एनआरएनएले ‘एनआरएन द सिङ्गर’ गायन प्रतियोगिता शुरु गर्ने

काठमाडौं । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘साङ्गीतिक रियालिटी शो’...

मलेसियामा जुन १ देखि १४ दिनसम्मको लागि पूर्ण लकडाउन

मलेसिया सरकारले जुन १ तारिख देखि १४ दिनसम्मको लागि पूर्ण लकडाउन लगाउने भएको छ । कोरोना बिरामिको संख्या दिनदिनै बढ्दो क्रममा रहेको र मृतकको संख्या पनि दिनदिनै बढीरहेपछि मलेसिया सरकारले पूर्ण लकडाउन लगाउने निर्णय गरेको...

मलेसियामा मृत्यु भएका राईको दाह संस्कार गरियो

ड्युटि सकेर रुम फर्किन लाग्दा पिउने पानी भर्दा भर्दै बेहोस भएर मलेसियामा मृत्यु भएका कल्याणकूमार राईको मलेसियामै दाह संस्कार गरिएको छ । मे १० तारिख २०२१ को दिन मृत्यु भएका राईको नेपाल स्थित घर खोटाङ्ग...

कोभिड-१९ बाट मलेसियामा ज्यान गुमाएका रुपेशको परिवारलाई “हेल्प मधेसी”को आर्थिक सहयोग

सुरेन्द्र महतो मलेसिया । मलेशियामा कोरोना भाइरस कोभिड-१९ का कारण ज्यान गुमाएका रुपेश यादबका परिवार लाई हेल्प मधेशी संस्था मलेशिया द्वारा नगद रु. २५ हजार आर्थिक सहयोग प्रदान गरेको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नं...

मलेसियामा हालसम्म कोभिड-१९ बाट ९ नेपालीको निधन, हजारौं स्वदेश फर्कन पाएनन्

काठमाडौं । पछिल्लोपटक नेपालमा कोरोना संक्रमण अत्याधिक रुपमा फैलिरहेको अवस्थामा मलेसियामा पनि संक्रमितको सङ्ख्या बढ्दो अवस्थामा छ । मलेसियामा हालसम्म ५००० जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको छ भने ९ जनाको निधन भएको...

मलेसियामा कोबिडको नयाँ बिरामि संख्यामा रेकर्ड, आज मात्र झन्डै ७ हजार नयाँ बिरामि थपिए 

मलेसियामा कोरोना बिरामिको संख्या दिनदिनै थपिदै गईरहेको छ । आज मात्र नयाँ बिरामिको संख्या झन्डै ७ हजार अर्थात ६ हजार ९७६ पुगेको छ । मलेसियामा कोरोनाको लहर नघटेपछि आवागमन निषेधाज्ञा (एमसिओ) लगाइएको थियो । तर,...

मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत नेपालीहरुबाट रंगशाला निर्माणमा ५ लाख सहयोग

मलेसिया । मलेसियामा काम गर्ने नेपालीहरुले जन स्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनद्धारा निर्माण अभियानमा साथ दिदै मलेसियाको सेपाङ स्थित डब्लुआरपी कम्पनीमा कार्यरत नेपालीहरु...

कोरोना राहत कार्यक्रमको लागि एनआरएन मलेसियाद्वारा भर्चुअल कार्यक्रम

नेपालको कोरोना कहरमा परेर धेरै भन्दा धेरै नेपालीले ज्यान गुमाउनु परिरहेको र उचित उपचार अभाव झेलीरहेका नेपालीहरुको सहयोगार्थ प्रवासमा रहेका नेपालीहरुबाट के कस्तो सहयोग गर्न सकिन्छ भन्ने बिषयमा छलफल एनआरएन मलेसियाले भर्चुअल कार्यक्रम सम्पन्न...

अक्सिजन आपूर्तिका लागि सुदुरपश्चिमेली नेपाली समाज मलेसियाको आर्थिक सहयोग

काठमाडौं । अक्सिजन आपुर्तिको लागि सुदुरपश्चिमेली नेपाली समाज मलेसियाले आर्थिक सहयोग गरेको छ । कोरोना संक्रमणको कारण टीकापुरको अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचारमा आवश्यक अक्सिजनको चरम अभाव भएपछि समाजले ५० हजार १४७ रुपैयाँ नगद...

६ सय अक्सिजन सिलिन्डर नेपाल पठाउने अभियानमा जोडिन एनआरएन मलेसियाको अपिल

  काठमाडौं । गैरआवासीय नेपाली संघ "एनआरएन" मलेसियाले ६ सय अक्सिजन सिलिन्डर नेपाल पठाउने अभियान थालेको छ । सो अभियानमा जोडिन संघले एक सुचना जारी गर्दै मलेसियामा रहेका सम्पुर्ण नेपालीहरुमा अनुरोध गरेको छ । यस्तो छ...