राष्ट्रिय तामाङ कलाकार संघको वनभोज

अमिर लोप्चन काठमाडौ । राष्ट्रिय तामाङ कलाकार संघको आयोजनामा बनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न। ‘सामुहिक एकता आजको आवस्यकता’ भन्ने मुल नाराको साथ गठन गरिएको राष्ट्रिय तामाङ कलाकार संघले आयोजना गरिएको यो पहिलो कार्यक्रम हो । वैशाख...

प्रतिक्षाले जितिन् मिस नेपाल युएस

काठमाडौं । १०औं संस्करणको ‘मिस नेपाल युएस–२०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । अमेरिकाको न्युयोर्कस्थित क्विन्स थिएटरमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा उनले आफ्ना १० प्रतिस्पर्धीलाई पछि पारेर शीर्ष उपाधि हासिल गरेकी हुन् । इप्लानेट...

राहुल सिंहको “तु ही यार मेरा “फिल्मको फस्टलुक सर्वजनिक

कृष्ण गुप्ता काठमाडौं । एमबी ईन्टरटेन्मेट र श्री मित्तल मूवीजको ब्यानरमा निर्मित भोजपुरी फिल्म "तू ही यार मेरा" को फस्ट लुक सार्वजनिक भएको छ । फिल्मको प्रमुख भूमिका राहुल सिंह र रेशमा शेखले निभाएका छन् ।...

नेपाल संसारकै उत्कृष्ट र सुरक्षित फिल्म छायांकन गन्तव्यको सूचिमा

काठमाडौं । फिल्म छायांकनका लागि संसारकै आकर्षक गन्तव्य मुलुकको रुपमा नेपाल सूचीकृत भएको छ । हलिउड इन्साइडर म्यागजिनले सुटिङलाई योग्य साना मुलुकको सूची तयार पारेको छ । जसमा नेपालसहित जर्जिया, श्रीलंका, ट्रिनिडाड एन्ड टोबागो, क्रोएसिया...

निर्मात्री तथा नायिका जेनी कुँवरले गरिन् देहत्याग

काठमाडौं । नायिका तथा निर्मात्री जेनी कुँवरले देहत्याग गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर ज्यान लिएकी हुन् । ‘उनको शव अपार्टमेन्टमा...

घुमाउरो पारामा यौन प्रस्ताव राखेे : स्वस्तिमा

काठमाडौं  । अभिनेत्री स्वस्तिमा खड्काले केही व्यक्तिबाट आफूलाई यौन प्रस्ताव आएको बताएकी छिन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा खड्काले उक्त भनाई राखेकी हुन् । चलचित्रमा आउनु अघि खड्का म्यूजिक भिडियोमा काम गर्थिन...

यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम

चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो । यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...

प्रियंका कार्की र आयुषमानका अदालती बिहे

काठमाडौं । नायिका प्रियंका कार्की र नायक अायुषमान देसराजले अापसमा कानुनी बिहे गरेका छन । उनीहरुले बिहिबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिबाह गरेका छन् । अदालतमा उनीहरुले एक अर्कालाई माला लगाइदिएका थिए ।...

सुस्माको बोल्ड अवतार

काठमाडौं । ३५० भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरेकी सुस्मा अधिकारी बोल्ड कलाकारको रुपमा चिनिन्छिन् । भिडियोमात्र होइन, सामाजिक सञ्जालमा पनि उत्तिकै बोल्ड तस्वीर पोष्ट गरेरै चर्चामा आउने पनि गर्छिन् । उनका तस्वीरहरु सामाजिक सञ्जाल...

रुकुम घटना : एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ?: नायिका रेखा थापा

रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा गएको जेठ १० गते शनिबार साँझ घटेको घटना अहिले देशभरीमा एउटा चर्चा र चासोको बिषय भएको छ । संसद, सडक, स्थानीय तथा राष्ट्रिय संचारमाध्यमहरुमा प्रमुखताका साथ समाचार तथा...