वरिष्ठ गायक निशान भट्टराईको दुर्घटनामा परि निधन

काठमाडौं : वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ। गायक भट्टराईकाे सवारी दुर्घटनामा मृत्युु भएकाे हाे । गय राति दरबार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर जडीबुटी निवास फर्कदै गर्दा  तीनकुने दुर्घटनामा परी उनको आज विहान ४ बजे...

रुकुम घटना : एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ?: नायिका रेखा थापा

रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा गएको जेठ १० गते शनिबार साँझ घटेको घटना अहिले देशभरीमा एउटा चर्चा र चासोको बिषय भएको छ । संसद, सडक, स्थानीय तथा राष्ट्रिय संचारमाध्यमहरुमा प्रमुखताका साथ समाचार तथा...

जि.बि तामाङको तामाङ सेलो “नेसि नेसि” सार्वजनिक

काठमाडौं । गीतकार जि बि तामाङको "नेसि नेसि " बोलको तामाङ सेलो प्रेम गीत शनिबार रिलिज भएको छ। अहिले तामाङ सेलो जगतमा रुचाइएको "नेसि नेसि"  रोमान्टिक गीत रहेको छ। जिबि तामाङको शब्द रहेको उक्त गीतमा...

अमित सापकोटाको नयाँ तीज गीत “गुलेली बन्दुक” सार्वजनिक

काठमाडौ । जापान लाइ कर्म थलो बनाउदै आएका गायक अ्मित सापकोटाले पर्देशको यो दुःख अनि चुनौती सङै कोरोना भाइरस को महामारी को बिचमा पनि आफ्नो तिज गीत बजारमा लिएर आएका छन्। गायक  अमित सापकोटा को...

“लौ न बोलिदेऊ” गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित )

काठमाडौं । कवि तथा संचारकर्मी सुनिता खनालको शब्द रहेको "लौ न बोलिदेऊ" गीतको म्युजिक भिडियो यही बिहीबार सार्वजनिक गरिएको छ । वरिष्ठ संगीतकार राजु सिंहको संगीत, रिदम कँडेलको संगीत संयाेजन र एचबिएन किस्मतको मिक्सिङ रहेकाे...

किम कार्दाशिया र कान्ये वेस्टको सम्बन्धविच्छेद

एजेन्सी। टेलिभिजन स्टार किम कार्दाशियाको विवाह भएको सात वर्षपछि सम्बन्धविच्छेद हुने भएको छ । उनले आफ्ना पति र्यापर कान्ये वेस्टसँग सम्बन्धविच्छेदको माग गर्दै निवेदन पेश गरेकी छिन् । लामो समयदेखि सम्बन्धमा दरार पैदा भएपछि उनले...

‘जानेबेला’मा भिम श्रेष्ठ र शिल्पा पोखरेलको रोमान्स ( भिडियो )

 गायक भिम श्रेष्ठ र गायिका मेलिना राईको युगल स्वरमा रहेको गीत 'जानेबेला' को म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतका शब्द राम अविरल बिस्टले लेखेका हुन्।  राजन तिमिल्सिनाले संगीतवद्द गरेको यस गीतलाई शैलेन्द्र...

भिशन मुकारुङ र संगिता रानापालीको केही दिन अझै घरमै बसौं बोलको गित रिलीज

कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक "केही दिन अझै घरमै बसौं" बोलको गित रिलिज भएको छ । यस गितमा नपालको चरचित गायक भिशन मुकारुङ राई र गायिका संगिता रानापायालीले स्वर दिएको छ । भने शब्द बिपिन किरण...

नेपाल संसारकै उत्कृष्ट र सुरक्षित फिल्म छायांकन गन्तव्यको सूचिमा

काठमाडौं । फिल्म छायांकनका लागि संसारकै आकर्षक गन्तव्य मुलुकको रुपमा नेपाल सूचीकृत भएको छ । हलिउड इन्साइडर म्यागजिनले सुटिङलाई योग्य साना मुलुकको सूची तयार पारेको छ । जसमा नेपालसहित जर्जिया, श्रीलंका, ट्रिनिडाड एन्ड टोबागो, क्रोएसिया...

नेपाल आइडल सिजन तीन विजेता सज्जा चौलागाईं

काठमाडौं । आज शुक्रबार तेस्रो नेपाल आइडलको ग्रान्ड फिनालेबाट नेपाल आइडल सिजन तीनको विजेता सज्जा चौलागाईं भएकी छिन् । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा भएको हो ।...