सुरजको  ‘हवाई अड्डा’मा सुमित र कुसुम ( भिडियो )

काठमाडौं । गायक डार्विन लुंगेली र गायिका सानु तामाङको युगल स्वरमा रहेको गीत 'हवाई अड्डा'को म्युजिक भिडियो  सार्वजनिक भएको छ । गायक लुंगेलीले २०१६ मा युरोप घुम्न जादा एयरपोर्टमा मान्छेहरु भेट्ने छुट्ने  क्रममा देखेको...

प्रज्ञाप्रतिष्ठानको डबलीमा रुकुमको मयुर (गरुवा) नाँचको आकर्षण (भिडीयोसहित)

विपेन उलङगे काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन काठमाडौंमा चलिरहेको छ । पुस ११ गतेदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा चलिरहेको माओवादी महाधिवेशनमा रुकुमको मयुर (गरुवा) नाँचले चर्चा पाएको छ । माओवादी नेता...

पवन राईको “मलायको लाहुरे” सार्वजनिक (भिडियो)

काठमाडौं । पवन राईको "मलायको लाहुरे" नामक पूर्वेली गीत सार्वजनिक भएको छ । श्रेय राई अफिसियल युटुव च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । गीतमा पवन राईको शब्द , संगीत रहेकोछ भने गायक राजेश पायल...

गायक बादलको “हेर यो मुटुमा चिरा पर्‍या छ” सार्बजनिक

कृष्ण गुप्ता काठमाडौं । गायक बादल थापाको ‘हेर यो मुटुमा चिरा पर्‍या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भिडियो निर्माणअघि नै चर्चा कमाएको थापाकै आवाज रहेको यो गीतको अफिसियल भिडियो भने तयार भएको थिएन। सञ्चारकर्मी तथा...

प्रियंका कार्की आमा बन्ने

अभिनेता प्रियंका कार्की आमा बन्ने भएकी छन्। अब प्रियंकाले खुलस्त रूपमा आफू गर्भवती भएको स्वीकारेकी छन्। प्रियंकाले शुक्रबार साँझ आफ्नो फेसबुक र इन्स्टाग्राममार्फत् आफू गर्भवती भएको खुलाएकी हुन्। फेसबुकमा आफ्नो र श्रीमान आयुष्मान देशराज जोशीको फोटो...

गायक प्रेम सेन्चुरीको “परदेशले मलाइ रुवायो”

काठमाडौ । भबिस्यका सुनौला सपना बुन्दै लाखौं नेपालीहरु आफ्नो जन्मभूमिबाट टाढा बसेर कठिन पलहरु गुजारीरहेका छन्, । यही परदेशको कथा पिडालाई समेटर गायक प्रेम सेन्चुरीले ”परदेशले मलाइ रुवायो” बोलको गीत सार्वजनिक गरेका छन् । आफुले...

नायक पल शाहकाे दैनिक ज्यालादारीमा जीवनयापन गर्ने प्राबिधिकहरुलाई ५ लाख सहयोग

काठमाडौं । नायक पल शाहले चलचित्र क्षेत्रमा पनि काेराेनाकाे व्यापक असर परेकाेले दैनिक ज्यालादारीमा काम गरेर जीवनयापन गरिरहेका प्राबिधिकहरुलाई पाँच लाख सहयाेग गर्ने भएका छन। उनले फेसबुकमा स्टाटस लेख्दै यस्ताे घाेषणा गरेका हुन । विपन्न तथा...

पत्रकार पौडेलको ‘दिलमा रोप्यौ तिर’ सार्बजनिक (भिडियोसहित)

काठमाडौ । पत्रकार तथा सर्जक अमृत पौडेलको शब्द रचनामा नयाँ गीत ‘दिलमा रोप्यौ तिर’ सार्बजनिक भएको छ। माया प्रेममा बिछोडिएका प्रेमिल जोडीको पीडा र बेदनालाई समेटेर तयार पारिएको बियोगान्तक गीतलाई श्रीराम पौडेल (निर्दोश)ले संगीत भरेका...

पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने

मुम्बइ । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २’ ले रिलिजअघि नै अचम्मको व्यापार गरिरहेको छ । फिल्मको डिजिटल अधिकार ‘पठान’को बजेटभन्दा बढीमा बिक्री भएको छ । अब ‘पुष्पा २’ ले रिलिज अघि मात्रै १००० करोड रुपैयाँ...

‘सुनन’मा प्रदिप र सविताको रोमान्स ( भिडियो )

काठमाडौं - मोडल सविता कुटु र गायक प्रदिप धमला अभिनित नयाँ म्युजिक भिडियो 'सुनन' सार्वजनिक भएको छ। गायक प्रदिप धमलाको स्वर, शब्द र संगीतमा रहेको यस गीतलाई भ्यालेन्टाइनको अवसर पारेर सार्वजनिक गरिएको हो। प्रेमिल शैलीको...