मलेसियामा अलपत्रको नेपालीको लागि बार्षिक ६० जनालाई हवाईटिकट उपलब्ध गराउछु – मंचका अध्यक्ष कुमाल

मलेसिया । प्रवासी नेपाली मंच मलेसियाका अध्यक्ष दयाराम कुमालले मलेसियाको घरफिर्ती केन्द्रमा रहेका आर्थिक समस्यामा रहेका ६० जनालाई हवाई टिकट उपलब्ध गराउने घोषणा गरेका छन्। एनआरएनए मलेसियाको ८औ अधिबेशन कार्यक्रममा अतिथिको आसनबाट शुभकामना मन्तव्य राख्दै...

एनआरएनए मलेसियामा भागबन्डा–अध्यक्षमा पालैपालो, महासचिवमा टेकबहादुर अधिकारी

हिमाल टाइम्स क्वालालुम्पुर । २४ जुलाईको रातारातको छलफल पछि एनआरएनए मलेसियामा अध्यक्ष पदको भागबन्डा मिलेको छ । एनआरएनए मलेसियाको भागबन्डा मिलेसँगै पहिलो एक बर्षे कार्यकालको अध्यक्ष बिनोदबहादुर थापा हुने भएका छन् भने आर्के एक बर्ष राकेशप्रसाद...

समय थप्दा पनि एनआरएनए मलेसियामा सहमति जुटन सकेन, मलेसियामा पहिलो पटक एनआरएनएको चुनाव हुने

हिमाल टाइम्स । क्वालालुम्पुर । एनआरएनए मलेसियाको अध्यक्ष र महासचिव पदमा उम्मेदवारी फिर्ताको लागि समय जुलाई २४ तारिखसम्म थप्दा पनि सहमति जुटन नसकेपछि चुनाव हुने भएको छ । यहि जुलाई ३१ तारिख हुने महाधिवेशनमा एनआरएनए मलेसियाले...

एनआरएनए मलेसियाको अध्यक्ष र महासचिवमा भिडन्त, केहि पदमा भने पुरा उम्मेदवारी पनि पुगेन

हिमाल टाइम्स संवाददाता । क्वालालुम्पुर । एनआरएनए मलेसियाको अध्यक्ष र महासचिव जस्तो आकर्षक पदमा भिडन्त हुने भएको छ । एनआरएनए मलेसियाको २०२३–२५ को कार्यकालको लागि हुदै गरेको निर्वाचनको लागि अन्तिम उम्मेदवार नामावली सार्बजनिक भएको छ ।...

एनआरएनए मलेशियाले सदस्य र पदाधिकारी उम्मेदवार शुल्कबाट २ लाख रिंगेट भन्दा बढि रकम संकलन...

सबिन लोप्चन क्वालालुम्पुर । एनआरएनए मलेसियाले आठौं महाधिवेशनबाट सदस्य शुल्क र पदाधिकारी उम्मेदवार शुल्कबाट २ लाख रिंगेट भन्दा बढि रकम संकलन गर्ने भएको छ । आज भएको संस्थाको उम्मेदवारी दर्ता कार्यक्रमसँगै उक्त रकम उठने भएको हो...

प्रवासी नेपाली मञ्च मलेसियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दयाराम कूमाल

सबिन लोप्चन मलेसिया । नेकपा एमालेको संबद्द प्रवास संगठन प्रवासी नेपाली मञ्च मलेसिया राष्ट्रिय कमिटिको दोश्रो अधिवेशन सम्पन्न भएको छ । मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कण्टिनेण्टलमा यहि आइतबार सम्पन्न मञ्चको दोस्रो अधिवेशनले अध्यक्षमा दयाराम...

प्रवासी नेपाली मञ्चको यहि २५ जुनमा अधिवेशन हुने, प्रमुख अतिथि इश्वर पोखरेल

  मलेसिया । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको दोस्रो अधिवेशन यहि जुन २५, २०२३ मा हुने भएको छ । नेकपा एमाले निकट प्रवास संगठन “प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसिया” को दोस्रो अधिवेशन क्वालालुम्पुर, मलेसिया...

मलेसियामा साकेला (उभौली) कार्यक्रम भब्य रुपमा सम्पन्न

मलेसिया । किरात राई यायोक्खा क्षेत्रीय समिति ईपोको आयोजनामा उभौली साकेला कार्यक्रम भब्यरुपमा सम्पन्न भएकोछ । यहि मे २१ तारिख किरात राई यायोक्खा क्षेत्रीय समिति पेराकका अध्यक्ष रमेश राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा किराती साकेला नाचगान...

बीबि एयरवेजले मलेसियाबाट काठमाडौंको फेरि उडान सुरुगर्ने

ईश्वर राई क्वालालुम्पुर, मलेसिया । बीबि एयरवेजले नेपाल–मलेसिया (क्वावालुम्पुर)को उडान फेरि सुरु गर्ने भएकोछ । केहि बर्ष अगाडी क्वालालुम्पुर–काठमाडौं उडान गरेको अनुभव गरिसकेको बीबि एयरवेजले फेरि उडान सुरु गर्ने बिषयमा यहि मे २१ तारीख एक कार्यक्रमलाई...

नेपाल एयरलाइन्सबाट नेपाल जान आरएम ५ सय भन्दा कम, अब सिधै भैरहवाको उडान

इश्वर राई क्वालालुम्पुर, मलेसिया । अब क्वालालुम्पुरबाट भैरहवा जान आरएम ५ सय भन्दा पनि कम अर्थात नेपाली १२ हजार ७ सय मात्र पर्ने भएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा नेपाल एयरलाइन्सले यही जेठ २९ गतेदेखि...