२५ जुनअघि सदस्यता लिन आह्वान, NRNA UK को अभियानमा उत्साहजनक सहभागिता
लन्डन, बेलायत – गैरआवासीय नेपाली संघ (NRNA UK) ले २५ जुन २०२५ भित्र सबै नेपालीहरूलाई सदस्यता लिन आह्वान गर्दै व्यापक अभियान सञ्चालन गरिरहेको छ। "हामीले त सदस्यता लियौं, अब तपाईंको पालो!" भन्ने नारासहित सुरु...
गैरआवासीय नेपाली संघ (NRNA) युरोप संयोजक प्रेम ब. गुरुङद्वारा सदस्यता वितरणबारे स्पष्ट निर्देशन, MIS...
काठमाडाैं, ३ जुन २०२५ – गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) अन्तर्गत युरोप संयोजक प्रेम ब. गुरुङले एक सूचना जारी गर्दै सबै राष्ट्रिय समन्वय परिषद्हरूलाई सदस्यता वितरणका क्रममा विवादास्पद MIS प्रणाली प्रयोग...
राहदानी घुम्ती टोली १२ जुन २०२५ मा आम्स्टर्डाम आउँदै, प्रि-इनरोलमेन्ट अनिवार्य
आम्स्टर्डाम, नेदरल्याण्ड — जुन ३, २०२५गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्डको पहलमा, नेपाली राजदूतावास ब्रसेल्सबाट राहदानी सेवाका लागि घुम्ती टोली यही १२ जुन २०२५ का दिन आम्स्टर्डाम आउने भएको छ।
नेदरल्याण्डमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई पुरानो...
क्रोएशियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु, मृतकको शव नेपाल ल्याउन सहयोगको अपिल
क्रोएशिया । क्रोएशियामा कार्यरत ४४ वर्षीय नेपाली नागरिक रवि महतो सुडीको Austria जाने क्रममा भएको सडक दुर्घटनामा निधन भएको दुःखद समाचारले सम्पूर्ण नेपाली समुदायलाई शोकमा डुबाएको छ।
स्व. महतो सर्लाही जिल्लाका स्थायी बासिन्दा थिए र हाल...
जाजरकोटका भूकम्पपीडित बालबालिकाको शिक्षाको लागि NRNA नेदरल्याण्ड्सको ‘प्रोजेक्ट कर्णाली’ – तीन कक्षा कोठा र...
काठमाडौं – जेठ १९, २०८२सन् २०२३ नोभेम्बर ३ मा गएको विनाशकारी भूकम्पले जाजरकोट जिल्ला, नलगाड नगरपालिका–८, काप्रामा अवस्थित जनकल्याण प्राथमिक विद्यालय पूर्ण रूपमा ध्वस्त भएको आज १८ महिना पूरा भइसकेको छ। यद्यपि, बालबालिकाहरू अझैसम्म...
एनआरएनए पोर्चुगलको १०औं महाधिवेशन आगामी जुलाई २० लिस्बनमा, सदस्यता नविकरणको म्याद थप
लिस्बन, पोर्चुगल – जेठ १९गैरआवासीय नेपाली संघ (NRNA) पोर्चुगलले आगामी २० जुलाई २०२५, आइतबारका दिन लिस्बनमा आफ्नो १०औं महाधिवेशन आयोजना गर्ने जानकारी दिएको छ।
संघले महाधिवेशनमा सहभागी हुन इच्छुक सम्पूर्ण नेपाली समुदायलाई सदस्यता पञ्जीकरण वा...
गैरआवासीय नेपाली संघ, बेलायतले स्पष्ट गर्यो – प्रेम गाहा मगर नेतृत्वको कार्यसमिति नै विधिवत्...
लन्डन – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायत (NRNA NCC-UK) ले हालको कार्यसमिति अध्यक्ष प्रेम गाहा मगरको नेतृत्वमा गठन भएको समितिलाई नै विधिवत् र कानूनी रुपमा मान्यता प्राप्त भएको स्पष्ट पारेको छ।
गैरआवासीय नेपाली...
डेनमार्कमा गणतन्त्र दिवस २०८२ भव्य रूपमा सम्पन्न – नेपाली राजदूतावास, कोपनहेगनद्वारा आयोजन
कोपनहेगन, डेनमार्क – आज १७ जेष्ठ २०८२ को दिन नेपाली राजदूतावास, कोपनहेगनले डेनमार्कमा रहनु भएका नेपाली समुदायको सहभागितामा जलपान सहितको कार्यक्रममार्फत गणतन्त्र दिवस २०८२ भव्य रूपमा मनाएको छ।
कार्यक्रममा महामहिम नेपाली राजदूत सुम्निमा तुलाधरले सम्पूर्ण...
माल्टामा घुम्ती सेवा मार्फत जारी गरिएका राहदानी वितरण हुँदै, नाम सूची हेरी मात्र उपस्थित...
भ्यालेट्टा, माल्टा — मे ३०गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् माल्टाले डिसेम्बर १४ देखि १८, २०२४ सम्म घुम्ती सेवा मार्फत संकलन गरिएका अन्तिम लटका राहदानीहरू तथा वितरणबाट छुटेका राहदानीहरू वितरण हुने जनाएको छ।
संघका...
एनआरएनए पोर्चुगलको खण्डन : “जुन ८ मा अधिवेशन हुने भनी गरिएको प्रचार भ्रमपूर्ण र...
लिस्बन, मे ३० — गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले जुन ८ तारिखमा अधिवेशन हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै भ्रमपूर्ण र अवैधानिक गतिविधिको खण्डन गरेको छ।
संघले एक विज्ञप्ति...