एनआरएनए न्यूजिल्याण्डलको दीपेश काफ्ले उपचारका लागि आर्थिक संकलन अभियान जारी

हेमिल्टन, न्यूजिल्याण्ड – सवारी दुर्घटनामा गम्भिर घाइते दीपेश काफ्लेको उपचारका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजिल्याण्डले गत हप्तादेखि आर्थिक संकलन अभियान सुरु गरेको छ। अहिलेसम्म करिब ९,५५४ डलर सहयोग संकलन भइसकेको एनआरएनए न्यूजिल्याण्डले जनाएको...

न्यूजिल्याण्डमा स्याङजाका दिपेश काफ्ले गम्भीर सवारी दुर्घटनापछि आईसीयूमा, आर्थिक सहयोगका लागि अपिल

टौरङगा, न्यूजिल्याण्ड | मे ३०, २०२५ स्याङजाका स्थायी बासिन्दा तथा हाल न्यूजिल्याण्डको टौरङगामा बसोबास गर्दै आएका दिपेश काफ्ले मे १४ तारिख बिहान रोटोरुवा नजिकै ट्रक र कारबीच भएको भीषण दुर्घटनामा परि गम्भीर घाइते भएका छन्।...

लिस्बनस्थित नेपाली राजदूतावासबाट विद्युतीय राहदानी सेवा सुरु हुने

लिस्बन, पोर्चुगल | मे २९, २०२५ लिस्बनस्थित नेपाली राजदूतावासले आगामी सोमवार, २ जुन २०२५देखि आफ्नै कार्यालय भवनबाट विद्युतीय राहदानी (E-Passport) सेवा सञ्चालन गर्ने घोषणा गरेको छ। राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, Rua Pero de Alenquer...

गणतन्त्र दिवस २०८२ को अवसरमा नेपाली राजदूतावास, लिस्बनबाट शुभकामना र दूतावास बन्द हुने सूचना

लिस्बन, पोर्चुगल –नेपालको गणतन्त्र दिवस २०८२ को अवसरमा नेपाली राजदूतावास, लिस्बन ले पोर्चुगलमा रहेका सबै नेपाली नागरिकलाई हार्दिक शुभकामना व्यक्त गरेको छ। गणतन्त्र दिवसले नेपालको लोकतन्त्रको सशक्तीकरण र समृद्धि तर्फको यात्रा याद गर्नका लागि...

राजदूत तुलाधर र कोपेनहेगनका रोजगार तथा समावेशीकरण मेयरबीच भेटवार्ता

कोपेनहेगन, मे २६ — डेनमार्कका लागि नेपाली राजदूत श्रीमती सुम्निमा तुलाधरले आज कोपेनहेगन नगरपालिकाका रोजगार तथा समावेशीकरण मामिला हेर्ने मेयर, जेन्स-क्रिस्टियन लुटकेनसँग उनको कार्यलयमा शिष्टाचार भेट गर्नु भएको छ। उक्त भेटवार्तामा नयाँ आइपुगेका नेपाली नर्सहरू...

स्पेनस्थित नेपाली दूतावासद्वारा राहदानी आवेदनका लागि नयाँ फारम खुला : आवश्यक कागजातसहित आउन आग्रह

म्याड्रिड, मे २६ — स्पेनस्थित नेपाली दूतावास, म्याड्रिडले राहदानी आवेदनका लागि नयाँ फारामहरू खुला गरिएको जानकारी दिएको छ। अब इच्छुक सेवाग्राहीहरूले अनलाइनमार्फत फाराम भरेर आवेदन प्रक्रिया अगाडि बढाउन सक्नेछन्। फाराम भरिने वेबसाइट:👉 https://emrtds.nepalpassport.gov.np दूतावासले राहदानी आवेदन...

गणतन्त्र दिवसको अवसरमा १५ जेठ (२९ मे) का लागि राहदानी नवीकरणको समय लिएका सेवाग्राहीहरूलाई...

भिएना, मे २६ — नेपाली राजदूतावास, भिएनाले १५ जेठ २०८२ (२९ मे २०२५) का लागि राहदानी नवीकरणको समय लिएका सेवाग्राहीहरूलाई समय मिलाएर २८ मे वा ३० मे मा राजदूतावासमा उपस्थित हुन अनुरोध गरेको छ। राजदूतावासले...

लिस्बनस्थित नेपाली राजदूतावासमा छुटेका राहदानी र नागरिकता प्रमाणपत्र बुझिलिन दूतावासको आग्रह

लिस्बन, पोर्चुगल । लिस्बनस्थित नेपाली राजदूतावासले छुटेका राहदानी तथा नागरिकता प्रमाणपत्रका सम्बन्धमा महत्वपूर्ण सूचना जारी गरेको छ। राजदूतावासका अनुसार केही दिनअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि उपस्थित भएका श्री दिनेश बहादुर भण्डारीको नेपाली राहदानी नं....

स्कटल्यान्डमा पहिलोपटक नेपाली मेला आयोजना हुँदै, नेपाली संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड

एडिनबर्ग, स्कटल्यान्ड । नेपाली कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यसहित स्कटल्यान्डको राजधानी एडिनबर्गमा पहिलोपटक नेपाली मेला आयोजना हुने भएको छ। आगामी २३ जुन २०२५ मा हुने यो कार्यक्रम नेपाली राजदूतावास लन्डनको प्रमुख आयोजना,...

साइप्रसमा नेपाली घरेलु श्रमिकको शोषण: श्रम सम्झौताविपरीतको काम र न्यून पारिश्रमिक

निकोसिया, क्याथोलिक चर्च, समुन्द्र किनार र पर्यटकीय स्थलले परिचित साइप्रस — तर त्यही देशभित्र हजारौँ विदेशी घरेलु श्रमिक शोषणको चपेटामा परिरहेका छन्। तीमध्ये उल्लेख्य संख्यामा नेपाली महिला पनि छन्। दक्षिण साइप्रसको सरकारद्वारा नियन्त्रित क्षेत्रमा करिब ९...