पर्यटकको पर्खाइमा डुङ्गा

  पर्यटकीय नगरी पोखरामा कोभिड-१९ पछि पर्यटक पातलिएका छन् । पोखरा महानगरपालिका–३१, बेगनास ताल छेउमा पर्यटकलाई सयर गर्नका लागि राखिएका डुङ्गा । तस्बिरः राधिका कँडेल÷ रासस

पर्यटक लोभ्याउने झोलुङ्गे पुल

  बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलमा मङ्गलबार साँझ देखिएको दृश्य । संसारकै लामो भनेर दावी गरिएको उक्त झोलुङ्गे पुल अहिले पर्यटकीय आकर्षणका रुपमा विकास भइरहेको छ...

चीनमा विश्वकै ठुला रेडियो टेलिस्काे सञ्चालनमा

  गुईझाे । चीनले जनवरी ११ मा विश्वको सबैभन्दा ठूलो र अति संवेदनशील रेडियो टेलिस्कोपको सञ्चालनमा ल्याएकाे छ । चीनले याे रेडियो टेलिस्काेप निरमाणकाे तीन बर्षे परीक्षण पछि मात्रै औपचारिक संचालनमा ल्याएकाे हाे । दक्षिणपश्चिमी चीनको...

प्रियंका अन्तिम ‘ब्याचलोरेट पार्टी’ मनाउदै थाइल्याण्डमा

नायिका प्रियंका कार्की चाँडै नै विवाह बन्धनमा बाँधिने पक्कापक्की भएको छ । विवाहको मिति निश्चित भएपछि उनी अहिले साथिहरु संग अन्तिम ‘ब्याचलोरेट पार्टी’ मनाउन थाइल्याण्ड पुगेकाे अनुमान गरिएकाे छ । प्रियंका मोडल आस्था पोखरेल, डिजाइनर...

पर्यटकको मन तान्दै सामुदायिक होमस्टे

  फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध फुङ्फुगे झरनामा आउने पर्यटक लक्षित गरेर मिक्वाखोला गाउँपालिका—३ तेम्बा गाउँमा फुङफुङ्गे सामुदायिक होमस्टेले पर्यटकहरु बढेका छन् । तस्बिर :दिलकुमार लिम्बु

जब फोटो पत्रकारले इँटाभट्टाका श्रमिकलाई राहत बाँडे

–रमेश लम्साल काठमाडौँ । माटोमा खेल्दाखेल्दै छविलाल मगरका हात र खुट्टा चर्चरी फुटेका छन् । रगत चुहिन मात्रै बाँकी छ । फुङ्ग उडेको अनुहार, वर्षौं ननुहाएको जस्तो कपाल र मैला कपडा । भित्र पसेका गाला...

टिमुरको अन्वेषणमा सात वर्ष : ‘फुच्चे मास्टर’ को खोज

बहुउपयोगी कच्चा जडिबुटी बेच्दै औषधिमा अरुको भर पर्ने देशका नागरिक हौं हामी । यो बिडम्बनापूर्ण अवस्थाका बीच अच्युतले कच्चा औषधिबाट नै गम्भीर किसिमको रोग पत्ता लगाउनसक्ने विषयको खोजी गरे । र, धेरै जडिबुटीमा रहेको...