मलेसियामा विश्व आप्रवासी दिवस सम्पन्न, मलेसियामा झन्डै ३ लाख नेपाली कामदार कार्यरत
हिमाल टाइम्स
विश्वभरका आप्रवासीहरुले साझा कार्यक्रमको रुपमा मनाउने गरेको कार्यक्रम विश्व आप्रवासी दिवस मलेसियामा पनि सम्पन्न भएको छ ।
पिएनसीसी मलेसियाले आयोजना गरेको विश्व आप्रवासी दिवस कार्यक्रममा मलेसियाका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत नेपाल राजदुतावासका...
मृगौला पीडित भीमकुमारीलाई तेह्रथुम सम्पर्क मञ्च मलेसियाको सहयोग
काठमाडौं । गृगौला पीडित भीमकुमारी निङ्लेकुलाई तेह्रथुम सम्पर्क मञ्च मलेसियाले आर्थिक सहयोग गरेको छ । तेह्रथुम म्याङ्लुङ नगरपालिका वडा नं. ८ बस्ने धनवीर खापुङकी श्रीमती भीमकुमारीलाई मञ्चले ६५ हजार ५० रुपैया सहयोग गरेको हो...
कोकाकोला भनेर विषादी खादा मलेसियामा निधन भएका मदनको मलेसियामामै अन्तिम संस्कार
मलेसिया। मलेसियामा निधन भएका सिराहा कर्जन्हाका मदन पार्खीनको जनउद्वार केन्द्र मलेसियाले हिन्दू परम्परा अनुसार मलेसियामा अन्तिम संस्कारसहित दाहासंस्कार गरेको छ ।
पार्खीनको गएको डिसेम्बर ५ मा मलेसियाको पेनाङ राज्य स्थित जनरल अस्पतालमा उपचारको क्रममा निधन...
मलेसियाको “टप ग्लोभ” कम्पनीमा कार्यरत एक नेपालीको निधन
मलेसिया । मलेसियाको ठुलो ग्लोप उत्पादन गर्ने टप ग्लोभ कम्पनीको मेरु शाखामा सुरक्षागार्डको रुपमा काम गर्दै आएका एक नेपालीको निधन भएको छ । नवलपरासि घर भएका याम नारायण चौधरीको शनिबार बिहान निधन भएको हो...
म मलेसियाको नेपाली कामदार
अमन राई
एसएलसी दुई पटकसम्म पनि पास गर्न नसकेपछि गाउँमै सानो किराना पसल चलाएर बसेको थिएँ । कमाई त खासै के हुनु र त्यहि साथीहरूसँग यसो खोयाबिर्के खान, घुमघाम गर्न र कहिलेकाहि तास खेल्न खर्चसम्म...
१ सय ५० नेपाली मलेसियाको जेलमा
काठमाडौं । रोजगारीका लागि मलेसिया गएका १ सय ५० जना नेपाली विभिन्न मुद्धामा जेल जीवन बिताई रहेको पाइएको छ । क्वालालम्पुस्थित नेपाली दूतावासले गर्ने साप्ताहिक फेसबुक लाइभ कार्यक्रममा बोल्दै दूतावासका द्वितीय सचिव प्रेम पुन...
मलेसियामा निधन भएकी म्यादीकी चन्द्र कुमारीको परिवारलाई आर्थिक सहयोग
मलेसिया । मलेसियामा निधन भएकी चन्द्रा कुमारिको परिवारलाइ समाजसेवी चक्र मल्लको पहलमा परिवारलाई सहयोग स्वरुप रु.१ लाख २५ हजार ७०३ रुपैयाँ हस्तान्तरण गरिएको छ । वैदेशिक रोजगारीको क्रममा बिगत ७ बर्षदेखि मलेसियामा काम गर्दै...
टपग्लोभ कम्पनीले कोरोना उपचार गर्दा काम नगरेको समयको तलब नकाट्ने
मलेसियाको टपग्लोब कम्पनीले आफ्ना कामदारहरु कोरोना संक्रमित भई अस्पताल भर्ना हुदा वा क्वारेन्टाइनमा बसेको वा उपचार गर्दा काम नगरेको समयको तलब नकाट्ने भएको छ ।
बिभिन्न प्रयोजनको निमित्त हातमा लगाउने ग्लोभ बनाउने संसारकै ठूलो...
मलेसियामा शरिर बन्धक बनाएको आरोपमा पक्राउ परेका डेबिट श्रेष्ठ कारागार चलान
काठमाडौं । मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस-५ घर भएका ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई कारागार चलान...
शंकरदेव आचार्यको नेतृत्वमा मलेसियामा साझा पार्टीको प्रवास संगठन बिस्तार
मलेसिया । बैकल्पिक राजनीतिक शक्ति को रुपमा हेरिएको साझा पार्टी अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संगठन बिस्तार हुने क्रम बढ्दो छ । यसै क्रममा मलेसियामा पनि शंकर देव आर्चायको सयोजकत्वमा १९ सदस्यीय साझा सद्भाव...










