करिब एकवर्षपछि पल शाह पहिलोपटक स्टेजमा: रुकुममा पलको भव्य क्रेज

विपेन उलङगे,रुकुम । नायक तथा मोडल पल शाह १ बर्षको जेलजीवनपछि पहिलोपटक स्टेजमा चढेका छन। रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको खलंगामा आयोजित कार्यक्रममा पल शाह रुकुम पुगेर काठमाडौं फर्किएका छन् । रुकुम पश्चिममा फागुन २६ बाट...

नोराको हट अवतारले तान्यो ध्यान (फोटोसहित)

बलिउड। बलिउड नगरीमा नायिकाहरुले विभिन्न समयमा विभिन्न अवतार प्रस्तुत गरेर आफुलाई चर्चामा ल्याउदै दर्शकको ध्यान तान्ने गरिरहेका हुन्छन् । यस्तैमा नायिका तथा मोडल नोरा फतेहीले सबैको ध्यान आफु तिर तानेकी छन् । आकर्षक नृत्यका...

उपचाररत अभिनेत्री निशाको परिवारलाई कलाकर्मीको आर्थिक सहयोग

काठमाडौं । हाल नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको परिवारलाई विभिन्न कलाकर्मीले आर्थिक सहयोग गरेका छन् । ‘कलाकारलाई कलाकारको साथ’ भन्ने नारासहित करिब आधा दर्जन कलाकर्मीले अभिनेत्री घिमिरेका पिता प्रेम प्रसाद घिमिरेलाई...

टिमुरको अन्वेषणमा सात वर्ष : ‘फुच्चे मास्टर’ को खोज

बहुउपयोगी कच्चा जडिबुटी बेच्दै औषधिमा अरुको भर पर्ने देशका नागरिक हौं हामी । यो बिडम्बनापूर्ण अवस्थाका बीच अच्युतले कच्चा औषधिबाट नै गम्भीर किसिमको रोग पत्ता लगाउनसक्ने विषयको खोजी गरे । र, धेरै जडिबुटीमा रहेको...

जब समर्थकले पारस खड्काको खुट्टा छोए …

१२ पुस, पोखरा । बिराटनगर टाइटन्सलाई ३२ रनले हराएर पहिलो पटक पोखरा प्रिमियर लिग जितेको चितवन राइनोजका खेलाडीहरुले खुसी मनाउन समेत पाएका थिएनन्, एक युवा दौडिँदै क्रिकेट मैदानमा प्रवेश गरे । अनपेक्षित रुपमा समर्थक मैदानमा...

अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं : मनोज गजुरेल

बरिस्ठ हास्यकलाकार मनोज गजुरेल पुनः वैवाहिक जीनमा बाँधिएका छन ।उनले नेपाल सरकारको जागिरे मन्जु पोखरेल संगै वैवाहिक जीनमा बाँधिएको फेसबुक मार्फत जानकारी गराएका छन् । यसअघि उनलेे मिना ढकालसंग चारवर्ष अघि सम्बन्धबिच्छेद गरेका थिए...

शुक्रबारदेखि देशभर ‘चुरीफुरी’

काठमाडौं । आजदेखि देशभरका हलमा फिल्म ‘चुरीफुरी’ रिलिज भएको छ । शुक्रबार रिलिजको परम्परा धान्दै ऋषिराज आचार्यद्वारा निर्देशित उक्त चलचित्र देशभर रिलिज भएको हो । हास्य प्रधान फिल्म चुरिफुरीले युवा पुस्ताको कथा समेटेको छ ।...

पार्टीभित्र एकताको विकल्प छैन : देउवा

१२ पुस, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई बचाउन कांग्रेसभित्र एकता अपरिहार्य भएको बताएका छन् । स्थानीय नेता बलराम नायकको १३ औं पुण्यतिथिमा धनुषाको सबैलामा शनिबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले सरकार...

राष्ट्रिय तामाङ कलाकार संघको वनभोज

अमिर लोप्चन काठमाडौ । राष्ट्रिय तामाङ कलाकार संघको आयोजनामा बनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न। ‘सामुहिक एकता आजको आवस्यकता’ भन्ने मुल नाराको साथ गठन गरिएको राष्ट्रिय तामाङ कलाकार संघले आयोजना गरिएको यो पहिलो कार्यक्रम हो । वैशाख...

जात र धर्मले सफलतालाई छेक्दैन : नाजिर हुसेन

जनकपुरधाम। भोर नामक गैर सरकारी संस्थाले नेपालभरिमा एसईई उर्त्तिण गरेका मुसहर र डोम समुदायका विद्यार्थीलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । शैक्षिक वर्ष २०७७ सालमा नेपालभरिमा एसईई उर्त्तिण गरेको मुसहर समुदायका २१५ र डोम समुदायका...