मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई आर्थिक सहयोगको खाचो
सुरेन्द्र महतो
मलेसिया । मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई आर्थिक सहयोग गरिदिन भन्दै सहयोगको लागि अपिल गरिएको छ । परिवारको आर्थिक अवस्था नाजुक रहेकोले सहयोग अपिल गरिएको हो ।
धनुषाको धनुषा धाम नगरपालिका-९ स्थायी...
एनआरएन मलेसियाको पनि सदस्यता खुला
काठमाडौं । गैर आवासीय नेपाली संघ "एनआरएन" मलेसियाले सदस्यता दर्ता कार्यक्रम खुलाएको छ । संघले " नेपाली को लागि नेपाली " भन्ने मुल नाराका साथ सन २०२१ फेब्रुअरी १६ देखि जुन ७ तारिख सम्मको...
मलेसियामा आवागमन नियन्त्रण आदेश (एमसिओ) ४ राज्यमा सिमित, जनजीवन सामान्य बन्दै
मलेसियन, कोरोना महामारीका कारण मलेसियाभर लगाइएको आवागमन नियन्त्रण आदेश (एमसिओ) अब मात्र ४ राज्यमा सिमित भएको छ ।
क्वालालुम्पुर, सेलाङगर, जोहोरबारु र पेनाङ राज्यमा बाहेक अन्य राज्यमा एमसिओ हटाएर केहि खुकुलो व्यवस्था अवस्थाजनक आवागमन नियन्त्रण...
मलेसियाबाट श्रमिकको सामाजिक सुरक्षा सुविधा नेपाल ल्याउन समझदारी हुँदै
काठमाडौं । मलेसियामा वैधानिक रुपमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षाबापतको सुविधा तथा क्षतिपूर्ति नेपाल ल्याउनेबारे मलेसिया र नेपालबीच सहकार्यको समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । समझदारीपत्रमा हस्ताक्षर गर्न सोमबारको मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगार बोर्डलाई...
आज शुक्रबार नेपाली राजदुतावास मलेसिया पनि बन्द रहने
काठमाडौं । आज शुक्रबार नेपाली राजदुतावास मलेसिया पनि बन्द रहने भएको छ । चाइनिज नयाँ वर्षको अवसर र सोनम ल्होसारका अवसरमा बन्द रहने भएको हो ।
दुतावासले एक सुचना जारी गर्दै "फेब्रुअरी १२ को दिन...
मलेसियामा कोरोना खोप बिदेशिलाई पनि निशुल्क लगाइने, अवैधानिकले पनि लगाउन पाउने
मलेसिया सरकारले मलेसियामा बस्ने विदेशि नागरिकहरुलाई पनि कोरोना खोप (भ्याक्सिन) निशुल्क लगाउने भएको छ ।
मलेसियामा बस्ने भिषा भएका विदेशिहरुलाई मात्र नभएर अवैधानिक रुपमा बसोबास गर्ने विदेशि नागरिकहरुलाई पनि खोप लगाइनेछ । यहि फेब्रुअरीको अन्तिमबाट...
महासंघका उपाध्यक्ष तामाङको बिदाई कार्यक्रम सम्पन्न
नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष तथा नेपाल तामाङ घेदुङ मलेसियाका प्रमुख सल्लाहकार फुर्वा दोर्जे तामाङ मलेसिया बसाईलाई बिट मारेर नेपाल फर्किने भएपछि महासंघ र घेदुङले संयक्तु रुपमा एक कार्यक्रम गरि बिदाई गरेको छ ।
महासंघको...
कतारमा मार्चदेखि श्रमिकको न्यूनतम तलब एक हजार रियाल
काठमाडौं । कतारले नयाँ घोषणा गरेको न्यूनतम तलबलाई रोजगारदाताले मार्चदेखि अनिवार्य कार्यान्वयन गर्नुपर्ने जनाएको छ । कतारले ६ महिनाअगाडि अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल घोषणा गरेको थियो ।
प्रशासनिक विकास, श्रम तथा सामाजिक...
मलेसियामा अलपत्रमा अवस्थामा फेला परेका धर्ती १३ वर्षपछि स्वदेश फर्किए
काठमाडौं । मलेसियामा अलपत्रमा अवस्थामा फेला परेका चितवनका धर्ती तामाङ १३ वर्षपछि स्वदेश फर्किएका छन् । उनी मलेसियामा रहेका कलाकार तथा समाजसेवी फूर्वा दोर्जे मोक्तानको पहलमा घर फर्किएका हुन ।
चितवन जिल्ला साबिक लोथर गा.वि.स-३...
युवतीमाथि गलत क्रियाकलाप गरेको आरोपित एनआरएन जोहोरका सचिवको राजिनामा
काठमाडौं । एक नेपाली युवतीमाथि य ौन उत्पीडनको आरोप लागेका गैरआवासीय नेपाली संघ ,जोहोरबारु मलेसियाका सचिव अर्जुन सिंह "अनुरागी"ले संस्थाबाट राजिनामा दिएका छन् ।
शुक्रबार संस्थाले एक प्रेस विज्ञप्ती निकाल्दै अनुरागी अब देखि संस्थामा नरहेको...