उषालाई ‘सुनन’ भन्दै आकाश ( भिडियो )

काठमाडौं । गायक सुशील श्रेष्ठ 'जुजु' को बिल्कुलै नयाँ म्युजिक भिडियो 'सुनन' सार्वजनिक भएको छ । प्रेम भाव बोकेको यस गीतमा स्वर सुशील श्रेष्ठ 'जुजु' को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ...

आँचल र नाजिरको “तोरी पेली तेल” को भिडियो बनाउनेलाई १ लाख ५० हजार पुरस्कार

काठमाडौं ।अभिनेता नाजिर हुसेन र अभिनेत्री आँचल शर्माको अभिनय रहेको भिडियो ‘तोरी पेली तेल’ को कभर भिडियो बनाउनेले १ लाख ५० हजार नगद पुरस्कार पाउने भएका छन् । जसको कभर भिडियो उत्कृष्ट हुन्छ उसले...

‘डान्सिङ विथ स्टार्स’ नेपालमा धमला देखि ज्याेती मगरसम प्रतिस्पर्धी

काठमाडौ । विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को नेपालमा पनि हुने भएकाे छ । शोमा हरेक विधामा लोकप्रियता कमाएका १२ जनाले प्रतिस्पर्धा गर्ने भएका हुन । बीबीसी स्टुडियोले शुरू गरेको यो रियालिटी...

लाइटम्यानदेखि निर्देशकसम्म राजु घिमिरे

कलाकार तथा निर्देशक राजु घिमिरेलाई परिवारले नेपाल आर्मीमा भर्ति गराउन चाहन्थ्यो । नेपाल आर्मीमा भर्ति भएपछि गरिखान्छ भन्ने परिवारको आशा हुन्छ । परिवारका कान्छा छोरा राजुले बुबाको आशालाई निराशामा परिणत गरिदिए । उनी त सानैदेखि...

कलाकार जयनन्द चन्द ठकुरीको निधन

काठमाडौं । कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । उनकोआईतवार विहान आज निधन भएको हो । कलाकार ठकुरीकाे ललितपुरकाे बागडोल स्थित आफ्नै घर मा उनको बिहान ११ बजेर २० मिनेटमा निधन भएको चलचित्र कलाकार...

प्रियंका अन्तिम ‘ब्याचलोरेट पार्टी’ मनाउदै थाइल्याण्डमा

नायिका प्रियंका कार्की चाँडै नै विवाह बन्धनमा बाँधिने पक्कापक्की भएको छ । विवाहको मिति निश्चित भएपछि उनी अहिले साथिहरु संग अन्तिम ‘ब्याचलोरेट पार्टी’ मनाउन थाइल्याण्ड पुगेकाे अनुमान गरिएकाे छ । प्रियंका मोडल आस्था पोखरेल, डिजाइनर...

गीतकार विजय दर्पण र सङ्गीतकार योगेशकाजीको पछिल्लो गीत ‘बारीको कर्कलो’

काठमाडौं । निक्कै रुचाइएको लोकगीत ‘नक्कली साली’ पछि गीतकार विजय दर्पण र सङ्गीतकार योगेशकाजीको पछिल्लो गीत ‘बारीको कर्कलो’ सार्वजनिक भएको छ । विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो...

खानपिन जम्घट भिडियोमा बिभिन्न टिप्पणी आएपछि रबि र दिपकराजकाे जवाफ

काठमाडौं । लकडाउनका बिच नायिका पुजा शर्माको जन्म दिनकाे अवसरमा भाेज भनेर fबिभिन्न अनलाइन र सामाजिक संजालमा पोष्ट भएको एक भिडियो अहिले भाईरल छ । केहि चलचित्रकर्मीहरु संग पत्रकार रवि लामिछाने लगायत भेला भएर खानपिन...

कमेडी च्याम्पियनको अबको शोमा ऋचा शर्मा निर्णायक भूमिकामा नदेखिने

काठमाडौं । अभिनेत्री ऋचा शर्मा लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी छन् । आमा बन्ने मिति नजिकिएपछि उनले शो छोडेकी हुन् । ‘कमेडी च्याम्पियनको फाइनल अब दुई सातापछि हुनेछ । उत्कृष्ट ३ प्रतियोगी...

तक्मे बुढालाई जन्म दिनमा सरिनाकाे छाेरि उपहार

काठमाडौं । हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्री लाभ भएको छ । राई को आजै जन्मदिन पनि परेको छ । उनले बुधवार बिहान सामाजिक सञ्जालमा आफ्नो जन्मदिनमा छोरी जन्मेको र बाबु बन्न पाएकोमा निकै खुसी...