाली को मृत्यु भएको छ । चेमरलाङ्ग स्थित " सिईडी सिस्टम"मा कार्यरत महोत्तरी गौशला घार भएका अन्दाजी २७ बर्षिय बिजय पासवान को मृत्यु भएको हो...
घेदुङ मलेसियाको आर्थिक सहयोग
भोजपुर जिल्ला आम्बोटे घर भई रोजगारीको सिलसिलामा मलेसियामा गाडी दुर्घटनामा परि असक्त भएका राजु तामाङलाई नेपाल तामाङ घेदुङ मलेसियाले आर्थिक सहयोग गरेको छ ।
मलेसियाको सुबाङ भन्ने स्थानबाट एक्कासी सम्पर्क बिहिन भएका तामाङलाई ४८ दिन...
मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई “हेल्प मधेसी जोहर”को आर्थिक सहयोग
सुरेन्द्र महतो
मलेसिया । मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई "हेल्प मधेसी जोहर" मलेसियाले आर्थिक सहयोग गरेको छ । संस्थाले मण्डललाई २८ हजार १५१ रुपैयाँ नगद रकम सहयोग गरेको हो ।
मृतक मण्डलको परिवारको आर्थिक अवस्था...
अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समितिको अध्यक्षमा डाक्टर रेणुका सोलु
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति गठन अध्यक्षमा डाक्टर रेणुका सोलु चयन भएकी छिन् । विश्वका विभिन्न देशमा रहेका नेपाली महिलाहरुको साझा संगठनको रुपमा "अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति" रहेको छ ।
समितिको अध्यक्षमा...