विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौँमा आईपुग्यो

काठमाडौं । गैरआवासीय नेपाली संघले शुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौँमा आइपुगेको छ । विभिन्न राष्ट्रिय समन्वय परिषद्का...

लक डाउनमा पनि मलेसियाको नेपाल एम्बेसी खुल्ला रहने

मलेसिया स्थित नेपाल एम्बेसी लक डाउनको समयमा पनि खुल्ला रहने भएको छ । नेपाल राजदुतावासले एक सूचना जारी गरि लक डाउनको समयमा नेपाल राजदुतावास बिहान १० बजे देखि दिउसो ३ बजेसम्म अत्यावश्यक र कन्सुलर सेवाको...

तीन देशका लागि हवाई उडान खुला, नेपाल आउँदा पालना गर्नुपर्ने कुरा के हो

बीबीसी नेपाली । सरकारको निर्णयानुसार मङ्गलवारदेखि लागु हुनेगरी नेपालबाट तीन देशका लागि हवाई उडान खुला भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार चीन, टर्की र कतारका लागि हप्तामा एक दिन दुईतर्फी...

नेपाली जनसम्पर्क समिति मलेसियाको अध्यक्षमा तेश्रो पटक पगेंनि निर्वाचित

समीर मल्ल क्वालालम्पुर– नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिती मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा फेरि पनि चोलाकान्त पंगेनि निर्वाचित भएका छन् । मे ३०, २०२१ आईतवारको दिन भर्चुअल कार्यक्रम गरि सम्पन्न भएको कार्यक्रममा मलेसियामा रहेका...

एनआरएनएले ‘एनआरएन द सिङ्गर’ गायन प्रतियोगिता शुरु गर्ने

काठमाडौं । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘साङ्गीतिक रियालिटी शो’...

मलेसियामा जुन १ देखि १४ दिनसम्मको लागि पूर्ण लकडाउन

मलेसिया सरकारले जुन १ तारिख देखि १४ दिनसम्मको लागि पूर्ण लकडाउन लगाउने भएको छ । कोरोना बिरामिको संख्या दिनदिनै बढ्दो क्रममा रहेको र मृतकको संख्या पनि दिनदिनै बढीरहेपछि मलेसिया सरकारले पूर्ण लकडाउन लगाउने निर्णय गरेको...

मलेसियामा मृत्यु भएका राईको दाह संस्कार गरियो

ड्युटि सकेर रुम फर्किन लाग्दा पिउने पानी भर्दा भर्दै बेहोस भएर मलेसियामा मृत्यु भएका कल्याणकूमार राईको मलेसियामै दाह संस्कार गरिएको छ । मे १० तारिख २०२१ को दिन मृत्यु भएका राईको नेपाल स्थित घर खोटाङ्ग...

कोभिड-१९ बाट मलेसियामा ज्यान गुमाएका रुपेशको परिवारलाई “हेल्प मधेसी”को आर्थिक सहयोग

सुरेन्द्र महतो मलेसिया । मलेशियामा कोरोना भाइरस कोभिड-१९ का कारण ज्यान गुमाएका रुपेश यादबका परिवार लाई हेल्प मधेशी संस्था मलेशिया द्वारा नगद रु. २५ हजार आर्थिक सहयोग प्रदान गरेको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नं...

मलेसियामा हालसम्म कोभिड-१९ बाट ९ नेपालीको निधन, हजारौं स्वदेश फर्कन पाएनन्

काठमाडौं । पछिल्लोपटक नेपालमा कोरोना संक्रमण अत्याधिक रुपमा फैलिरहेको अवस्थामा मलेसियामा पनि संक्रमितको सङ्ख्या बढ्दो अवस्थामा छ । मलेसियामा हालसम्म ५००० जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको छ भने ९ जनाको निधन भएको...

मलेसियामा कोबिडको नयाँ बिरामि संख्यामा रेकर्ड, आज मात्र झन्डै ७ हजार नयाँ बिरामि थपिए 

मलेसियामा कोरोना बिरामिको संख्या दिनदिनै थपिदै गईरहेको छ । आज मात्र नयाँ बिरामिको संख्या झन्डै ७ हजार अर्थात ६ हजार ९७६ पुगेको छ । मलेसियामा कोरोनाको लहर नघटेपछि आवागमन निषेधाज्ञा (एमसिओ) लगाइएको थियो । तर,...