कोरोना प्रकोप : आज मलेसियामा २६ जना बिरामि थपिदा ३ निकाे भए

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शनिबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २६ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार १७५ जनामा...

विदेशमा अलपत्रलाई स्वदेश फर्काईने बारे सरकारकाे छलफल

विपेन उलङगे काठमाडौ । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश कसरी ल्याउने भन्ने बारे छलफल तथा तयारी थालेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेलाई ल्याउने भन्ने बारे छलफल भएकाे संस्कृति,...

मलेसियाबाट फर्किएका १३५ यात्रुमा पीसीआर नगरेका यात्रु मिसीएपछि सबैजना होटल क्वारेन्टाइनमा

काठमाण्डौ । मालिन्डो एयरलाईन्सको उडान मार्फत मलेसियाबाट नेपाल फर्किएका १३५ यात्रु काठमाण्डौमा होटल क्वारेन्टाइनमा बस्नु परेको छ । मलेसियाबाट सेप्टेम्बर २ तारीख मालिन्डो एयरलाईन्स बाट काठमाडौ ओर्लेका यात्रुमध्ये २ पीसिआर रिपोर्ट नभएका र १३ जना...

काेराेना : मलेसियामा शुक्रबार मर्नेकाे सङ्ख्या शुन्य, थप २५ जना नेपालीमा संक्रमण

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ६८ जना रहेकाे छ । नयाँ संक्रमित मध्ये २५ जना नेपालीहरु रहेका छन । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे...

मलेसियामा नै प्राण त्यागे सन्जिता र स्वरुपलालले

मलेसिया । मलेसियामा विभिन्न कारणले एकैदिन एक नेपाली युवती र नेपाली युवाले ज्यान गुमाएका छन् । शनिबार मलेसियामा एक करिब २६ वर्षीय युवती र एक करिब ३८ वर्षीय युवाको निधन भएको हो । मलेसियाको राजधानी...

मालिण्डोको पहिलो चार्टर उडानमा मलेसियाबाट १ सय ६५ नेपाली स्वदेश फर्किए

काठमाडौं । मालिण्ड‍ो एयरलाइन्सकाे चार्टर उडान मार्फत मलेसियाबाट १ सय ६५ जना नेपाली स्वदेश फर्किएका छन । मलेसियाबाट प्राथमिकताका आधारमा नेपालीहरु स्वदेश फर्काउने क्रममा मालिण्डो एयरलाइन्सले क्वालालम्पुर- काठमाडौं पहिलो चार्टर उडान गरेको नेपाली राजदुतावास मलेसिया...

श्रमिकहरूबाट उठाएकाे साढे पाँच अर्ब श्रमिककै उद्दारमा खर्च गर्नुपर्याे : भट्टराई

कवालम्पुर । गैर आवसीय नेपाली संघका मलेसिया अध्यक्ष हरि भट्टराईले नेपाली श्रमिकहरू वैदेशिक राेजगारमा जाँदा श्रमिक काेषकाे लागि उठाएकाे झन्डै साढे पाँच अर्ब रकम अहिले प्रवासमा नेपाली श्रमिकहरू विपदमा परेकाे बेला उक्त रकम खर्च...

समाजसेवी मोक्तानले बिबाह खर्च कटाएर कोरोना पीडितहरुलाई खाना खुवाए

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका पूर्व उपाध्यक्ष, नेपाल तामाङ घेदुङ मलेसियाका संरक्षक सल्लाहकार तथा समाजसेवी फुर्वा दोर्जे मोक्तानले आफ्नो विवाहमा हुने खर्चको केहि भाग छुट्याएर कोरोना महामारीमा समस्यामा परेकाहरुलाई खाना खुवाएका छन् । हाम्रो टिम...

हाललाई मलेसिया जान यी व्यक्तिहरुले मात्रै पाउछन्

काठमाडौँ । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया...

श्रमिकको आन्दाेलन पछि तलब त दियाे तर अब राेजगारबाट निकाल्दै

हिमाल टाईम्स मलेसिया । मलेसियाकाे निलाई स्थित डब्लुआरपि ग्लाेभ कम्पनिमा महिनाै सम्म पनि तलब नपाएका नेपाली, बंगालि, ईन्डाेनेसियन लगायत विदेशि कामदारहरूले अान्दाेलन गरेर तलब त पाउने भए तर सबै विदेसि कामदारलाई स्वदेश फर्काईने भएकाे छ...