नयाँ राहदानी तयार भएको नेपाली दूतावास मलेसियाद्धारा जानकारी
कोलालम्पुर, मलेसिया – १५ मे २०२५ सम्म राहदानीको आवेदन दिइसक्नु भएका सबै सेवाग्राहीहरूको राहदानी अब तयार भइसकेको छ। नेपाल दूतावास, मलेसियाले सूचना जारी गर्दै सबै सेवाग्राहीलाई राहदानी लिनका लागि दूतावासमा उपस्थित हुन अनुरोध गरेको...
थामी समुदायको एकता झल्काउने ऐतिहासिक अधिवेशन: मलेसियामा पहिलोपटक नेपाल थामी समाजको अधिवेशन भव्य रूपमा...
जोहोरबारु, मलेसिया –नेपाल थामी समाज मलेसियाले आफ्नो पहिलो ऐतिहासिक अधिवेशन मलेसियाको जोहोरबारुस्थित लार्किनको गैरआवासीय नेपाली संघ (एनआरएन) क्षेत्रीय समिति सभा हलमा आइतबार भव्य रूपमा सम्पन्न गरेको छ। अधिवेशनले थामी समुदायको पहिचान, संस्कृति र एकताको...
आर.टी.एफ.सी. प्रथम गोल्ड कप 2025 मलेसिया मा सुरु
क्वालालम्पुर । मलेसियाको सेलाङ्गर राज्य स्थित पानासोनिक कम्प्लेक्स, सुकान नेगरा साआलममा आजबाट आर.टी.एफ.सी. प्रथम गोल्ड कप 2025 को शुरुआत भएको छ। मलेसियामा रहेका नेपाली समुदायका लागि यस खेल प्रतियोगिताले एक उत्सवको रूप लिन थालेको...
पिएनसिसि कार्यकारी निर्देशक सोम लामिछानेको टोलीद्वारा मलेसियास्थित नेपाली राजदूतसँग भेटघाट, “Meridew Project Implementation” मा...
क्वालालम्पुर, जुन ५, २०२५ – आज मिति सन् २०२५ जुन ५ का दिन, पिएनसिसिका कार्यकारी निर्देशक श्री सोम लामिछानेको नेतृत्वमा गएको एक टोलीले मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासमा महामहिम राजदूतज्यू सहितको टिमसँग भेटघाट गरेको...
सुदूरपश्चिमेली नेपाली समाज, मलेसिया (जोहोर बारु) क्षेत्रीय समितिको पहिलो बैठक सम्पन्न — लक्ष्मण बहादुर...
जोहोर बारु, मलेसिया – जून २, २०२५सुदूरपश्चिमेली नेपाली समाज, मलेसिया अन्तर्गत जोहोर बारु क्षेत्रीय समितिको पहिलो बैठक यही २०२५ जुन २ (सोमबार) सम्पन्न भएको छ। बैठकले सर्वसम्मत निर्णयमार्फत श्री लक्ष्मण बहादुर साऊदलाई क्षेत्रीय समितिको...
नेपाली समाज मलेसियाको नयाँ कार्यसमिति चयन, क्वालालम्पुरमा भव्य कार्यक्रम सम्पन्न
क्वालालम्पुर, मलेसिया । मलेसियाको क्वालालम्पुरमा बसेको नेपाली समाज मलेसियाको विशेष भेलाले नयाँ कार्यसमिति चयन गर्नुका साथै, एक भव्य संस्थागत शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल र मलेसियाका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...
मलेसिया-नेपाल व्यवसाय परिषदद्वारा क्वालालम्पुरमा नेटवर्किङ्ग कार्यक्रम सम्पन्न
क्वालालम्पुर — मलेसिया-नेपाल व्यवसाय परिषद (MNBC) ले नेपालको राजदूतावास, क्वालालम्पुर सँगको सहकार्यमा २०७५ जेठ १६ गते (२९ मे २०२५, बिहीबार) क्वालालम्पुरमा एक व्यवसायिक नेटवर्किङ्ग कार्यक्रम आयोजना गरेको छ।
उक्त कार्यक्रममा मलेसियाली व्यवसायीहरू, क्वालालम्पुरमा रहेका नेपाली उद्यमीहरू,...
पेनाङ्गमा नेपाली राजदूतावासको घुम्ती सेवा सञ्चालन हुने
क्वालालम्पुर, मलेसिया – मलेसियास्थित नेपाली राजदूतावास, क्वालालम्पुरले पेनाङ्ग सहरमा बसोबास गर्ने नेपाली श्रमिकहरूलाई लक्षित गर्दै राहदानी नविकरण, वितरण तथा अन्य कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती सेवा सञ्चालन गर्ने भएको छ।
राजदूतावासले जारी गरेको सूचनाअनुसार...
मलेसियामा सार्वजनिक बिदा (राजाको जन्मदिन)को अवसरमा नेपाली राजदूतावास बन्द रहने
क्वालालम्पुर, १६ जेठ २०८२मलेसियामा मनाइने याङ्ग दी-पेर्टुवान अगोङ (राजा) को जन्मदिनको अवसरमा आगामी २ जुन २०२५ (सोमबार) का दिन सार्वजनिक बिदा पर्ने भएकाले नेपाली राजदूतावास, क्वालालम्पुर बन्द रहने भएको छ।
राजदूतावासले सार्वजनिक सूचना जारी गर्दै...
मलेसियामा कार्यरत बैतडीका देव दत्त जोशी गम्भीर घाइते, उपचारमा आर्थिक समस्या
बैतडी, जेठ १७ – बिगत दुई वर्षदेखि बैदेशिक रोजगारीको सिलसिलामा मलेसियास्थित निलाई जिल्लाको समराई भन्ने स्थानमा रहेको SWACK Security Services SDN. BHD. नामक कम्पनीमा कार्यरत बैतडी जिल्ला, दोगडाकेदार गाउँपालिका–९, ग्वाल्लेक जोशीबुङ्गा चीलौन्याका देव दत्त...