गैर आवासीय नेपाली संघ मलेसिया एकजुट: अगस्ट ३०-३१ मा एकता अधिवेशनको घोषणा
२० जुलाई २०२५, क्वालालम्पुर – गैर आवासीय नेपाली संघ (NRNA) मलेसिया भित्रको लामो समयदेखि चल्दै आएको आन्तरिक विवादको समाधान आज एक महत्त्वपूर्ण मञ्चमा भएको छ। क्वालालम्पुरमा आयोजित बृहत छलफलमा मलेसियामा रहेका नेपाली समुदायका विभिन्न...
उद्धारमा दूतवास, पिडीतलाई नि:शूल्क टिकट
क्वालालम्पुर स्थित नेपाली राजदूतवासले यस चालू बर्ष सन २०२५ जनवरी देखि हाल सम्म मात्रै ५२ जनाको लागि निशूल्क एकतर्फी हवाई टिकट जारी गराई सकेको छ । जारी भएको टिकट मध्येबाट घरफिर्ती केन्द्रमा रहेका ४८...
विदेशमा नेपालीको भरोसा — मलेसियास्थित नेपाली राजदूतावासको सेवा, समर्पण र सहकार्य, ५० भन्दा बढी...
क्वालालम्पुर, जुलाई १७ —विदेशी भूमिमा लाखौं नेपाली श्रमिक पसिना बगाइरहेका छन्। तिनै नेपालीहरूको आशा र भरोसाको केन्द्र बनेको छ — मलेसियास्थित नेपाली राजदूतावास। दूतावासले पछिल्ला वर्षहरूमा नेपालीहरूको हितमा उल्लेखनीय कार्यहरू गर्दै आएको छ, जसले...
बुद्ध जयन्ती कार्यक्रमको सम्मान तथा आर्थिक प्रतिवेदन कार्यक्रम सम्पन्न
मे १२ तारिख २५६९ औं बुद्ध जयन्ती कार्यक्रम सम्पन्न भए पश्चात विविध कारणले थाति रहेको कार्यक्रम सहयोगिहरुलाई सम्मान तथा धन्यवाद साथै आर्थिक प्रतिवेदन कार्यक्रम यहि जुलाई १२ शनिबार सम्पन्न भएको छ ।
नेपाल राजदुतावासको हलमा...
मलेसियामा ‘नेपाल फुटबल एशोसिएसन’ गठन, खेलकुदलाई संगठित बनाउने प्रतिबद्धता
क्वालालम्पुर, मलेसिया –मलेसियामा नेपाली समुदायबीच दिनानुदिन बढ्दो फुटबलको लोकप्रियता, पछिल्ला खेलहरूमा देखिएको उत्साहजनक सहभागिता र समग्र खेल क्षेत्रको दिगो विकासको उद्देश्यसहित नेपाल फुटबल एशोसिएसन मलेसियाको औपचारिक गठन गरिएको छ।
आइतबार, क्वालालम्पुरस्थित ग्राण्ड कन्टिनेन्टल होटलको सभाहलमा...
एनआरएनए मलेसियामा मलाका राज्य क्षेत्रीय समिति गठन, अर्जुन लावती (लिम्बू) अध्यक्ष चयन
क्वालालम्पुर, मलेसिया –गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले २०२५–२०२७ कार्यकालका लागि मलाका राज्य क्षेत्रीय समिति गठन गरेको छ। आइतवार सम्पन्न विशेष अधिवेशनमार्फत अर्जुन लावती (लिम्बू) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
उक्त अधिवेशनमा...
गैरआवासीय नेपाली संघ १२ औं महाधिवेशन तयारीमा, ७२ हजारभन्दा बढी सदस्यता दर्ता
काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसी नेतृत्वको कार्यसमिति वैधानिक रूपमा क्रियाशील रहेको र सर्वोच्च अदालतबाट समेत वैधानिक मान्यता प्राप्त भइसकेको संघले जनाएको छ। पछिल्ला समय देखिएका...
तीन वर्षको सपना, तीन महिना सडकमा – अन्ततः छेदा थारु नेपाल फर्किए
क्वालालम्पुर, मलेसिया – जब छेदा थारु पहिलो पटक मलेसियाको जोहोरबारु राज्यमा उत्रिए, उनीसँग मनभित्र अनेक सपना थिए – परिवारको आर्थिक उन्नति, घर बनाउने योजना, र आफ्ना बालबालिकाको भविष्य उज्यालो बनाउने आकांक्षा। तर समयक्रमसँगै ती...
एनआरएनए मलेसिया जोहोरबारु क्षेत्रीय समितिको ५औं अधिवेशन सम्पन्न
जोहोरबारु, मलेसिया – गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया क्षेत्रीय समिति जोहोरको ५औं अधिवेशन २०२५ जुलाई ६, आइतबार, जोहोरबरूस्थित Tiga Suite, Puteri Harbour मा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेपाली राजदूतावास मलेसियाका...
१३ जुलाई २०२५ भित्र एनआरएनए मलेसियाको सदस्यता लिन आग्रह
क्वालालम्पुर — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, मलेसियाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि पञ्जीकृत सदस्यता लिने अन्तिम मिति १३ जुलाई २०२५ राति १२:०० बजेसम्म कायम रहेको जानकारी गराएको छ।
मलेसियामा बसोबास गरिरहनु भएका...